Thursday, September 24, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

‘मधेश प्रज्ञा प्रतिष्ठानलाई राजनीतिक निर्देशनमा नचलाउ’


‘मधेश प्रज्ञा प्रतिष्ठानलाई राजनीतिक निर्देशनमा नचलाउ’

जनकपुरधाम, फागुन १७ गते । मधेश प्रज्ञा प्रतिष्ठानका पदाधिकारी अहंकारी रहेको आरोप लगाउंदै दलीय लठैत संज्ञा दिइएको छ ।

बिहीवार मधेश प्रज्ञा प्रतिष्ठानको पहिलो वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै कार्यक्रममा उपस्थित त्रिभुवन विश्व विद्यालय केन्द्रीय मैथिली विभागका पूर्व विभागाध्यक्ष परमेश्वर कापरले यस्तो आरोप लगाएका हुन् ।

उनले मधेश प्रज्ञा प्रतिष्ठानको कमजोर हुनुको प्रमुखको कारण राजनीतिक निर्देशनमा संचालनमा भइरहेको र अध्यक्ष अहंकारी रहेको संकेत गर्दै भने पदाधिकारीलाई आफ्नो अहंकार त्यागेर सबैलाई समन्वयमा लिई राजनीतिक निर्देशन छाडेर काम गर्नुपर्छ ।
कार्यक्रममा न्यून उपस्थितिलाई लक्षित गर्दै कापरले भने प्रज्ञा प्रतिष्ठानमा राजनीतिक रुपमा कुनै एक विधाका व्यक्तिलाई नियुक्ति नगरी योग्यता र क्षमताको आधारमा ६ वटै विधाका व्यक्ति पत्रकार, साहित्यकार, संगीतकार भाषाविद्, नाट्यकर्मी र संस्कृतिविद् समेटिएको प्रतिष्ठान निर्माण गर्नुपर्छ तब मात्रै प्रतिष्ठानले आफ्नो लक्ष्य हासिल गर्न सक्छ ।

मम देशको बोध भए मात्रै मधेश सार्थक हुन सक्छ, दलीय स्वार्थ र एकल विधाका व्यक्तिलाई मात्र समेटेर दलीय संस्था बनाएर भाषा, साहित्य, संस्कृति र गीत संगीतको विकास हुन नसक्ने बताउंदै उनले भने मम देश अर्थात मेरो देशको अपनत्व बोध नभएसम्म न त मधेश प्रदेश न मधेशका संघ संस्थाहरु सफल हुन सक्छ ।

कापरले प्रतिष्ठानले एक वर्षमा केही काम गर्न नसकेको औल्याउंदै हरेक विधामा काम गर्न सुझाव दिए । प्रदेशभित्रका सबै भाषा, साहित्य, ललितकला, नाट्यकला, संगीत, पुरातत्व र संस्कृतिको संरक्षण तथा संवद्र्धनमा काम गर्ने उद्देश्यले प्रतिष्ठानको गठन गरिएको हो । तर एक वर्षको अवधिमा कवि गोष्ठी र शास्त्रीय तथा लोकायक गुरुदेव कामतको एकल गायन प्रस्तुति बाहेक कुनै कम गर्न सकेको छैन ।

प्रदेशले अहिलेसम्म आफ्नो भाषा पाउन सकेको छैन । भाषामा रहेका विवाद समाधानका लागि प्रमुख रुपमा सो प्रतिष्ठानको गठन गरिएको हो । तर यस सम्बन्धमा प्रतिष्ठानले केही कामै गर्न नसकेको देखिएको छ । प्रतिष्ठानले प्रकाशन गरेको फागुन महिनाको त्रैमासिक बुलेटिन समेत लोकार्पण गरिएको छ । सो बुलेटिनमा प्रतिष्ठानले गरेका कामका कुनै दस्तावेज राखिएको छैन । २४ पृष्ठको सो पत्रिकामा प्रतिष्ठानका अध्यक्ष कापरीको मात्रै २६ वटा फोटो राखिएको छ । प्रतिष्ठानको परिचय, काम कर्तव्य र लोक संस्कृतिको विकासमा प्रतिष्ठानको भूमिका सम्बन्धी आलेख बाहेक केही राखिएको छैन ।

कार्यक्रममा सहभागीहरुको संख्या निकै कम भएको स्वीकार गर्दै प्रतिष्ठानका अध्यक्ष रामभरोस कापरीले आफूले सबैलाई समेटने गरी निमन्त्रण गरयौं । तर आएन भने यसमा मेरो के गलती । उनले आगामी दिनमा असार मसान्त भित्रै हरेक विधाका व्यक्तिलाई पुरस्कृत गर्ने प्रतिबद्धता जनाए ।

यसैबीच कार्यक्रममा मिथिला पेन्टिङ, मूर्तिकला तथा परम्परागत गीतको संरक्षण तथा प्रवद्र्धनमा विशेष योगदान दिनुभएका तीन जना स्रष्टालाई दोसल्ला ओढाएर सम्मान गरिएको छ । यसरी सम्मानित हुनेहरूमा मिथिला चित्रकलातर्फ जनकपुरधामको वडा नंं ३ का मिथिलेश्वरी देवी कर्ण, मूर्तिकलातर्फ धनुषाको धनौजी गाउँपालिकाका प्रसिद्ध मूर्तिकार योगेन्द्र पण्डित र लोक गायनतर्फ सप्तरीको छिन्नमस्ता गाउँपालिकाको वीरपुरका लोक गायक विष्णु यादव रहेका छन् । कार्यक्रममा मैथिली, थारु, तामाङसहितका जातीको भेषभूषसहितको गीतहरू प्रदर्शन गर्ने गरिएको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८० फाल्गुन १८, शुक्रबार १७:५२
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८० फाल्गुन १८, शुक्रबार १७:५२
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८० फाल्गुन १८, शुक्रबार १७:५२
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८० फाल्गुन १८, शुक्रबार १७:५२
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८० फाल्गुन १८, शुक्रबार १७:५२
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०८० फाल्गुन १८, शुक्रबार १७:५२

ताजा खबर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव