Thursday, March 12, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

गठबन्धनको विभेद विरुद्ध आफ्नो उम्मेदवारी : महासेठ


गठबन्धनको विभेद विरुद्ध आफ्नो उम्मेदवारी : महासेठ

जनकपुरधाम, माघ ३ गते । जनमत पार्टीबाट मधेश प्रदेशका लागि राष्ट्रिय सभा निर्वाचनका सदस्यका उम्मेदवार रामाशंकर महासेठले गठबन्धन दल मधेशीहरुको जनभावना अनुरुप उम्मेदवार खडा गरेको कारण आफूले उम्मेदवारी दिएको बताएका छन् ।

बुधवार जनकपुरधामस्थित जनमत पार्टीका केन्द्रिय सचिवालयमा एक पत्रकार सम्मेलन आयोजना गरी उम्मेदवार महासेठले गठबन्धन विरुद्ध होइन गठबन्धनले मधेशीसँग गरेको विभेदको विरुद्धमा आफू राष्ट्रिय सभा सदस्यमा उम्मेदवारी दिएको बताए ।

उनले भने आफ्नो जित्न नसक्ने भन्ने कुरालाई नाकार्न सकिदैन । पहिचानका लागि भएको मधेश आन्दोलन र शहीदको भावना विपरित पटक पटक अवसर पाउंदै आएका पहाडी मूलका व्यक्तिलाई उम्मेदवार बनाएको परिपाटी विरुद्ध मधेशी जनताका लागि आफ्नो उम्मेदवारी रहेको छ ।

उम्मेदवार महासेठले आफ्नो उम्मेदवारीले आउंदो दिनमा कुनैपनि दलले मधेशी जनताको भाग खोस्न पाउंदैन भन्ने नयाँ बाटो निर्माण हुनेछ दाबी गरे । उनले भने कांग्रेसमा यतिका मधेशी नेता हुँदा हुँदा ४० वर्षदेखि पटक पटक अवसर पाइरहेका आनन्द ढुँगानालाई उम्मेदवार बनाएर मधेशी जनतासँग गरेको बेइमानीलाई नयाँ पाठ सिकाउन आफूले उम्मेदवारी दिएको हो । आगामी दिनमा कुनैपनि दलले मधेशी जनतालाई अवसरबाट वञ्चित गर्न पाउंदैनन् ।

मधेशवादी दलप्रति आक्रोश पोख्दै महासेठले भने सयौं मधेशी जनताको रगतमा सत्तामा पुगेका कथित मधेशवादी दलहरु आफ्नो नैतिकता बिर्सेर सत्ता भागबण्डा लागेर तिनीहरुको लाशमाथि राजनीतिमा रमाएको हो । जनमत पार्टीले गठबन्धनमा रहेर मधेशी विरुद्धको विभेद विरुद्ध उठाएको आवाजले आउंदा दिनमा अन्य दलहरु सचेत हुनेछ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

धनुषा ३ मा भारी मतान्तरले रास्वपाका झा विजयी
Blast News

धनुषा ३ मा भारी मतान्तरले रास्वपाका झा विजयी

२०८० माघ ४, बिहीबार १२:०५
परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता
Blast News

परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता

२०८० माघ ४, बिहीबार १२:०५
जसपा नेपालका अशोक यादव रास्वपामा
Blast News

जसपा नेपालका अशोक यादव रास्वपामा

२०८० माघ ४, बिहीबार १२:०५
अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता
Blast News

अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता

२०८० माघ ४, बिहीबार १२:०५
घरदैलाेमा व्यस्त झा : जनताको समस्या पुरा गर्ने प्रतिबद्धता
Blast News

घरदैलाेमा व्यस्त झा : जनताको समस्या पुरा गर्ने प्रतिबद्धता

२०८० माघ ४, बिहीबार १२:०५
रामुपाका उम्मेदवारसहित दर्जनौ कांग्रेसमा प्रवेश
Blast News

रामुपाका उम्मेदवारसहित दर्जनौ कांग्रेसमा प्रवेश

२०८० माघ ४, बिहीबार १२:०५

ताजा खबर

धनुषा ३ मा भारी मतान्तरले रास्वपाका झा विजयी

धनुषा ३ मा भारी मतान्तरले रास्वपाका झा विजयी

परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता

परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता

संघीयता जाेगाउनेकाे पक्षमा धनुषा ४ का मतदाता

संघीयता जाेगाउनेकाे पक्षमा धनुषा ४ का मतदाता

रास्वपा प्रति मतदाताको समर्थन बढदैछ : झा

रास्वपा प्रति मतदाताको समर्थन बढदैछ : झा

जसपा नेपालका अशोक यादव रास्वपामा

जसपा नेपालका अशोक यादव रास्वपामा

अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता

अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव