Monday, September 28, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

महावीरको वार्षिकोत्सवमा दोश्रो दिन क्रिकेट प्रतियोगिता र जनचेतनामूलक कार्यक्रम

महावीरको वार्षिकोत्सवमा दोश्रो दिन क्रिकेट प्रतियोगिता र जनचेतनामूलक कार्यक्रम

जनकपुरधाम, पुस २५ गते । श्री महावीर युवा कमिटीको ३३ वार्षिकोत्सवको साप्ताहिक कार्यक्रम अन्तर्गत आज दोश्रो दिन पत्रकारहरुसँग मैत्रिपूर्ण क्रिकेट प्रतियोगिता र लागू औषध विरुद्ध तथा गुड टच बैड टच जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको पहिलो सत्रमा पत्रकारहरुसँग महावीर युवा कमिटीको भएको क्रिकेट प्रतियोगितामा कमिटीले १ रनले विजयी भएको छ । पहिले ब्याटिङ्ग रोजेका महावीरले १५ ओभरमा ८ विकेट गुमाउंदै १४८ रन बनाएको थियो ।
जवाफी पारी खेल्दै पत्रकारहरुले ४ विकेटको क्षतिमा १४७ रन बनाएको थियो । जनकपुरधामस्थित तिरहुतिया गाछीमा विजय यादवको संयोजकत्वमा सम्पन्न सो मैत्रीपूर्ण प्रतियोगितामा सबैभन्दा बढी पत्रकारहरुको तर्फबाट अविनाश झाले ५६ रन बनाउन सफल भएको थियो ।

जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठको प्रमुख आतिथ्य तथा महावीर युवा कमिटीको अध्यक्षतामा प्रतियोगिताको उद्घाटन सत्र सम्पन्न भएको थियो । उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष महासेठले वर्तमान अवस्थामा यो मैत्रीपूर्णले क्रिकेट प्रतियोगिताले नयाँ पुस्तालाई खेलप्रति आकर्षित गर्नुको साथै यस्ता खेलहरु जारी रहेमा आउने दिनको खेलले व्यापकता थप्दै जानेछ भने ।

दोश्रो सत्रको लागू औषध विरुद्ध तथा गुड टच बैड टच जनचेतनामूलक कार्यक्रममा विद्यालयका विद्यार्थीहरु सहित विभिन्न संघ संस्थाका प्रतिनिधिहरु सहित २५० जनाको सहभागिता रहेको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक मित्रबन्धु शर्माको प्रमुख आतिथ्यमा सम्पन्न सो जनचेतनामूलक कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरिक्षक चन्द्रकला भट्टराई र किशोरी फाउण्डेशन सुधार केन्द्र जनकपुरधामका अजय कुर्मीले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए ।
त्रिदेव प्रसाद साहको संयोजकत्वमा सम्पन्न सो कार्यक्रममा मिथिला मोन्टेसरी ईग्ंिलश बोर्डिङ्ग स्कूल, हिमालय बोर्डिङ्ग स्कूल र संकट मोचन देवसरण रामरती उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो । लागू औषधमा लागेपछि हुने क्षति र अनावश्यक शारिरीक टचले हुन मानसिक समस्यासहित कानूनी व्यवस्था बारे सहभागीहरुलाई जानकारी गराउंदै त्यसबाट बच्न आग्रह गरिएको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०८० पुष २५, बुधबार २१:३१
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८० पुष २५, बुधबार २१:३१
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८० पुष २५, बुधबार २१:३१
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८० पुष २५, बुधबार २१:३१
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८० पुष २५, बुधबार २१:३१
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८० पुष २५, बुधबार २१:३१

ताजा खबर

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव