Thursday, September 24, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

न्यूभिजनले उत्कृष्ट विद्यार्थीहरुलाई गरे पुरस्कृत

न्यूभिजनले उत्कृष्ट विद्यार्थीहरुलाई गरे पुरस्कृत

जनकपुरधाम, वैशाख ७ गते । जनकपुरधाम ४ स्थित न्यूभिजन रेसिडेन्सल सेकेण्ड्री स्कूलले विद्यार्थीहरुको प्रोत्साहन तथा मनोबल बढाउन पछिल्लो परीक्षामा उत्कृष्ट भएका विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ ।

सो स्कूलमा अध्ययनरत कक्षा नर्सरी देखि ९ सम्मका परीक्षामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको जनाइएको छ । पछिल्लो पटक सम्पन्न वार्षिक परीक्षामा ए, ए प्लस र ए डब्ल प्लस लेभलको ग्रेड ल्याएका विद्यार्थीहरुलाई शिल्ड, मेडल र ट्रफीबाट पुरस्कृत गरिएको विद्यालयका संस्थापक प्रिन्सिपल विश्वलाल सिंहले जानकारी दिएका छन् ।

ए ग्रेड ल्याएकालाई मेडल, ए प्लसलाई शिल्ड र ए डब्ल प्लसका विद्यार्थीलाई ट्रफी उनीहरुको मनोबल बढाउन तथा प्रोत्साहनका लागि पुरस्कार स्वरुण वितरण उनले बताए । पूर्व प्रमुख जिल्ला अधिकारी रामरत्न मिश्रको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरुलाई स्कूलका प्रिन्सिपल, इन्चार्ज र शिक्षकहरुले सो पुरस्कार वितरण गरिएकाे हाे ।

न्यू भिजनले केही वर्षदेखि उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्दै आएको छ । नेपाल सरकारले ग्रेड प्रणाली लागू गरेकोभन्दा पहिलादेखि नै न्यूभिजन ग्रेड प्रणाली गरिसकेका थिए । सोही आधारमा पुरस्कार पनि वितरण गर्दै आएको छ ।

प्रिन्सिपल सिंहले भने रिजल्टको न्यून प्रतिशत मार्कले गर्दा विद्यार्थी अगाडि पछाडि हुँदा तिनीहरुको मनोबलमा ह्रास आउने गरेको कारण आफ्नो स्कूलले नेपाल सरकारले ग्रेड प्रणाली लागू गरेभन्दा पहिला नै फस्ट, सेकेण्डको प्रणाली हटाई ग्रेड लागू गरेको जानकारी दिए ।

सो कार्यक्रममा प्रदेश सरकारका वन अधिकृत सुरेश शर्मा र पत्रकार सुभाष कर्णले विद्यार्थीहरुको उज्जवल भविष्यको कामना गर्दै न्यूभिजन जस्तै अन्य विद्यालयहरुले पनि विद्यार्थीहरुको मनोबल बढाउन यस्ता पुरस्कार तथा सम्मानको कार्यक्रम वार्षिक परीक्षा तथा विभिन्न प्रतियोगिता मार्फत निरन्तर रुपमा दिनुपर्ने आवश्यकता रहेको बताए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८१ बैशाख ८, शनिबार ०९:४५
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८१ बैशाख ८, शनिबार ०९:४५
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८१ बैशाख ८, शनिबार ०९:४५
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८१ बैशाख ८, शनिबार ०९:४५
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८१ बैशाख ८, शनिबार ०९:४५
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०८१ बैशाख ८, शनिबार ०९:४५

ताजा खबर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव