Tuesday, September 29, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मधेसमा एचआईभी : ४४०० संक्रमित, २३८ सम्पर्क विहिन


मधेसमा एचआईभी : ४४०० संक्रमित, २३८ सम्पर्क विहिन

जनकपुरधाम, मंसिर १५ गते । मधेस प्रदेशमा एचआईभी संक्रमणको दर दिनानुदिन ह्वातै बढदै गएको छ । चार वर्षको अवधिमा १ हजार ४ सय जति उपचारत संक्रमितको संख्या बढेको छ । आर्थिक वर्ष २०७६÷०७७ मा २ हजार ५२९ बाट बढेर उपचारत संक्रमितको संख्या ३ हजार ९२६ पुगेको हो ।

३६ औँ विश्व एड्स दिवसको अवसरमा बुधवार धनुषाको सपहीमा स्वास्थ्य निर्देशनालयद्वारा आयोजित कार्यक्रममा फेला परेका मध्ये २ सय ३८ जना संक्रमित अझै सम्पर्कमा नरहेकाले उपचार सेवाबाट अझै वञ्चित रहेका छन् । संक्रमित मध्ये १७६ जना १८ वर्ष मुनिका रहेका छन् । जसमध्ये बुवाआमा दुवै नरहेका टुहुरा १५ जना रहेको छ ।

मधेस प्रदेशको स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार पर्सामा सबैभन्दा १ हजार २८७ जना एचआइभीका संक्रमित छन् । त्यस्तै धनुषामा ७६८, महोत्तरीमा ३३७, बारामा १९१, सप्तरीमा १७३, सिरहामा ३५१, सर्लाहीमा ४७० र रौतहटमा ३४९ जना एचआइभीका संक्रमित उपचारत रहेका छन् । तथ्यांक अनुसार अनुमानित ४ हजार ४ सय रहेकोमा ४ हजार १६२ जनामा फेला परेकामा ३ हजार ९२६ उपचारत रहेको छ भने २३८ जना सम्पर्कविहिन छन् ।

निर्देशनालयका राजवीर यादवले प्रस्तुत गरेको तथ्यांक अनुसार मधेस प्रदेशमा आ.व. ०७६/७७ मा १४ हजार ६ सय २ चेकजाँचमा ४ सय र आ.व. ०७७/७८ मा सो संख्या बढदै २५ हजार ९ सय ७८ चेकजाँच गर्दा ४ सय ७५ जना संक्रमित फेला परेको थियो । त्यस्तै आ.व. २०७८/०७९मा ३६ हजार २६ जनामा चेकजाँच गर्दा ६ सय ७५ जना र आ.व. २०७९/०८०मा ४३ हजार ४ सय ७५ जनामा चेकजाँच गर्दा ६ सय ६ जनामा एचआइभी पोजिटिभ पाइएको छ ।

एचआईभी नियन्त्रणका लागि प्रदेशमा जाँच तथा परामर्श केन्द्रहरु १० वटा, उपचार केन्द्रहरु १०, निशुल्क औषधी वितरण केन्द्र ८, लागू पदार्थको मौखिक पद्दतिद्वारा उपचार केन्द्र र भाइरल लोड परिक्षण केन्द्र एउटा÷एउटा संचालनमा रहेको र संक्रमित आमाबाट जन्मिने बच्चामा संक्रमण रोकथाम सम्बन्धी सेवाहरु सबै स्वास्थ्य संस्थामा सेवा उपलब्ध रहेको निर्देशनालयका यादवले जानकारी दिए ।

कार्यक्रममा एक एचआईभी संक्रमितहरु नागरिकता समस्या मात्र नभई रोजगार, शिक्षा र समाजमा सम्मानका साथ बस्न पाउने समस्या समेत भोग्दै आएको पीडा सुनाईन । उनले भनिन् भने एचआईभी संक्रमित सुन्ने बितिकै चौक चौराहा मात्र होइन गाउँ समाजका व्यक्ति मात्र होइन परिवार समेत अपहेलना गर्दै आएको छ ।

आफूहरुलाई अछुत सम्झेर अन्य व्यक्ति सरह व्यवहार गर्दैनन् अपहेलित भएर बांच्नुपर्ने अवस्था रहेकाले समाजमा बस्न पाउने अवस्था बनाई दिन प्रदेश सरकारसँग माग गरे । साथै ती पिडीत संक्रमितले प्रदेश सरकारबाट दिंइदै आएको एक हजार भत्ता कट्टा गरिएकोमा त्यसमा अझ थपेर निरन्तरता दिन आग्रह गर्दै जिविकोपार्जनका लागि तालिम सीपको व्यवस्था गर्न माग समेत गरिन् ।

कार्यक्रमका प्रमुख मधेस स्वास्थ्य तथा जनसंख्या मन्त्री विरेन्द्र सिंहले एड्सबाट पीडित रोगीहरुलाई समाजमा गरिने हेलाप्रति चिन्ता व्यक्त गरे । उनले अन्य रोगजस्तै एड्सपनि रहेकाले एड्स रोगीहरु पनि सामान्य जीवनयापन गर्न सक्ने वातावरणको निर्माण गर्न आग्रह गरे । यसका साथै मन्त्री सिंहले एचआईभी संक्रमित बालबालिकाको स्याहार सुसार र भरणपोषणका लागि उपलब्ध गराइने कावा भत्तालाई प्रदेश सरकारले निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. प्रमोद यादव, स्वास्थ्य निर्देशनालयका निर्देशक डा. राजीव झा लगायतले बोलेका थिए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०८० मंसिर १५, शुक्रबार २२:५२
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८० मंसिर १५, शुक्रबार २२:५२
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८० मंसिर १५, शुक्रबार २२:५२
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८० मंसिर १५, शुक्रबार २२:५२
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८० मंसिर १५, शुक्रबार २२:५२
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८० मंसिर १५, शुक्रबार २२:५२

ताजा खबर

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव