Monday, August 10, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

अनाधिकृत रूपमा प्रअले भत्काए विद्यालय भवन

सम्बन्धित निकाय अनभिज्ञ, आर्थिक चलखेलको आरोप

अनाधिकृत रूपमा प्रअले भत्काए विद्यालय भवन

जनकपुरधाम, जेठ ६ गते । जनकपुरधाम उपमहानगरपालिका–१४ रजौलमा रहेको जनता माध्यमिक विद्यालयमा रहेको एकतल्ले भवन प्रधानाध्यापकले अनाधिकृत रुपमा भत्काएको छ ।

वि.सं.२०६२ सालामा दाताहरुको सहयोगमा निर्माण भएको सो भवनमा कुनै समस्या नभएपनि नयाँ निर्माणको नाममा रकम चलखेल गर्ने मनसायले विद्यालयका प्रधानाध्यापक अनाधिकृत रुपमा भएको दाता परिवार सदस्यहरुले आरोप लगएका छन् ।

राष्ट्रपति शिक्षा सुधार कार्यक्रम अन्तरगत विद्यालयमा ४० लाखको बजेटबाट नयाँ भवन निर्माण गर्ने भनी सो विद्यालय भवन भत्काइएको प्रधानाध्यापक मिथिलेश झाले बताएपनि दाता परिवारका सदस्य डा. अजय शाहले भत्काउने खालका दुई तीन वटा जिर्ण भवनहरु हुँदाहुदै आर्थिक चलखेलका लागि राम्रो भवन प्रधानाध्यापक र निर्माण समितिका पदाधिकारीहरुले भत्काएको आरोप लगाएका छन् ।

विद्यालयले सो भवनलाई दुई तल्ले बनाइदिन आफूहरुलाई आग्रह गरिएको तर केही कारणवश अहिले सो बनाउन नसकिने भएपछि उनीहरुले दाता परिवारको नामोनिशान मिटाउने गरी भवन नै भत्काएको डा. शाहको गुनासो छ । उनले भने, ‘यदि त्यो भवन जीर्ण भएर कामनलाग्ने भएको थियो भने त्यसको प्राविधिक चेकजाँच गराउनु पथ्र्यो तर त्यो गरिएन धमाधम रातारात भवन भत्काएर नयाँ भवन निर्माणको लागि काम थाल्यो यसले उनीहरुले गर्न लागेको चलखेल प्रष्ट भएको छ ।’

विक्रम साहसहितका दाताहरुको सहयोगमा २०६२ सालमा करिब पाँच लाख रकम खर्चेर विद्यालयको भवन निर्माण गरिएको थियो ।सो भवनको शिलालेखमा दाताहरुको नाम उल्लेख गरिएको थियो तर सो नामलाई समेत हटाएर दाता परिवारलाई दुखित बनाउने कार्य गरिएकोमा उनको आपति छ । उनले दोषीहरुलाई कारबाहीको अदालतसम्म जाने चेतावनी दिएका छन् ।

यता जनकपुरधाम उपमहानगरपालिका–१४ का वडाअध्यक्ष पुण्यप्रताप यादवले विद्यालयमा नयाँ भवन निर्माण हुन लागेको र सो सम्बन्धमा बैठक गरी निर्णय भएको बताइएपनि भवन भत्काउनेबारे कुनै निणर्य भएको बारे आफूलाई केही जानकारी नरहेको बताएका छन् ।

विद्यालयका प्रधानाध्यापक मिथिलेश मण्डलले स्थानीयवासीकै रोहबरमा भवन भत्काइएको दाबी गरेपनि कुनैपनि निकायबाट प्राविधिक चेकजाँच गराई बिना कुनै अधिकारिक पत्रको आधारमा भत्काइएको स्वीकार गरेका छन् । उनले भने भत्काउने सम्बन्धमा मौखिक रुपमा जनकपुरधाम उपमहानगरपालिकाको शिक्षा शाखामा जानकारी गराएको छु, तर यसबारे लिखित रुपमा कुनै पनि निकायबाट पत्र लिएका छैनौं ।

जनकपुरधाम उपमहानगरपालिकाको शिक्षा शाखा प्रमुख अंजु पाण्डेले भने पुरानो भवन भत्काउने सन्दर्भमा हामीलाई कुनै औपचारिक जानकारी छैन । विद्यालयबाट भवन भत्काउनेबारे मौखिक रुपमा जानकारी दिएपछि यहाँका कर्मचारीहरुले प्राविधिक चेकजाँचपछि सर्वदलीय÷सर्वपक्षीय निणर्यबाट मात्रै भत्काउने कार्य अघि बढाउने सुझाव दिएको कर्मचारीको भनाईलाई उदृत गर्दै उनले बताईन ।

भवन भत्काउनका लागि कम्तिमा विद्यालय व्यवस्थापन समितिको निर्णय, भवनमा देखिएको समस्याबारे प्राविधिक जाँचको प्रतिवेदन, स्थानीयवासीहरु सम्मिलित बैठकबाट सर्वपक्षिय निर्णय, सम्बन्धित पालिकाबाट लिखित रुपमै स्विकृति लिनुपर्ने प्रावधान रहेको धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए ।

यतिको प्रक्रिया मिच्नुका साथै जनकपुरधाम उपमहानगरपालिकाले पटक–पटक बिना प्रक्रिया भवन भत्काउन नहुने सुझाव दिँदादिदै त्यसलाई अटेर गरी प्रधानाध्यापक मण्डल र निर्माण समितिका पदाधिकारीहरुले मनोमानी गरी भवन भत्काएको देखिन्छ । डेली एक्सप्रेसबाट

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना
Blast News

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

२०८० असार १६, शनिबार २१:५७
ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा
Blast News

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

२०८० असार १६, शनिबार २१:५७
गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन
Blast News

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

२०८० असार १६, शनिबार २१:५७
वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत
Blast News

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

२०८० असार १६, शनिबार २१:५७
हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै
Blast News

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

२०८० असार १६, शनिबार २१:५७
हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना
Blast News

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना

२०८० असार १६, शनिबार २१:५७

ताजा खबर

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव