Wednesday, March 4, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

नवप्रवेशीहरुलाई कांग्रेसले जिम्मेवारी तोक्यो


नवप्रवेशीहरुलाई कांग्रेसले जिम्मेवारी तोक्यो

जनकपुरधाम, २१ असार । विभिन्न पार्टी परित्याग गरि कांग्रेस प्रवेश गरेकाहरुलाई प्रदेश र जिल्ला समितिको जिम्मेवारी नेपाली कांग्रेस मधेश प्रदेश समितिले तोकेको छ ।

पार्टी मधेश प्रदेशका सभापती कृष्ण प्रसाद यादवले जारी गरेको विज्ञप्तीमा कांग्रेस प्रवेश गरि प्रदेश सांसद समेत जितेका जसपाका तत्कालिन मधेश प्रदेश उपाध्यक्ष शेषनारायण यादवलाई प्रदेश समिति सदस्यमा मनोनयन गरेको छ ।

प्रदेशसभा निर्वाचनको पुर्व सन्ध्यामा कांग्रेस भित्रिएर उनी हाल धनुषा निर्वाचन क्षेत्र नं. ४ को १ बाट प्रदेश सांसदमा निर्वाचित भइसकेका छन् । त्यसैगरि राजपा परित्याग गरि कांग्रेस प्रवेश गरेका युवा नेता कृष्ण कुमार सिंह, एमालेबाट आएका डा. संजिव कुमार यादव, जसपाबाट आएका बजरंग यादवलाई प्रदेश समिति सदस्यमा मनोनयन गरिएको छ ।

साथै नेकपा एमालेको मधेश प्रदेश सदस्य परित्याग गरि आएका गुरुदेव यादव र फुलकुमारी महतोलाई प्रदेश समिति सदस्यमा मनोनयन गरिएको छ । कांग्रेस प्रवेश गर्दैगर्दा सांसद यादव जसपामा पदेश उपाध्यक्ष पदमा थिए भने अन्य पुर्वर्ती पार्टीमा पनि सोहि पदहरुमा बहाल थिए । उनीहरुलाई सो पदहरुमा मनोनयन गर्न पार्टीका केन्द्रिय सह–महामन्त्री महेन्द्र यादवले सिफारिस गरेका थिए ।

साथै सहमहामन्त्री यादवले जसपा जिल्ला कार्यसमिति सचिव त्याग गरि आएका घनश्याम यादवलाई कांग्रेसको जिल्ला सचिव, जसपाको जिल्ला सदस्य त्याग गरि आएका डा. सत्रुधन यादव र मकेश्वर यादवलाई जिल्ला सदस्य र एमाले जिल्ला सदस्य त्यागेर आएका मुकुन्द यादवलाई जिल्ला सदस्यमै मनोनयन गर्न समेत सिफारिस गरिसकेको छ । जिल्लामा सिफारिस गरिएकाहरुको मनोनयन भने हुन वाँकी रहेको बताइएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता
Blast News

परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता

२०८० असार २२, शुक्रबार ०७:५०
जसपा नेपालका अशोक यादव रास्वपामा
Blast News

जसपा नेपालका अशोक यादव रास्वपामा

२०८० असार २२, शुक्रबार ०७:५०
अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता
Blast News

अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता

२०८० असार २२, शुक्रबार ०७:५०
घरदैलाेमा व्यस्त झा : जनताको समस्या पुरा गर्ने प्रतिबद्धता
Blast News

घरदैलाेमा व्यस्त झा : जनताको समस्या पुरा गर्ने प्रतिबद्धता

२०८० असार २२, शुक्रबार ०७:५०
रामुपाका उम्मेदवारसहित दर्जनौ कांग्रेसमा प्रवेश
Blast News

रामुपाका उम्मेदवारसहित दर्जनौ कांग्रेसमा प्रवेश

२०८० असार २२, शुक्रबार ०७:५०
कांग्रेस जनकपुरधामका वडा उपसभापति रास्वपामा
Blast News

कांग्रेस जनकपुरधामका वडा उपसभापति रास्वपामा

२०८० असार २२, शुक्रबार ०७:५०

ताजा खबर

परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता

परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता

संघीयता जाेगाउनेकाे पक्षमा धनुषा ४ का मतदाता

संघीयता जाेगाउनेकाे पक्षमा धनुषा ४ का मतदाता

रास्वपा प्रति मतदाताको समर्थन बढदैछ : झा

रास्वपा प्रति मतदाताको समर्थन बढदैछ : झा

जसपा नेपालका अशोक यादव रास्वपामा

जसपा नेपालका अशोक यादव रास्वपामा

अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता

अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता

घरदैलाेमा व्यस्त झा : जनताको समस्या पुरा गर्ने प्रतिबद्धता

घरदैलाेमा व्यस्त झा : जनताको समस्या पुरा गर्ने प्रतिबद्धता

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव