Monday, September 28, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

‘कल्चर जाँच बिना एन्टीबायोटिक्स औषधि प्रयोग नगरौ’

‘कल्चर जाँच बिना एन्टीबायोटिक्स औषधि प्रयोग नगरौ’

जनकपुरधाम, मंसिर ६ गते । जथाभाबी रुपमा एन्टीवायोटिक्स औषधि प्रयोगले बिमारी निको पार्नुको सट्टा शरीरमा दिर्घकालिन गम्भीर असर पुरयाउने भएकाले यसको नियन्त्रण गर्नुपर्नेमा जोड दिएका छन् ।

‘सबै क्षेत्र जुटौ, प्रतिजैविक प्रतिरोध रोकथाम गरौँ’ का मुल नाराका साथ जनस्वास्थ्य प्रयोगशाला मधेश प्रदेशद्वारा विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताहको अवसरमा आयोजित कार्यक्रममा जथाभावी एन्टिबायोटिक्सको जथाभावी प्रयोग कम गर्न औषधि पसले र चिकित्सकहरुलाई समेत गम्भीर हुुनुपर्नेमा कुरामा स्वास्थ्य निर्देशनालय मधेश प्रदेशका निर्देशक डा. राजीव झाले जोड दिए । अहिले सामान्य स्वास्थ्य समस्यामा पनि औषधि पसलहरूमा गएर एन्टीवायोटिक्स औषधि किनेर खाने प्रचलन सर्वसाधारणमा बढ्दै गएको र चिकित्सकहरु पनि बिना कुनै चेकजाँचकै जथाभावी रुपमा एन्टीबायोटिक्स औषधि खान सुझाव दिने गरेकालाई निरुत्साहित गर्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा जनस्वास्थ्य प्रयोगशालाका प्रमुख डा. श्रवण मिश्रले कुनैपनि बिमारीमा औषधि पसल वा चिकित्सले लेखेको एन्टीबायोटिक औषधि कल्चर जाँच बिना नखान सुझाव दिए । निर्देशक डा. मिश्रले जैविक प्रतिरोधका कारण हरेक वर्ष एक करोड भन्दा बढी मानिसको मृत्यु हुनसक्ने अनुमान गरिएकाले एन्टिबायोटिक औषधीको दुरुपयोगलाई कडाईका साथ रोक्नुपर्ने आवश्यकता रहेको औँल्याए ।

उनले मानिस बिरामीमा मात्र नभई पशुपंक्षीको आहार, स्वास्थ्य संस्था वा प्रयोगशालाबाट निस्केका फोहरजन्य पदार्थबाट समेत एन्टिबायोटिक अर्थात प्रतिजैविक प्रतिरोधको खतरा बढी रहेकाले त्यसको नियन्त्रणका लागि सम्बन्धित निकायले ध्यान पुरयाउनुपर्नेतर्फ सचेत गराए । उनले मानव स्वास्थ्यसँगै मासुजन्य पशुपंक्षीलाई ठुलो पार्ने नाममा पोल्ट्रीहरुलेसमेत एन्टिबायोटिकको प्रयोगले दिर्घकालिन रोगलाई निम्तो दिने भएकाले यसलाई तत्काल निरुत्साहित गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिए ।

एन्टीबायोटिक्स पे्रप्सकाई गर्नु अगाडि कल्चर एण्ड सेलसिबिटु अर्थात बैक्टेरियाको कल्चर गर्ने र त्यो बैक्टेरिया हाम्रो प्रयोगशालामा निकालिसकेपछि एन्टीबायोटिक सेन्सिभिटी प्याटआउट भन्ने प्रक्रियाबाट कुनै औषधिले मर्छ वा काम गर्छ त्यस्ता औषधि खान बिरामी पे्रप्सकाई चिकित्सकले गरेमा धेरै हदसम्म नियन्त्रण हुन सक्ने डा. मिश्रले जानकारी दिए ।

यसैगरी स्वास्थ्य निर्देशनालयको संयोजनमा आयोजित एक कार्यक्रममा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत सञ्चालित प्रादेशिक अस्पतालका निर्देशक डा. रामनरेश पण्डितले अहिले संसारमा थोरै जीवन रक्षक एन्टिवायोटिक्स औषधिको उत्पादन भएको र यसको जथाभाबी प्रयोगले यसले काम गर्न छाडेपछि मानव जीवन नै सङ्कटमा पर्ने भएकाले कम प्रयोग गर्नमा जोड दिए । अहिले संसारमा विभिन्न समूहका गरेर ५० देखि १ सय प्रकारको एन्टिवायोटिक्स औषधि उत्पादन भइरहेको छ । अत्यधिक एन्टिवायोटिक्सको सेवनले कतिपय व्यक्तिमा ती औषधिले काम गर्न छाडेपछि मान्छेको मृत्यु हुनुको कुनै विकल्प हुँदैनन् डा. पण्डितले जानकारी दिए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०८० मंसिर ६, बुधबार २०:५८
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८० मंसिर ६, बुधबार २०:५८
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८० मंसिर ६, बुधबार २०:५८
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८० मंसिर ६, बुधबार २०:५८
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८० मंसिर ६, बुधबार २०:५८
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८० मंसिर ६, बुधबार २०:५८

ताजा खबर

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव