Thursday, September 24, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

जनकपुरधाममा अन्तर्राष्ट्रियस्तरको शिक्षाका लागि ‘विजडम ट्री’

जनकपुरधाममा अन्तर्राष्ट्रियस्तरको शिक्षाका लागि ‘विजडम ट्री’

जनकपुरधाम, फागुन १९ गते । जनकपुरधाममा पनि अन्तर्राष्ट्रिस्तरको गुणस्तरीय शिक्षा सहितको स्कूल संचालनमा आएको छ ।

मधेश प्रदेशमै शिक्षामा नयाँ आयाम मूल नाराका साथ जनकपुरधामको मिल्स एरियामा ‘विजडम ट्री इन्टरनेशनल’ नामक अत्याधुनिक सुविधा सम्पन्न स्कूल संचालनमा आएको हो । पिजीदेखि कक्षा ५ सम्म संचालनमा आएको सो स्कूलमा अन्तरराष्ट्रिय मापदण्डको स्मार्ट बोर्डसहितको स्मार्ट कक्षा कोठा, विज्ञान, संगीत, रोबोटिक, गणित, कम्पूटर, पुस्तकालय, योग शिक्षा, मिथिला चित्रकलाको प्रशिक्षण लगायतका सुविधाहरु रहेको जनाइएको छ ।

शनिवार विद्यालय व्यवस्थापन पक्षले एक पत्रकार सम्मेलन आयोजना गरी विद्यालयको विशेषताको बारेमा जानकारी गराएका हुन् । पत्रकार सम्मेलनमा उपस्थित स्कूलका संस्थापक एवं मैनेजिंग डाइरेक्टर गौतम अग्रवालले जनकपुरधाम क्षेत्रमा धेरै निजी विद्यालय भएपनि शिक्षा दिनुको सट्टा व्यापारीकरणमा लागेका छन् । यस क्षेत्रमा गुणस्तरीय अन्तर्राष्ट्रियस्तरको शिक्षा सहितको विद्यालयको खाँचो देखेर विजडम ट्री इन्टरनेशनल स्कूल संचालनमा ल्याइएको बताए ।

‘हाम्रो उद्देश्य नेपालको भविष्य’ मूल नाराका साथ संचालनमा ल्याइएको यस विद्यालयमा शिक्षा मात्र नभई विद्यार्थीमा संस्कृति र संस्कार, आधुनिक आवश्यकता अनुसारको प्राविधिक शिक्षा, मनोरञ्जनात्मक लगायतका शिक्षाहरुमा जोड दिइएको उनले समेत जानकारी दिए ।

विद्यालयका प्रधानाध्यापक डिजो जेकेले विद्यार्थीलाई परम्परागत किताबी ज्ञान मात्र होइन हामीले यसबाहेकजीवनपयोगी शिक्षा समेत दिनेछौं । विद्यार्थीहरुको रुचि र क्षमताको आधारमा उनलाई जीवनपयोगी शिक्षा पनि दिइने छौं, यसले गर्दा उनीहरुलाई आगामी दिनमा जागिरमै भरपर्ने समस्या नहोस भन्ने उद्देश्य पनि हाम्रो रहेको बताए ।

विद्यालयका शिक्षक लभ झाले यस विद्यालयमा अन्य विद्यालयभन्दा फरक तथा अत्याधुनिक सुविधाहरु रहेको जानकारी दिदैं बच्चाहरुको मानसिक बोझ हुन नदिन खेलकूल सामाग्री, गीत संगीतको मध्यमले पढाउने, स्तरीय होस्टेलको व्यवस्था सहित विद्यार्थीमाथि निगरानी गर्न सिसिटीभी लगायतको व्यवस्था रहेको जानकारी दिदैं सो स्कूल अन्तर्राष्ट्रिय आईएसओ मान्यता प्राप्त रहेको दाबी गरे ।

अन्तराष्ट्रियस्तरको शिक्षा दिन सो विद्यालयमा नेपाल भारतका दक्ष शिक्षकहरु राखिएको छ । शैक्षिक लाइसेंस प्राप्त दक्ष शिक्षकहरु मात्र राखिएको जानकारी दिदैं उनले खेल तथा मनोराञ्जनात्मक शिक्षकहरु समेत बाहिरबाट हायर गरी ल्याइएको जनाइएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८० फाल्गुन १९, शनिबार २१:३०
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८० फाल्गुन १९, शनिबार २१:३०
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८० फाल्गुन १९, शनिबार २१:३०
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८० फाल्गुन १९, शनिबार २१:३०
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८० फाल्गुन १९, शनिबार २१:३०
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०८० फाल्गुन १९, शनिबार २१:३०

ताजा खबर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव