Friday, August 14, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

भूमिहीनका लागि स्थानीय कार्यविधि बनाउने प्रतिबद्धता


भूमिहीनका लागि स्थानीय कार्यविधि बनाउने प्रतिबद्धता

जनकपुरधाम, वैशाख ७ गते । भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई आवास तथा भूमिमाथिको स्वामित्व स्थापित गराउन कार्यविधि बनाउने स्थानीय तहका जनप्रतिनिधिहरुले प्रतिबद्धता जनाएका छन् ।

ह्याबिट्याट फर ह्यूमनिटी नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा भूमि आयोगसँगको समन्वयमा सामुदायिक सुधार केन्द्र (सिआईसी) द्वारा शुक्रवार आयोजित भूमि सम्बन्धी कार्यविधि निर्माण प्रक्रिया गोष्ठीमा जनप्रतिनिहरुले यस्तो प्रतिबद्धता जनाएका हाे ।

गोष्ठीमा सहभागी कमला नगरपालिकका मेयर विशेश्वर यादवले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई आवास तथा भूमिमाथिको स्वामित्व दिलाउन आफूहरु कार्यविधि निर्माणका प्रयास गरेपनि प्राविधिक समस्याले गर्दा निर्माण गर्न नसकेकाे बताउंदै ह्याबिट्याटले प्राविधिक सहयोग गरेमा चाँडै नै निर्माण प्रक्रिया अघि बढाउनेछु प्रतिबद्धता जनाए ।

यस्तै धनौजी गाउँपालिकाका अध्यक्ष राजकुमार साहले आफू निर्वाचित भएदेखि नै भूमि सम्बन्धी कार्यविधि निर्माण गर्न तत्पर रहेपनि कर्मचारी आभावले गर्दा हालसम्म निर्माण गर्न पाएको छैन । कुनै निकायले प्राविधिक र विज्ञ लगायतका कर्मचारी उपलब्ध गराई दिएमा चाँडै नै कार्यविधि निर्माण गरेर कार्यान्वयनमा ल्याउने प्रतिबद्धता समेत जनाए ।

भूमिहीहरुको लागि कार्यविधि निर्माण गर्न सक्ने धनुषाका ८ सम्भावित स्थानीय तह देखिएका छन् । कार्यक्रममा उपस्थित सम्भावित अन्य स्थानीय तहहरु गणेशमान चारनाथ नगरपालिका, हंसपुर नगरपालिका, शहीदनगर नगरपालिका, क्षिरेश्वरनाथ नगरपालिका, लक्ष्मिनिया गाउँपालिका र मुखियापट्टी मुसहरनियाँ गाउपाँलिकाका प्रतिनिधिहरुले पनि प्राविधिक कर्मचारी र विज्ञ आभावमा हालसम्म कार्यविधि निर्माण गर्न नसकेको बताउंदै चाँडै निर्माण गर्ने प्रतिबद्धता जनाएका थिए ।

राष्ट्रिय भूमि आयोग जिल्ला समितिका प्रवक्ता रामगोविन्द यादवले स्थानीयस्तरमा भूमि सम्बन्धी कार्यविधि निर्माण प्रक्रिया र त्यसबाट हुन सक्ने फाइदा बारे जानकारी गराएका थिए । छनोट गरिएका स्थानीय तहहरुमा भूमि सम्बन्ध कानून र नितीहरुको विद्यमान अवस्था बारे छलफल र मूल्यांकन, स्थानीय तहको निती योजना र बजेटमा भूमि र आवास एजेण्डालाई प्राथमिकतामा राखेर भूमिहीन, गरीब र सीमान्तकृत समुदायका लागि मूलधारको भूमि अधिकरा मान्यता औपचारिकीकरण र पहुँच बनाउन योगदान पुरयाउने कार्यशालाको उद्देश्य रहेको जनाइएको छ ।

सिआईसीका अध्यक्ष संजय साहको अध्यक्षता र राष्ट्रिय भूमि आयोग जिल्ला समितिका अध्यक्ष सुरेश कोइरालाको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रमा ह्याबिट्याटबाट नेपालका भूमि तथा पैरवी विज्ञ धर्मराज जोशी, ह्याबिट्याटबाट नेपालका पूर्वी कार्यालयका प्रमुख रामबहादुर श्रेष्ठ लगायतका व्यक्तिहरुले पनि कार्यविधिको आवश्यकता र औचियत्य बारे जानकारी गराएका थिए ।

ती कार्यविधि निर्माणले उक्त स्थानीय तहमा रहेका सही तथा उचित भूमिहीन तथा अव्यवस्थित बसोबासीको पहिचान गरी तथ्यांक संकलन गरिने र सोही आधारमा तिनीहरुलाई व्यवस्थापनका लागि समन्वय तथा सिफारिस गर्न सघाउनेछ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

२०८१ बैशाख ८, शनिबार १२:०८
अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

२०८१ बैशाख ८, शनिबार १२:०८
प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण
Blast News

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

२०८१ बैशाख ८, शनिबार १२:०८
पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह
Blast News

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

२०८१ बैशाख ८, शनिबार १२:०८
चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन
Blast News

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

२०८१ बैशाख ८, शनिबार १२:०८
रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति
Blast News

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

२०८१ बैशाख ८, शनिबार १२:०८

ताजा खबर

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव