Friday, August 14, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मटिहानीको ४० करोड बढी, कृषि, शिक्षा र पूर्वाधार प्राथमिकतामा


मटिहानीको ४० करोड बढी, कृषि, शिक्षा र पूर्वाधार प्राथमिकतामा

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ४० करोड ३९ लाखभन्दा बढीको बजेट ल्याएको छ ।

मेयर हरिप्रसाद मण्डलले नगरपालिकाको ११ औ नगरसभामा ४० करोड ३९ लाख ८ हजार १ सय रुपैयाको बजेट प्रस्तुत गरेको हो । उनले वडा समितिहरुको प्रशासनिक तथा साधारण खर्च रकम तीन लाखको दरले २७ लाख विनियोजन गरिएको जानकारी दिएका छन् ।

बस्ती तथा वडास्तरबाट छनौट भई आउने योजना सञ्चालन समेत गरी बड़ा समितिको पुँजीगत खर्चतर्फे ५७ लाखको दरले ५ करोड १३ लाख रुपैया विनियोजन छ भने चालु आर्थिक वर्षमा सम्पन्न हुन नसकेका योजनाहरुलाई समेत आगामी आ.व.मा सम्पन्न गर्न समेत बजेट विनियोजन गरिएको मेयर मण्डलले बताए ।

नगरपालिकाको अगामी आर्थिक वर्ष २०८०/०८१ को नीति कार्यक्रमहरुमा समावेश गरिएका कार्यक्रम तथा योजनाहरु प्राथमिकताका स्थान पाएको छ । निति, तथा कार्यक्रममा कृषि, पर्यटन, शिक्षा स्वास्थ्यजस्ता क्षेत्रलाई मुख्य प्राथमिकतामा राखिएको छ । अगामी तथा कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै मेयर मण्डलले स्थानीय जनताको जीवनस्तर माथि उकास्न स्थानीय ज्ञान, सीप रक्षमतालाई प्रश्रय दिने नीति अवलम्बन गरिने बताए ।

नगरपालिकाको कार्यहरुमा आर्थिक वर्षको नीति कार्यक्रममा मखान खेतीलाई व्यवसायीकरणमा निरन्तरता किसानलाई पादर्शिता, आर्थिक अनुशासन तथा परिचयपत्र वितरण, लक्ष्मी सागरलाई नमूना पोखरीका रुपमा विकास गर्ने, मटिहानी मठलाई विश्व सम्पदा सूचीमा सूचिकृतको लागि नेपाल सरकारसँग अनुरोध गर्ने जस्ता योजनाहरु राखिएको छ । त्यस्तै सामुदायिक विद्यालयका कक्षा ९ मा अध्ययनरत छात्रालाई ल्यापटप वितरण सामुदायिक विद्यालयका कक्षा ११ मा अध्ययनरत छात्रालाई निशुल्क साइकल वितरण, राम माविमा स्नातक तहसम्मको पढाईका लागि विशेष पहल गर्नुका साथै गर्भवतीको लागि निशुल्क अल्ट्रासाउण्ड सेवा, मटिहानी बजारमा ’वाटर एटिएम सञ्चालनमा लगयातका कार्यक्रमहरु संचालनमा ल्याइनेछ ।

नगर निर्माणको कार्यमा समुदाय, सहकारी, गैरसरकारी तथा निजी क्षेत्र लगायत साझेदार संघसंस्थाहरुको सहकार्य आवश्यक हुने बताउँदै मेयर मण्डलले भने सहभागितामूलक साझेदारीलाई प्रश्रय दिने र बहुलगानीको सम्भावना बढाउने कार्यहरुलाई प्राथमिकता दिइएको छ । आर्थिक सामाजिक र सांस्कृतिक रुपमा पछाडी परेका समुदायहरु समेतलाई मध्यनजर गर्दै नगरबासीको सर्वोपरी हितलाई ध्यानमा राखी नगरको चौतर्फी विकासमा सहयोग पुग्न सक्ने उद्देश्य बजेटको रहेको मेयर मण्डलले बताए ।

बुधवार संघीय सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीको प्रमुख आतिथ्यमा आयोजित नगरसभाको उद्घाटन सत्र सम्पन्न भएको थियो । समारोहमा प्रदेश सांसदहरु अभिराम शर्मा, रानी शर्मा तिवारी, जयनुल राईन, रमिता प्रधान, जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुमनलाल कर्ण, महोत्तरीका प्रमुख जिल्ला अधिकारी दिपक पहाडी र नगरउपप्रमुख मजुदेवी साह, नगरसभा सदस्यहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु लगायतको उपस्थिती रहेको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

२०८० असार १६, शनिबार २०:५९
अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

२०८० असार १६, शनिबार २०:५९
प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण
Blast News

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

२०८० असार १६, शनिबार २०:५९
पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह
Blast News

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

२०८० असार १६, शनिबार २०:५९
चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन
Blast News

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

२०८० असार १६, शनिबार २०:५९
रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति
Blast News

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

२०८० असार १६, शनिबार २०:५९

ताजा खबर

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव