Tuesday, September 29, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

जनकपुर न्यूरोको सफल उपचारले कार्की र दासले बांच्न सफल

जनकपुर न्यूरोको सफल उपचारले कार्की र दासले बांच्न सफल

जनकपुरधाम, मंसिर १२ गते । दुर्घटनाले टाउकोमा चोट लागेर बाच्नै नसक्ने अवस्थामा रहेका दुईजना घाइते ऐरिस कार्की र मिन्टु दासले जनकपुर न्यूरो हस्पिटलमा सफल उपचारपछि बाच्न सफल भएका छन् ।

धनुषाको ढल्केवरमा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका काठमाडौका २६ वर्षिय ऐरिस कार्की र म्याजिक पल्टिंदा घाइते भएका सर्लाही हरिहरपुरका २० वर्षिय मिन्टु दासले सफल उपचारले नयाँ जीवन पाउएका हुन । दुर्घटनामा ऐरिस र दासको टाउकोको चोटले ब्रेन कामै नलाग्ने अवस्थामा डा. विजय राउत र हेमन्त साहको चिकित्सक टीमले सफल अपरेशन गरी बचाउन सफल भएको हो ।

हस्पिटलका व्यवस्थापन पक्षले मंगलवार आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी ऐरिस कार्कीका भिनाजु सुनिल कार्कीले मोटरसाइकल दुर्घटनामा परी टाउकोमा चोट लागेर गम्भीर घाइते भएका आफ्नो सालोको सफल उपचार गरेर जनकपुर न्यूरो हस्पिटलका चिकित्सक टिमले नयाँ जीवन दिएको बताए ।

पत्रकारहरुसँग उनले भने मधेशमा पनि यस्तो सफल उपचार हुन्छ भन्ने विश्वास थिएन । यो हस्पिटलले नयाँ उदाहरण कायम गरेको छ । आफूहरु त काठमाडौ वा चितवन लग्ने विचारमा थियौं । तर काठमाडौस्थित अन्नपूर्ण न्यूरो हस्पिटलका एक न्यूरो सर्जनले जनकपुरमै डा. विजय राउत र डा. हेमन्त साह कहाँ उपचार गराउन सल्लाह दिएका थिए । तर उनको सुझाव अघि नै यहाँ भर्ना गराइसकिएको थियो । चित नमानेपनि उपचार गराउन बसे, तर यहाँका चिकित्सक टोलीले सफल उपचार गरेर आफ्नो सालोको नयाँ जीवन सफल भएको हो ।

यस्तै सर्लाही हरिपुरका मिन्टु दासका बुवा जितेन्द्र दासले भने म्याजिक पल्टिंदा गम्भीर घाइते भएका आफ्नो छोराको बाच्न सक्ने कुनै उम्मीद नै थिएन । धेरैले काठमाडौ वा विराटनगर लग्न सुझाव दिएका थिए, पैसाको आभावमा त्यहाँ लगेनौ । बांच्छ भन्ने आश थिएन तर डा. विजय राउत र हेमन्त साह सहितको यहाँका चिकित्सक टोलीले मेरो छोरालाई नयाँ जीवन दिन सफल भएको छ । दुवै दुर्घटनाका बिरामीको न्यूरो सम्बन्धी टाउको अपरेशन गरिएको हो । यसअघि कयौंले न्युरो सम्बन्धी सफल शल्यक्रिया उपचारले नयाँ जीवन सो अस्पतालमा पाइसकेको छ ।

हस्पिटल व्यवस्थापक अजय राउतले भने आफ्नो हस्पिटल विराटनगर, चितवन र काठमाडौभन्दा निकै न्यूनदरमा न्यूरो सम्बन्धी उपचार गरिरहेको छ । बाहिर १० लाख रुपैयासम्म उपचार खर्चमा हामी बढीमा ६/७ लाख मात्र लिने गरेका छौं । उनले भने जीवन मृत्यु हाम्रो हातमा होइन । हामीले उपाचारबाट बचाउने काम मात्रै गर्ने हो । तर अहिलेसम्म हाम्रो अस्पतालमा मृत्युभन्दा बढी जीवन नै पाएको हो । अहिलेसम्म संख्यात्मक आधारमा ९२ प्रतिशतको सफल उपचारले नयाँ जीवन नै पाएको छ । ८ मात्रैलाई हामीले बचाउन सकेका छैनौं । जबकि काठमाडौ र विराटनर लगायतका ठाउँमा न्यूरो सम्बन्धी केशमा बढीमा ३०÷४० प्रतिशत सफल उपचारको मात्र तथ्यांक छ ।

दर्ता सम्बन्धी आवाज पटक पटक उठिरहेको सम्बन्धमा राउतले भने हामीले दर्ताका लागि सबै प्रक्रिया पुरा गरी फाइल सम्बन्धित मन्त्रालयमा पुरयाइ सकेका छौं । जे ढिलाई छ माथिल्लो निकायमा नै छ, तर चाँडै नै दर्ता प्रक्रिया पनि पुरा हुनेछ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०८० मंसिर १२, मंगलवार २३:३९
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८० मंसिर १२, मंगलवार २३:३९
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८० मंसिर १२, मंगलवार २३:३९
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८० मंसिर १२, मंगलवार २३:३९
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८० मंसिर १२, मंगलवार २३:३९
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८० मंसिर १२, मंगलवार २३:३९

ताजा खबर

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव