Monday, September 28, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मृत्युभोजमा नसक्नेलाई करकाप नगरौं : अध्यक्ष महासेठ

सूडी समाज क्षिनपाको अध्यक्षमा महतो

मृत्युभोजमा नसक्नेलाई करकाप नगरौं : अध्यक्ष महासेठ

जनकपुरधाम, असोज ५ गते । सुडी समाज महासंघ नेपालका अध्यक्षका परमेश्वर महासेठले महासंघ दर्ता हुनु जातिय उत्थानका लागि ठूलो उपलब्धि रहेको बताएका थिए ।

सुडी समाज सेवा समिति क्षिरेश्वरनाथ नगरपालिका धनुषाको दोश्रो साधारण सभा तथा अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले सुडी समाजको सर्वांगिन विकासकै लागि महासंघको गठन गरिएको जानकारी दिदैं चाँडै नै परिषद गठन गर्ने प्रकृया अगाडी बढाइने बताए ।

उनले जातिय मृत्यु भोजमा सक्ने जति जनालाई खुवाए उनको स्वेच्छा हो । गरीब कमजोर वा नसक्ने कसैलाई पनि भोजका लागि करकाप नगर्न आग्रह गरे । उनले भने ‘सक्नेलाई मृत्यु भोज गर्न दिनुस तर नसक्नेलाई मृत्यु भोजका लागि करकाप नगर्नुस बरु क्रिया अवधिभर र उनको जनजिविकामा सहयोगमा सहयो गरौं ।

उदघाटन सत्रमा नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियारले जतिय उत्थानका लागि सुडी समाजलाई एकठाउँमा एकत्रित हुन आग्रह गरेका छन् । पजियारले सुडी समाजसंग धन र बल दूबै भएपनि मूलधारमा फडको मार्न नसकेकोमा चिन्ता व्यक्त गरे । उनले भने ‘सुडी समाजको चौतर्फी विकासका लागि धन र बल मात्रैले पुग्दैन, आफ्ना सन्तानलाई डाक्टर ईन्जिनियर मात्रै नभई प्रशासनिक क्षेत्रमा प्रवेशका लागि समेत उत्प्रेरित गर्नु पर्छ ।’ प्रशासनिक क्षेत्रमा प्रवेश नपाएसम्म सुडी समाजको सर्वांगिन विकासमा कठिनाई हुने पजियारको भनाई थियो ।

सुडी समाज समितिका अध्यक्ष राजकुमार महासेठको अध्यक्षतामा भएको उदघाटन सत्रमा महासंघका उपाध्यक्ष विद्याकर प्रसाद साह, महासचिव रामउदगार महासेठ लगायतले पनि आ आफ्ना धारणा राखेका थिए ।
उद्घाटन सत्रपछि आयोजित बन्द सत्रबाट सुडी समाज सेवा समिति क्षिरेश्वरनाथ नगरपालिका धनुषाको दोश्रो कार्यकालका लागि अध्यक्षमा धनेश्वर महतो सर्वसम्मतिले चयन भएको छ ।

शुक्रवार महेन्द्रनगरमा आयोजित दोश्रो साधारण सभा तथा अधिवेशनको बन्द सत्रबाट धनेश्वर महतो नेतृत्वको समितिमा नयाँ कार्यकालका लागि उपाध्यक्षमा सत्यनारायण महतो साह, सचिवमा संजयकुमार साह, कोषाध्यक्षमा दिलिपकुमार साह पनि सर्वसम्मतिले चयन भएको जनाइएको छ । त्यसैगरी सदस्यहरुमा उमेश महतो, जीवछ महासेठ, रामचलितर साह, राबबली साह र महिला सदस्यहरुमा सान्ता महासेठ, मिना पजियार, सुनिता महतो चयन भएको जनाइएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०८० आश्विन ५, शुक्रबार २१:५३
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८० आश्विन ५, शुक्रबार २१:५३
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८० आश्विन ५, शुक्रबार २१:५३
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८० आश्विन ५, शुक्रबार २१:५३
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८० आश्विन ५, शुक्रबार २१:५३
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८० आश्विन ५, शुक्रबार २१:५३

ताजा खबर

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव