Sunday, June 28, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

तेलिया पाेखरी विवादकाे सम्झौता कार्यान्वयन भएन


तेलिया पाेखरी विवादकाे सम्झौता  कार्यान्वयन भएन

जनकपुरधाम, साउन ११ गते । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० देवपुरा रुपैठामा रहेको तेलिया पोखरीको विवाद समाधानका लागि गरिएको सम्झौता कार्यान्वयन गर्न माग गरिएको छ ।

पोखरी घाटमा पर्वत्योहार मनाउने र अतिक्रमण गरिएका घाट खाली गराउने बारे स्थानीय हिन्दु र मुस्लिम समुदायबीच विवाद हुँदै आएको छ ।

सोही विवाद समाधानका लागि २०७८ कात्तिक २९ गतेका दिन उपमहानगरपालिकाका तात्कालिन नगरप्रमुख लालकिशोर साह, उपप्रमुख रिता मिश्र, प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको प्रतिनिधिको रोहबरमा सौहाद्रपूर्ण वातावरण र दूबै पक्षबीच एक आपसमा आपसी सामान्यजस्ता कायम गर्न प्रतिबद्धता सहित दुवै पक्षबीच सम्झौता भएको थियो ।

तात्कालिन सहायक प्रमुख जिल्ला अधिकारी दिपक कर्णद्वारा हस्ताक्षरित सो सम्झौता पत्रमा उक्त पोखरी सार्वजनिक भएका कारण त्यसको स्वामित्व र संरक्षण उपमहानगपालिकाले गर्ने, हिन्दुको छठ र मुस्लिमको दाहा जस्ता पर्वमा सुरक्षा नियकालाई पूर्व जानकारी दिई पोखरीमा थप माटो नझारी मनाउने लगायतका ६ बुँदे सम्झौता भएको थियो ।

यस्तै दुवै समुदायले एक अर्काको धर्म÷कर्म÷रितिरिवाज परम्पराको उच्च सम्मान गर्ने, पोखरीमा झण्डा लगायतका कुनैपनि संकेत चिन्ह नराख्ने । हाल राखिएको झण्डा त्यहाँबाट सम्बन्धित पक्षले व्यवस्थापन गर्ने, दुबै पक्ष मध्ये कसैले पनि मिडिया, सामाजिक सञ्जाल वा अन्य कुनै माध्यमबाट धार्मिक÷साम्प्रादायिक सद्भाव बिगार्ने गरी भनाई वा विचार नराख्ने र विवाद समाधान सहित साम्प्रदायिक सद्भाव कायम गर्न तथा विकास निर्माणका लागि दुवै पक्षबाट ४/४ रहने गरी ९ सदस्यीय समिति गठन गर्ने समेत सम्झौता भएको थियो ।

समितिका सदस्य रहने तोकिएका प्रतिनिधि उमेश दासले बिहिवार एक पत्रकार सम्मेलन गरी भने सम्झौताको दुई वर्ष बितिसक्दा पनि ६ बुँदे मध्ये एउटापनि बुँदा सम्बन्धित निकायको बेवास्ताको कारण कार्यान्वयन हुन नसकेको गुनासो गरे ।

उनले भने सम्झौता कार्यान्वयन नभएपछि गएको वर्ष २०७९ साउन महिनामा प्रमुख जिल्ला अधिकारी समक्ष लिखित रुपमै ताकेता गरियौं तर कार्यान्वयन भएन । त्यसपछि २०७८ साउन ८ गते उपमहानगरपालिका नगर प्रमुख मनोज साहलाई सम्झौता कार्यान्वयन गराउन लिखित रुपमा भनेका छौं ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

अर्थमन्त्रीको लापरवाही : कर्मचारी र सांसदहरुको तीन महिनादेखि तलब बक्यौता
Blast News

अर्थ मन्त्रालयको बदमासी : पटक–पटक पीएलएमबीएस लक गर्दै अब साना योजना नै रोक्का

२०८० श्रावण १२, शुक्रबार ००:००
महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन
Blast News

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

२०८० श्रावण १२, शुक्रबार ००:००
मटिहानीकाे बजेट ४७ कराेड बढी
Blast News

मटिहानीकाे बजेट ४७ कराेड बढी

२०८० श्रावण १२, शुक्रबार ००:००
न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

२०८० श्रावण १२, शुक्रबार ००:००
जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

२०८० श्रावण १२, शुक्रबार ००:००
बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

२०८० श्रावण १२, शुक्रबार ००:००

ताजा खबर

अर्थमन्त्रीको लापरवाही : कर्मचारी र सांसदहरुको तीन महिनादेखि तलब बक्यौता

अर्थ मन्त्रालयको बदमासी : पटक–पटक पीएलएमबीएस लक गर्दै अब साना योजना नै रोक्का

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव