Wednesday, September 23, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

कक्षा ११ मा भर्ना लिनेको क्षमता पहिचानका लागि श्रीराममा प्रवेश परीक्षा

कक्षा ११ मा भर्ना लिनेको क्षमता पहिचानका लागि श्रीराममा प्रवेश परीक्षा

जनकपुरधाम, ११ गते । क्षमता पहिचानसहितको प्रतिष्पर्धी शैक्षिक गुणस्तरीयताका लागि जनकपुरधामस्थित श्रीराम प्लस टू क्याम्पसले कक्षा ११ मा भर्ना लिने विद्यार्थीहरुको प्रवेश परीक्षा लिएका छन् ।

गत ९ वर्षदेखि प्लस टू अन्तर्गत कक्षा ११ र १२ संचालन गर्दै आएका श्रीराम प्लस टू क्याम्पसले लिएको प्रवेश परीक्षामा कक्षा १० उत्तिर्ण गरेका करीब ३ सय विद्यार्थी सहभागी भएका छन् ।

सो प्रवेश परीक्षामा उत्तिर्ण गरेका मध्ये सबभन्दा उच्च मार्क ल्याउने विद्यार्थीलाई पूर्ण छात्रवृति र यी बाहेक क्रमांकगत रुपमा एकदेखि १० स्थानसम्मका विद्यार्थी र ए प्लस ग्रेड ल्याउनेलाई मासिक शुल्क निशुल्क सहितका छात्रवृति दिइने क्याम्पसका प्रिन्सिपल एवं व्यवथापक डा. सन्तोष कर्णले जानकारी दिए ।

शिक्षामा कुनै किसिमको कम्परमाइज नगर्ने उद्देश्यले विद्यार्थीको क्षमता विकास र प्रतिष्पर्धी बनाउन प्रत्येक वर्ष सो क्याम्पसले कक्षा ११ मा भर्ना लिने विद्यार्थीलाई प्रवेश परीक्षा लिइदै आएको छ । प्लस टू क्याम्पसका संगै सो विद्यालयले कक्षा नर्सरीदेखि कक्षा १० सम्म सेकेण्ड्री तहका बोर्डिंग स्कूल समेत श्रीराम बोर्डिंग स्कूल संचालन गर्दै आएका छन् ।

सो क्याम्पसमा अध्यापन गराउंदै आएको साइन्स, म्यानेजमेन्ट, एजुकेशन र ल संकायमा नामांकनका लागि सम्पन्न प्रवेश परीक्षामा सहभागी विद्यार्थीहरु क्याम्पस व्यवस्थापनले नै संचालन गर्दै आएका बोर्डिँग स्कूलका २० प्रतिशत बाहिर अन्य विद्यालयका ८० प्रतिशत रहेका थिए ।

वि.संं. २०५७ सालदेखि सो क्याम्पसले संचालन गरेको श्रीराम सेकेण्ड्री बोर्डिंग स्कूल शैक्षिक गुणस्तरीयतामा जनकपुरधाम क्षेत्रकै ख्याति प्राप्त हो । प्रिन्सिपल कर्णले भने श्रीराम सेकेण्ड्री बोर्डिंग स्कूल र प्लस टू क्याम्पस दक्ष तथा विज्ञ जनशक्तिकै कारण यस भेगका शैक्षिक क्षेत्रमा छुट्टै पहिचान स्थापित गर्न सफल छन र यसलाई निरन्तरता दिने हाम्रो प्रयास जारी रहनेछ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८० श्रावण ११, बिहीबार २०:४४
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८० श्रावण ११, बिहीबार २०:४४
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८० श्रावण ११, बिहीबार २०:४४
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८० श्रावण ११, बिहीबार २०:४४
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८० श्रावण ११, बिहीबार २०:४४
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०८० श्रावण ११, बिहीबार २०:४४

ताजा खबर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव