Friday, June 26, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

अनाजबाट बनेको श्रीरामजानकीको आकृति हेर्न भीड


अनाजबाट बनेको श्रीरामजानकीको आकृति हेर्न भीड

जनकपुरधाम, मंसिर ३० गते । विवाह पञ्चमी महोत्सवमा जनकपुरधाम आउने पर्यटकहरुको लागि अहिले प्रमुख आकर्षणको केन्द्र रंगभूमि मैदानमा अनाजबाट ११ हजार स्क्वायर फिटको तयार पारिएको भगवान श्रीराम जानकीको आकृति बनेको छ ।

श्रीराम जानकी विवाह पञ्चमी महोत्सवमा आयोजित मेला भर्न देश विदेशबाट आउने श्रद्धालु भक्तजनहरु सहितका पर्यटकहरुको आकर्षणको दृष्टिगत गरी तयार पारिएको सो आकृति हेर्न दिनहुँ हजारौको संख्यामा भीड लाग्ने गरेको छ ।

जनकपुरधाम सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको रंगमा रंगिएको समयमा विश्व रेकर्ड कायम समेत गर्ने स्थापित गर्ने उद्देश्यले अनाजबाट ११ हजार ११ स्क्वायर फिटको निर्माण गरिएको श्रीराम जानकीको आकृतिले महोत्सवको रौनकता थप बढाएको छ । सो आकृति शुक्रवार दिउंसोदेखि सर्वसाधारणको अवलोकनकालागि समेत खुल्ला गरिएको हो । सो आकृति हेर्न हजारौको संख्यामा नेपाल तथा भारतबाट श्रद्धालु भक्तजन आउने गरेको छ ।
विरगंजस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्य दूत देवी सहाय मिणाले बताए । यस प्रकारका साकारात्मक पहल भईरह्नु पर्नेमा जोड दिए ।

पछिल्लो पटक भारतको अयोध्यमा अन्नबाटै प्रतिमा निर्माण गरेर विश्व रेकर्ड बनाएका सतिश गुर्जरकै टिमले आफ्नै रेकर्ड तोड्ने उद्देश्यले निर्माण गरिएको यो प्रतिमाले जनकपुरधामको पर्यटनलाई बढावा दिन मद्दत गर्ने जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले बताए ।

भारतको सतिश गुर्जरसंगै आएका ८ जना कलाकारहरुले ५ दिन लगाएर सो प्रतिमाको निर्माण गरेका छन् । सो प्रतिमाको निर्माण अन्नकै प्रतिमा बनाएर ११ पटक अन्नकै प्रतिमा बनाएर विश्व रेकर्ड बनाउनु भएका भारतको मध्यप्रदेशका सतिश गुर्जरले गरेका हुन । उनले यो आकृति विश्वमै अनाजबाट तयार पारिएको अहिलेसम्मका आकृतिभन्दा ठूलो रहेको छ दाबी गरे । जनकपुरधाममा निर्मित भगवान श्रीरामजानकीको सो आकृतिले जनकपुरधाम पर्यटकीय क्षेत्रमा ठूलो फड्को मारेको र यसले यहाँको धार्मिकतामा ठूलो टेवा पुगेको हुनाले अन्य महोत्सवहरुमा समेत यसप्रकारका नयाँपन दिएमा झन राम्रो हुने प्रतिनिधि सभा सदस्य जुली महतोले बताईन ।

जनकपुरधाम उद्योग बाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठको संयोजकत्वमा निर्माण समितिद्वारा निर्मित सो प्रतिमामा भगवान सीतारामको स्वयम्बरको दृश्य र राजर्षि जनक तथा गुरु बिश्वामित्रको पनि प्रतिमा बनाइएको हो । आकृतिमा दाल, चामल, गहुँ सहितका ११ प्रकारका १ सय १ क्विण्टल अनाजको प्रयोग गरिएको हो । प्रतिमा निर्माणमा १५ लाखभन्दा बढीको खर्च भएको प्रतिमा निर्माण समितिले जनाएको छ ।

सोमवारसम्म अवलोकनका लागि राखिने सो आकृति निर्माणका लागि स्थानीय व्यवसायी, विद्यालय र विभिन्न संघ संस्थाबाट चन्दा संकलन गरी तयार गरिएको हो । आकृतिमा प्रयोग गरिएका अनाज खेर जाने आलोचना भइरहेकोमा मेयर साहले १० प्रतिशत अनाज मात्र खेर जाने बांकी अनाज वृद्धाश्रम, मानव सेवा आश्रम र अनाथ आश्रम लगायतका संघ संस्थाहरुलाई दिइने जानकारी दिए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन
Blast News

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

२०८० मंसिर ३०, शनिबार २३:२५
मटिहानीकाे बजेट ४७ कराेड बढी
Blast News

मटिहानीकाे बजेट ४७ कराेड बढी

२०८० मंसिर ३०, शनिबार २३:२५
न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

२०८० मंसिर ३०, शनिबार २३:२५
जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

२०८० मंसिर ३०, शनिबार २३:२५
बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

२०८० मंसिर ३०, शनिबार २३:२५
मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल
Blast News

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

२०८० मंसिर ३०, शनिबार २३:२५

ताजा खबर

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव