Monday, September 28, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मधेशमा ‘लम्पी स्किन’ भयावह, बेवास्ता गर्दै प्रदेश सरकार

५२ हजारबढी चौपायामा पुष्टि, १ हजार ७ सय मरयो


मधेशमा ‘लम्पी स्किन’ भयावह, बेवास्ता गर्दै प्रदेश सरकार

जनकपुरधाम, साउन १० गते । ‘लम्पी स्किन’ रोगको सङ्क्रमणबाट मधेश प्रदेशमा हालसम्म ५२ हजार ६ सय ८६ गाईवस्तु पशुचौपाया प्रभावित भएका छ् । पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयका अनुसार पछिल्लो आर्थिक वर्ष २०७९÷०८० सम्ममा ५० हजार ९७१ गाई÷गोरु र एक हजार ७१५ भैंसी राँगोमा लम्पी स्किनको संक्रमण पुष्टि भएको हो ।

निर्देशनालय दिएको जानकारी अनुसार हालसम्म प्रदेशका ८ वटा जिल्लामा गरी लम्की स्कीन संक्रमणबाट एक हजार ७ सय गाईवस्तु चौपाया मरेको छ । तीन वर्षदेखि छिटपुटरूपमा देखापर्दै आएको लम्पी स्किन हाल मधेश प्रदेशका सबै जिल्लामा फैलिएको छ ।

पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयका प्रवक्ता डा. रञ्जित अधिकारीका दिएको जानकारी अनुसार लम्की स्किनको संक्रमण सबभन्दा बढी प्रभावित महोत्तरी जिल्ला रहेको छ । यहाँ २४ हजार ४१२ चौपाया प्रभावित रहेको । सो संक्रमणबाट सबभन्दा बढी सिरहा जिल्लामा १ हजार ११८ चौपाया पशु मरेको छ ।

निर्देशनालयले उपलब्ध गराएको तथ्यांक अनुसार प्रदेशका सप्तरीमा ३१००, धन’षामा ५७९३, सिरहामा १४ हजार २९३, सर्लाहीमा ३ हजार ५३, रौतहटमा ९४९, बारामा ९६४ र पर्सामा १२२ गाईवस्तु सहितका चौपायामा लम्की स्कीन संक्रमण देखिएको छ । लम्की स्कीन संक्रमणबाट प्रदेशका सप्तरीमा ४०, धनुषामा १४३, महोत्तरीमा २०५, रौतहटमा २९, सर्लाहीमा १०३, बारामा ६१ र पर्सामा एउटा चौपाया मरेको छ ।

प्रदेशका चौपायाहरुमा महामारीको रुपमा फैलिंदै गएको लम्की स्किन संक्रमणको रोकथामका लागि प्रदेश र संघीय सरकारबाट खासै प्रयास भएको देखिदैन । हुनत प्रदेशका निर्देशनालयबाट रोग पहिचान, औषधोपचार र अनुगमनका लागि रैपिड रिस्पोन्स सहितका विभिन्न टीमका गठन बाहेक केही काम गरेको छैन । डा. अधिकारीका अनुसारका डा. सुनिल ठाकुरको नेतृत्वमा रैपिड रिस्पोन्स टीम, निर्देशनालयका निर्देशक डा. जागेश्वर यादवको नेतृत्वमा प्राविधिक टीम गठन गरिएको छ ।
रोगविरुद्ध प्रदेश सरकारबाट खासै बजेट नछुटयाइएपनि जिल्ला स्थित भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र निर्देशनालयबाट लक्षणको आधारमा औषधोपचार तथा जनचेतनामूलक कार्यक्रम संचालन गरिएको कुरा रैपिड रिस्पोन्स टीमका संयोजक एवं थत भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. सुनिल ठाकुरले बताएका छन् ।

उनले भने गत वर्ष प्रदेशका प्रत्येक जिल्ला भेटनरी अस्पताललाई ५ लाख रुपैयाको दरले लम्की स्कीन लगायतका अन्य रोगको औषधोपचारका लागि उपलब्ध गराइयो । तर त्यसले अन्य रोगकै औषधी खरीदमा रकम खर्च भएको कारण लम्की स्कीन संक्रमण नियन्त्रणलाई समेटन सकिएन ।

प्रदेश सरकारले सो रोग नियन्त्रणका लागि गत आर्थिक वर्षमा केही गरेनन् । तर चालु आर्थिक वर्षमा विपत् व्यवस्थापन समितिबाट ७७ लाख रुपैया लम्की स्किन रोग नियन्त्रणका लागि छुटयाएको छ । सो रकमबाट रोकथाम तथा नियन्त्रणका लागि खोप र औषधि खरीद गरिने डा. अधिकारीले बताए ।

हुनत न्यून संख्यामा केही स्थानीय तहले खोप कार्यक्रम संचालन गरेको हो । सर्लाही, रौतहट र बारा जिल्लाका ७ वटा पालिका १२ हजार ७५९ पशुचौपायामा लम्की स्किन विरुद्धको खोप लगाएका छन् । निर्देशनालय दिएका जानकारी अनुसार सर्लाहीका बागमती नगरपालिकाले ३२५, धनकौल नगरपालिकाले २ हजार, रौतहटका चन्दपुर नगरपालिकाले २३४, वृृन्दावन नगरपालिका २ सय र बारा जिल्लाका जितपुर सिमरा उपमहानगरपालिकाले ४ हजार ५००, निजगढ नगरपालिका २ हजार ५ सय, कोल्हवी नगरपालिकाले ३ हजार चौपायामा खोप लगाएका छन् ।

“तीन वर्षअघि प्रदेशका सप्तरी जिल्लाको रुपनी गाउँपालिका पहिलो पटक यो एक गाईमा यो संक्रमण फेला परेको थियो । ती बेला सरकारले खासै चासो नलिएपछि अहिले मधेश प्रदेश मात्रै होइन देशैभरिमा महामारीको रुपमा फैलिदैं गएको डा. ठाकुरले बताए । लम्की स्कीन संक्रमणको पूर्ण उपचार खोप भएपनि औषधोपचारबाट केही हदसम्म ठिक भइरहेको डा. अधिकारीको भनाई छ ।

उनले भने पूर्ण उपचार त खोप नै हो । तर लक्षणको आधारमा उपचार गर्दा हजारौको संख्यामा निकै पनि भएका छन् । मरेका बाहेक संक्रमण पुष्टि भएका पशु चौपाया औषधोपचारबाट पूर्ण रुपमा निको नभएपनि निको भएका हुन् । निको भएपनि लामो समयसम्म कमजोरी, बाँझोपन र दुध उत्पादनमा कमी लगायतका समस्या यथावतै रहने गरेको देखिएको छ ।

प्रदेशका सप्तरी जिल्लामा २ हजार ५ सय गाइ÷गोरु र ६ सय भौंसी/राँगो, सिरहामा १३ हजार ८५७ गाइ/गोरु र ४३६, धनुषामा ५ हजार ४८६ गाइ/गोरु र ३०७ भौंसी/राँगो, महोत्तरीमा २४ हजार ३९६ गाइ/गोरु र १४ भौंसी÷राँगो, सर्लाहीमा २७१६ गाइ÷गोरु र ३३७ भौंसी÷राँगो, रौतहटमा ९३९ गाइ/गोरु र १० भौंसी/राँगो, बारामा ९६२ गाइ/गोरु र २ भौंसी/राँगो र पर्सामा ११५ गाइ/गोरु र ७ भौंसी/राँगोमा लम्की स्कीनको संक्रमण देखिएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०८० श्रावण १०, बुधबार १०:११
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८० श्रावण १०, बुधबार १०:११
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८० श्रावण १०, बुधबार १०:११
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८० श्रावण १०, बुधबार १०:११
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८० श्रावण १०, बुधबार १०:११
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८० श्रावण १०, बुधबार १०:११

ताजा खबर

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव