Monday, September 28, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

जनकपुरधामका मेयर भ्रष्टाचारमा लिप्त एमालेको आरोप


जनकपुरधामका मेयर भ्रष्टाचारमा लिप्त एमालेको आरोप

जनकपुरधाम, १४ पुस । नेकपा एमालेका जनप्रतिनिधिहरुले जनकपुरधाम उपमहानगरपालिका मेयर भ्रष्टाचार र कमीशनमा लिप्त रहेको काम गर्न नसकेको आरोप लगाएका छन् ।

शनिवार जनकपुरधामको कपिलेश्वरमा एक पत्रकार सम्मेलन आयोजना गरी संघीय सांसद एवं पुर्व मन्त्री जुली महतोले जनकपुरधाम उपमहानगरपालिकामा मेयर मनोज साहले भ्रष्टाचार र कमीशनमा लिप्त रहेको कारण जनचाहना अनुसार काम गर्न नसकेको आरोप लगाईन ।

महतोले भनिन, ‘घरदैलोको क्रममा जनताको धेरै व्यथा र गुनासो सुनियो, सबै हेर्दा वर्तमान स्थानिय सरकार निक्कमा नभएको जस्तो लागेको छ । एक त आफै काम गर्दैनन् उपलब्ध गराएको बजेट पनि फ्रिज गराउने गरेको छ । उनले मधेशको राजधानी जनकपुरधाम र अर्को शहर बिरगंज महानगरपालिकामा एउटै बजेट दिँदा बिरगंजले सबै काम सकेर देखाएको बताउदै जनकपुरधाम उपमहानगरपालिकाले एक पैसा समेत खर्च गर्न नसकि मेयर साहले बजेट फ्रिज गराएको आरोप लगाइन ।

उनले करोडौ करोड रुपैया बजेट जनकपुरधाम उपमहानगरमा आउंछ र विकासको गति शून्यमा छ । जति विकास विगतमा २÷४ लाख रुपैया बजेट पाउने स्थानीय तहले गथ्र्यो । त्यति विकास अहिले करोडौ करोड रुपैयाको बजेटमा भइरहेको छैन । विकासको नाममा भ्रष्टाचार र कमीशनतन्त्र हावी छ ।

आ आफ्ना मान्छेको उपभोक्ता समिति बनाएर कमीशनका लागि विकास निर्माणको कमसल काम गर्दै आएको छ । कहीं सडक छ भने नाला छैन, नाला छ भने त्यसमा ढक्कन र ईटा छैन । यस वर्ष सडक बन्छ अघिल्लो वर्ष सडक नै गायब हुने जस्तो अवस्था जनकपुरधाम उपमहानगरपालिकामा छ । महतोले विकास निर्माणको काममा दलीय राजनीति नगरी गुरुयोजना बनाएर अघि बढन जनकपुरधाम उपमहानगरपालिकाका मेयर साहसँग आग्रह गरिन् ।

पत्रकार सम्मेलनमा प्रदेश सांसद दिपेन्द्र ठाकुरले जनकपुरधामका मेयरदेखि वडा अध्यक्षसम्म भ्रष्टाचारमा लिप्तको कारण काम गर्ने इच्छाशक्ति नै उनीहरुको समाप्त भएको आरोप लगाए । ठाकुरले आफूहरुले जनकपुरधामको बारहविघा मैदानको सौन्दर्यकरणका लागि १७ करोड रुपैया प्रदेश सरकारबाट जनकपुरधाम उपमहानगरपालिकालाई उपलब्ध गराएपनि समय आभाव बताएर मेयर मनोज साहले सो रकम फ्रिज गराइ दियो । यहाँका मेयरदेखि वडाध्यक्षसम्म भ्रष्टाचार र कमीशनले काम गर्ने इच्छाशक्ति नै गुमाई सकेका छन् ।

उनले सरसफाईको नाममा ट्रयाक्टर र आवश्यकताभन्दा बढी सफाईकर्मी देखाएर भ्रष्टाचार गर्दै आएको भने । पछिल्लो दिपावलीमा एक दिनको सरसफाई खर्च मात्र ६६ लाख देखाएको प्रसंग चर्चा गर्दै विकासको काम शून्य र भ्रष्टाचार उपमहानगरमा चरममा रहेको आरोप लगाए । साथै उनले वर्तमान मुख्यमन्त्रीलाई प्रदेशका लागि दुर्भाग्य रहेको बताए ।

एमालेका तर्फबाट मेयरका प्रत्यासी शिव शंकर साह हिराले प्रतिपक्षीको हैसियतले आप्नो भूमिका कमजोर नभई एक सावा वर्ष काम गर्न समय दिएकाले हेरेर बसेका थियौं । तर अब जनताको विकासको कामका लागि चुप्प बस्ने छैनौ । धर्ना जुलुस र घेराउसम्मका विरोधका कार्यक्रम अघि सार्नेछौ चेतावनी उनले दिए । हिराले मात्र नभई संघीय सांसद महतो र प्रदेश सांसद ठाकुर समेतले जनताको अधिकार स्थापित र विकास निर्माणका लागि सडकदेखि सदनसम्म आवाज उठाउने चेतावनी दिए ।

एमालेका तिनैजना नेताले केही प्रतिशत व्यक्ति खराब होला तर त्यसको नियन्त्रण गर्ने बहानामा साहु महाजनलाई तर्साउने काम गरेको छ । अहिले मिटरब्याजीको त्रासले एक रुपैया पनि ऋण दिइरहेका छैनन् । जसको कारणले उद्योग व्यवसाय मात्रै धारासायी नभई बिरामी उपचार, पढाई लेखाई, वैदेशिक रोजगारमा जाने लगायतका सबै कार्य ठप्प भएका छन् ।

साे अवसरमा प्रतिनिधीसभा सदस्य प्रतिक्षा तिवारी, प्रदेश सांसद पल्टी महरा सहितका नेता, नेतृ र स्थानिय नेता कार्यक्रताहरुको सहभागिता थियो । पत्रकार सम्मेलनपछि एमालेका ती प्रतिनिधिहरुले कपिलेश्वरका स्थानीयको घर घरमा गई समस्या बारे जानकारी लिएकी थिइन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०८० पुष १५, आईतवार ००:१४
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८० पुष १५, आईतवार ००:१४
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८० पुष १५, आईतवार ००:१४
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८० पुष १५, आईतवार ००:१४
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८० पुष १५, आईतवार ००:१४
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८० पुष १५, आईतवार ००:१४

ताजा खबर

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव