Friday, August 14, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

स्वच्छ खानेपानी र सरसफाईका लागि शिक्षकसंग छलफल


स्वच्छ खानेपानी र सरसफाईका लागि शिक्षकसंग छलफल

जनकपुरधाम, चैत ९ गते । सरकारी विद्यालयका विद्यार्थीहरुको अतिरिक्त क्रियाकलापसहित स्वच्छ खानेपानी एवं सरससफाईमा भएका सुविधाहरु सुधार गर्ने सम्बन्धी कार्यक्रम सामुदायिक सुधार केन्द्र (सीआईसी) ले कार्यक्रम संचालन गर्ने भएको छ ।

वर्ल्ड शेयरको आर्थिक सहयोगमा सीआईसीले जनकपुरधाम उपमहानगरपालिकास्थित श्री कण्टिर झा माध्यमिक विद्यालय बभनगामा र जानकी माध्यमिक विद्यालयमा सो परियाेजना संचालन प्रक्रिया अघि बढाएको छ ।

परियाेजना संचालन बारे शुक्रवार श्री कण्टिर झा माध्यमिक विद्यालयका शिक्षकहरुसँग प्रारम्भिक बैठक गरेका छन् । बैठकमा सीआईसीका अध्यक्ष संजय साहले कार्यक्रमको उद्देश्य, कार्यक्रम अन्तर्गतका क्रियाकलाप र बजेटसहित परियोजना बारे विद्यालयका प्रधानाध्यापक, शिक्षकहरु र वडाध्यक्षलाई जानकारी गराएका थिए ।

सरकारी विद्यालयमा खानेपानीको स्वच्छता एवं सरससफाईमा भएका सुविधाहरु सुधार गर्ने वातावरण र सचेतना सहित विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलाप गराउने परियोजनाको उद्देश्य रहेको अध्यक्ष साहले बताए । सो कार्यक्रमका लागि सीआईसीद्वारा विद्यालयमा सम्झना विश्वकर्मा भन्ने एकजना नर्सको विद्यालय अवधिभरका लागि नियुक्त गरिएको छ ।

ती नर्सले विद्यार्थीहरुको हेरचाह, स्वास्थ्य चेकजाँच र सरसफाईका लागि गर्नुपर्ने क्रियाकलाप बारे विद्यार्थीलाई जानकारी गराउने जनाइएकाे छ ।
परियोजना अन्तर्गत कार्यशाला र एमपीएसी गठन, वर्कशप, पानी आपूर्ति सुविधाहरुको पुननिर्माण, व्यवस्थित शौचालय निर्माण र त्यसमा सेनेटरी प्याडको व्यवस्था, नर्सिँग स्टापको व्यवस्थापन, आधारभूत स्वास्थ्य शिक्षा कार्यक्रम अनुसन्धान र विकास टोली गठन तथा संचालन, आधारभूत स्वास्थ्य शिक्षा सामाग्रीको उत्पादन र वितरण लगायतका क्रियाकलाप गरिने अध्यक्ष साहले बताएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि जनकपुरधाम वडा नम्बर २५ का अध्यक्ष चन्देश्वर साहले कार्यक्रमको प्रभावकारितका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो । साथै उनले विद्यार्थीहरुको लागि चाहिने औषधि लगायतका आवश्यक सामाग्री उपलब्ध गराउन सहयोग गर्ने जानकारी गराएका थिए ।

यस्तै विद्यालयका निमित प्रधानाध्यापक शैलेन्द्र मल्लिकले यो कार्यक्रमले विद्यार्थीहरुको अतिरिक्त क्रियाकलाप सहित स्वास्थ्यमा राम्रो प्रभाव पार्ने विश्वास व्यक्त गरेका थिए ।

दुईवर्षसम्म चल्ने सो कार्यक्रमको प्रभावकारिताका पालिका नगरप्रमुखको अध्यक्षतामा परियोजना सल्लाहकार समिति गठन गरिने छ र ती समितिले नै अनुगमन र निरिक्षण गर्नेछ । यसका साथै पब्लिक अडिट गराउने कार्यक्रम समेत रहेको अध्यक्ष साहले जानकारी दिए । परियोजनाको कूल बजेट एक करोड ६८ लाख ९३ हजार ७६० रुपैया रहेको जनाइएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

२०८० चैत्र १०, शनिबार १३:४३
अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

२०८० चैत्र १०, शनिबार १३:४३
प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण
Blast News

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

२०८० चैत्र १०, शनिबार १३:४३
पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह
Blast News

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

२०८० चैत्र १०, शनिबार १३:४३
चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन
Blast News

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

२०८० चैत्र १०, शनिबार १३:४३
रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति
Blast News

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

२०८० चैत्र १०, शनिबार १३:४३

ताजा खबर

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव