Monday, September 28, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

जनकपुरधाममा सस्ता बजार शुरु

मिटरब्याज सम्बन्धी ऐन आतंकले आर्थिक मन्दी : मन्त्री यादव


जनकपुरधाममा सस्ता बजार शुरु

जनकपुरधाम, असोज २९ गते । दशैँको अवसरमा प्रत्येक वर्ष झैँ यसपालि पनि आइतवारदेखि जनकपुरधाम उद्योग वाणिज्य संघको आयोजनामा सस्ता बजार लागेको छ । जनकपुरधामको राम चोक स्थित गोपाल धर्मशालामा सस्तो बजार एक सातासम्मका लागि सुरु भएको हो । सस्तो बजारको उद्घाटन मधेश प्रदेशका अर्थमन्त्री संजयकुमार यादवले गरेका छन् ।

सस्ता बजारमा कुल १ सय १५ वटा स्टलहरु रहेको जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले जानकारी दिए । उनले घरेलु उत्पादनका खाद्यान्नलगायतका सामग्रीहरुलाई प्राथमिकता दिई विक्रि वितरण गर्ने योजना रहेको बताए । बजारमा खाद्यान्न, दैनिक उपभोग्यका सामाग्रीहरु, साबुन, सर्फ, अगरबत्ति, प्लाष्टिकका भाडाकुडाहरु, लत्ता कपडाहरु, जुत्ता चप्पल लगायत विभिन्न उपभोग्य सामाग्रीहरु व्यापार व्यसायका लागि राखिएको छ ।

विज्ञापन

प्रत्येक वर्ष सस्ता बजार समितिका संयोजक प्रमुख जिल्ला अधिकारी र सदस्य सचिव जनकपुरधाम उद्योग वाणिज्य संघका पदाधिकारी तथा अन्य सरोकारवाला निकायका प्रतिनिधि सदस्यको रुपमा रहने गरेका थिए । तर यसवर्षदेखि समितिको संयोजक जनकपुरधाम उपमहानगरपालिका आफै रहेका छन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मधेश प्रदेश सरकारका अर्थमन्त्री संजय कुमार यादवले संघीय सरकारले बिना कुनै तयारीको हचुवाको भरमा ल्याएको मिटरब्याजी सम्बन्धी ऐनको आतंकतले आर्थिक मन्दी भएको आरोप लगाएका छन् ।

सो ऐनले समाजमा पारेको नाकारात्मक असरले साहु महाजन स साना उद्योगी व्यवसायीलाई र गाउँघरमा विवाह, व्रतबन्ध, पढाई र उपचारमा ऋण दिन नदिंदा ती रकम उनीहरुको घरमै थन्किंदा बजार चलयमान नभई आर्थिक मन्दीको अवस्था आएको बताउंदै मन्त्री यादवले भने संघीय सरकारको संयन्त्र जिल्ला प्रशासन कार्यालयले समन्वय र सहजताको नाममा मोटो रकमको बार्गेनिङ्ग गर्दै आतंक नै मचाएको छ ।

मन्त्री यादवले आर्थिक मन्दीको क्रममा भइरहेको व्यवसायी तथा व्यापारीलाई प्रोत्साहनका लागि योजनाहरु ल्याउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । उनले ठुलठुला कलकारखाना तथा उद्योगहरु खोल्नका लागि समेत मधेश प्रदेश सरकारले योजना ल्याएको बताउँदै छिट्टै नै मधेश प्रदेशमा कार्ययोजनासहित अघि बढ्ने भने ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले बजार अनुगमनलाई तिव्रता जनकपुरधाम उपमहानगरपालिकालाई आग्रह गर्दै सस्तो दरमा उपभोक्तालाई सामान उपलब्ध गराउन भने । प्रजिअ त्यस्तै जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर किशोरी साहले बजार अनुगमनका लागि समिति बनाउने तयारीमा उपमहानगरपालिका कार्यालय रहेको जानकारी गराउंदै चाँडै अनुगमन थालिने बताए ।

कार्यक्रमका अध्यक्षता गरेका जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले कृषि बजारका लागि सहयोग गर्न मन्त्री यादवसँग आग्रह गर्दै बजार चलयमान गर्न प्रदेशका निर्माण व्यवसायीहरुको बक्यौता रहेको रकम तत्काल उपलब्ध गराउन माग गरे । उनले घरेलु उत्पादनका खाद्यान्नलगायतका सामग्रीहरुलाई प्राथमिकता दिई विक्रि वितरण गर्ने योजना रहेको समेत बताए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०८० आश्विन २९, सोमबार १७:१४
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८० आश्विन २९, सोमबार १७:१४
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८० आश्विन २९, सोमबार १७:१४
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८० आश्विन २९, सोमबार १७:१४
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८० आश्विन २९, सोमबार १७:१४
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८० आश्विन २९, सोमबार १७:१४

ताजा खबर

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव