Friday, June 26, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मधेशमा बेराेजगारी बढदै, वर्षेणी डेढलाख बढी युवा पलायन


मधेशमा बेराेजगारी बढदै, वर्षेणी डेढलाख बढी युवा पलायन

जनकपुरधाम, जेठ २१ गते । मधेश प्रदेशमा बेरोजगारी समस्या दिनानुदिन बढदै राेजगार कहालीलाग्दाे अवस्थामा पुगेकाे छ ।

देशमा राेजगारकाे व्यवस्था नहुंदा वैदेशिक रोजगारमा प्रत्येक वर्ष देशभरबाट पलायन हुने युवा जनशक्तिमा २५ प्रतिशत मधेशकै रहेको छ । श्रम तथा रोजगार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षमा मात्रै देशभरबाट ६ लाख ५६ हजार ९७० वैदेशिक राेजगारीका लागि गएकाेमा मधेश प्रदेशबाट मात्रै १ लाख ५७ हजार ९८६ जना रहेका छन् । प्रदेशमा पनि सबभन्दा बढी धनुषा संख्या बढी रहेकाे छ ।

धनुषाबाट प्रति महिना औसतन साढै तीन हजार र सबभन्दा कम पर्सा जिल्लाकाे रहेकाे समाचारमा उल्लेख छ । चालु आ.व. मा धनुषाबाट ३४ हजार ८४७ जना रोजगारका लागि खाडी मूलुकतर्फ पलायन भएका छन् । यस्तै सप्तरीबाट १८ हजार ३३०, सर्लाहीबाट २० हजार ८९७, सिरहाबाट २५ हजार ७०२, महोत्तरीबाट २५ हजार ६७८, बाराबाट १२ हजार ६२६, रौतहटबाट १३ हजार २३०, र पर्साबाट ६ हजार ६७८ जना वैदेशिक रोजगारमा गएका छन् ।

धनुषाबाट श्रावणमा ३ हजार ५४३, भदौमा ४ हजार ३२२, असोजमा ३ हजार २३९, कात्तिकमा ३ हजार ५४७, मंसिर ३ हजार ४५८, पुसमा ३ हजार ६३८, माघ ३ हजार २४७, फागुनमा ३ हजार १२९, चैतमा ३ हजार ६८१ र वैशाखमा ३ हजार ४३ जना युवा जनशक्ति पलायन भएका हुन् ।

गत आ.व. ०७८/७९ मा देशभरबाट ६ लाख ३० हजार ९६ वैदेशिक रोजगारका लागि गएकोमा मधेश प्रदेशबाट जानेहरुको सख्या १ लाख ६९ हजार ५२१ रहेको थियो । आ.व. ०७७/७८ मा कोरोना संक्रमण जस्ता महामारी रहेपनि देशभरबाट जोखिम मोलेर एक लाख ६६ हजार ६९८ जना घरपरिवार त्यागेर रोजगारका लागि विदेशिएका थिए । जसमा मधेश प्रदेशबाट मात्रै करीब २८ प्रतिशतको हाराहारीमा ४५ हजार ७१७ युवा रहेका थिए ।

यस्तै आ.व. ०७६/७७ मा देशभरबाट रोजगारीका लागि ३ लाख ६८ हजार ४३३ जना खाडी मूलक सहितका देशहरुमा गएका छन् । जसमा मधेश प्रदेशबाट ८३ हजार ३५६ युवाहरु रहेको छ् । धनुषा जिल्लाबाट आ.व. ०७८/७९ मा ४१ हजार २९३, आव.व. ०७७/७८ मा १२ हजार ६८९ र आ.व. ०७६/७७ मा २० हजार ३४१ जना वैदेशिक रोजागरका लागि बाहिरिंदै गएको छ ।

राज्यको बजेटमा वैदेशिक रोजगाको रेमिटान्सले मात्रै ५० प्रतिशतभन्दा बढी रकम अगाेटदै आएकाृ छ । चालु आ. व. मात्रै ९ खर्ब ३ अर्ब ३९ करोड रुपैया रेमिटान्सको रुपमा संकलन गरेका छन् । गत आ.व. २०७८/०७९ मा १० खर्ब ७० अर्ब रकम रेमिटान्स भित्रिएको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन
Blast News

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

२०८० असार १६, शनिबार २१:५२
मटिहानीकाे बजेट ४७ कराेड बढी
Blast News

मटिहानीकाे बजेट ४७ कराेड बढी

२०८० असार १६, शनिबार २१:५२
न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

२०८० असार १६, शनिबार २१:५२
जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

२०८० असार १६, शनिबार २१:५२
बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

२०८० असार १६, शनिबार २१:५२
मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल
Blast News

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

२०८० असार १६, शनिबार २१:५२

ताजा खबर

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव