Friday, June 26, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

सफाईकर्मीको सुरक्षा एव्ं मर्यादाका लागि तालिम


सफाईकर्मीको सुरक्षा एव्ं मर्यादाका लागि तालिम

जनकपुरधाम, भदौ २६ । सफाईकर्मी नभए हाम्रो गाउँ–ठाउँ कस्तो हुन्छ ? हामीले प्रयोग गर्ने शौचालयदेखि सडक तथा अस्पतालदेखि मठमन्दिरका फोहर संकलन तथा व्यवस्थापन गर्ने सफाईकर्मीहरुलाई हेर्ने सामाजिक दृष्टिकोण कस्तो छ ? समाजलाई सफा सुग्धर तथा वातावरणलाई स्वच्छ राख्न दिनरात खटने सफाईकर्मी स्वयं कतिको जोखिममा छ ?

यी यावत सबालहरुलाई उजागर गर्न तथा सफाईकर्मीहरुको सुरक्षा एवं तिनीहरुलाई मर्यादित बनाउन जनकपुरधाम उपमहानगरको सहकार्यमा नेपाल विकास समाज नामक संस्थाले सरसफाइकर्मीहरुका लागी ‘ स्वास्थ्य, सुरक्षा, स्वच्छता र संक्रमण रोकथाम तथा नियन्त्रण ’ सम्वन्धी तीन दिने तालिम सम्पन्न गरेको छ ।

शनिवारदेखि सोमवारसम्म संचालित उक्त तालिममा जनकपुरधाम उपमहानगर पालिकाका मेयर मनोज साह, सफाई युनिटका कर्मचारी, वातावरणविदसंगै नेपाल विकास समाजकी गीता साह लगायतले सफाईकर्मीहरुलाई पेसागत मर्यादा तथा सुरक्षाबारे प्रशिक्षार्थीहरुलाई जानकारी गराएका थिए । तालिममा सफाईकर्मीहरुसंगै सौचालय सफाई गर्ने पेसाकर्मीहरु, अनौपचारिक कामदार, निजि क्षेत्रका सफाइकर्मीहरु, सफाइमा प्रयोग हुने गाडीका चालक समेतको सहभागिता रहेको थियो ।

सो तालिममा फोहर स्वच्छता र पेशाजन्य स्वास्थ्य, सर्ने रोग र पेशाजन्य स्वास्थ्य जोखिम तथा संक्रमण रोकथाम प्रक्रिया, हात धुने तरिका र यसबाट हुने फायदा, व्यक्तिगत सुरक्षा सामाग्री (पिपिई) को प्रयोग विधि, महत्व र यस्को सफाइ/निर्मलीकरण, सफाईकर्मीका निमित्त सान्दर्भिक कानुन, नियम र प्रावधानहरु जस्ता विषयमा प्रस्तुतीकरण, खेल अभ्यास र समूह कार्य तथा छलफल विधि मार्फत प्रशिक्षण गराइएको थियो ।

एशियाली विकास बैंकको सहयोग तथा जनकपुरधाम उपमहानगर पालिकाको सहकार्यमा नेपाल विकास समाज नामक गैर सरकारी संस्थाले उक्त कार्यक्रम आयोजना गरिएको र उपमहानगरले सहकार्यमा नेपाल विकास समाज परियोजना समेत संचालन गर्न लागेको जनकपुरधाम उपमहानगरपालिकाका प्रवक्ता प्रमेश झाले जानकारी दिएका छन् ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन
Blast News

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

२०८० भाद्र २६, मंगलवार १८:५८
मटिहानीकाे बजेट ४७ कराेड बढी
Blast News

मटिहानीकाे बजेट ४७ कराेड बढी

२०८० भाद्र २६, मंगलवार १८:५८
न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

२०८० भाद्र २६, मंगलवार १८:५८
जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

२०८० भाद्र २६, मंगलवार १८:५८
बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

२०८० भाद्र २६, मंगलवार १८:५८
मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल
Blast News

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

२०८० भाद्र २६, मंगलवार १८:५८

ताजा खबर

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव