Saturday, June 27, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मापदण्ड विपरित निर्माणले जानकी मन्दिर विश्व सम्पदाबाट सूचीबाट वञ्चित


मापदण्ड विपरित निर्माणले जानकी मन्दिर विश्व सम्पदाबाट सूचीबाट वञ्चित

जनकपुरधाम, वैशाख २ गते । मापदण्ड विपरित निर्मित संरचनाहरुले जनकपुरधाम स्थित विश्व प्रसिद्ध जानकी मन्दिर विश्व सम्पदा सूचीकृत हुन नसकेको आरोप लगाइएको छ ।


गौ संरक्षण मंच नेपालले मन्दिर नै छोपिने गरी मापदण्ड विपरीत निर्माण भएका ठूलठूला भवन र घर सहितका संरचनाले ऐतिहासिक मन्दिरको शोभा र सौन्दर्यतामा मात्र नभई विश्व सम्पदा सूचीमा सूचीकृत हुन नसकेकाे आरोप लगाउंदै जनकपुरधाम उपमहानगरपालिकालाई ध्यानाकर्षण गराएका छन् ।


मंचका अध्यक्ष जगदीश महासेठले तात्कािलन नगरपालिकाको २० औं नगरपरिषद्बाट २०७० सालमा जानकी मन्दिर वरिपरि ३१ फिट माथि अग्ला संरचना निर्माण नगर्न/गराउन गरिएको निर्णय कार्यान्वयन गराउन माग सहित जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत कहां निवेदन दर्ता गराएका छन् ।

इकागजमा प्रकाशित समाचारमा महासेठले यसरी मापदण्डविपरित अनाधिकृत रूपमा जानकी मन्दिर वरिपरि निर्मित ठूला घरहरूले मन्दिरको सौन्दर्यता र तीर्थालुलाई नकारात्मक असर मात्र पारेको होइन यसले गर्दा विश्व सम्पदा सूचीमा समेत सूचीकृत हुनबाट वञ्चित हुँदै आएको आरोप लगाएका हुन् ।

मन्दिर वरिपरि ३१ फिटभन्दा बढी उचाईका घर निर्माण गर्न नसक्ने मापदण्ड रहेपनि नगरपालिकाकै कर्मचारीहरूको मिलोमतोमा आर्थिक चलखेल गरी ५०/५५ फिटसम्मका घर निर्माणको नक्सा पास गरी घर तथा भवनहरू बनाइयाे र बनाउने क्रम जारी रहेको उनकाे भनाई छ ।’


जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले भने मन्दिरको संरक्षण र सौन्दर्यता कायम राख्न यहाँका उपमहानगरपालिका र प्रदेश सरकारको प्रमुख जिम्मेवारी रहेको छ । तर ‘उपमहानगरपालिकाबाटै ठूलठूला भवन निर्माणको स्वीकृति दिइएको छ, र दिने क्रम पनि जारी रहेकाले सम्बन्धित निकाय गैरजिम्मेवार रहेकाे छ ।


जानकी मन्दिरको दक्षिणतिर गायत्री कुञ्ज, उत्तरतिर सुखसागर लज र पूर्वतिर हंसराज मिठाई पसल र भिवान होटेल सहितका मन्दिर भन्दा बढी उचाईमा होटेलहरु संचालन छन् भने दर्जनौ आवासीय र व्यवसायिक भवनहरु ठड्याइएको छ ।

उपमहागर पन्छिंदै

उपहानगरका जनप्रतिनिधी र कर्मचारीकै जानकी मन्दिर विश्व सम्पदा सूचीकाे सूचीबाट वञ्चित रहेकाे बारे सम्बन्धित व्यक्तिहरू पन्छिने प्रयास गरेका छन् । मन्दिर वरिपरि ३१ फिटभन्दा लामाे संरचना निर्माण नगर्ने निर्णय विरूद्ध आर्थिक मिलाेमताेमा घर नक्सा पासकाे क्रम जारी बारे उपमहागरका मेयर मनाेज साहले भने मापदण्ड बारे सुनेकाे छु । तर फाइल हेर्न पाएकाे छैन, बुझ्छु के कसाे हाे । नक्सा पासकाे कुरा हाे याेजना शाखाका कर्मचारी विरेन्द्र यादवसंग साेध्छु ।

यस्तै उपमहागरका प्रमुख प्रशासकीय अधिकृत रत्नेश शशीले याे सम्बन्धमा मलाई थाहा छैन, भनी पन्छिदै प्रवक्ता प्रमेश झासंग साेध्नुस भनी झाडा टाले ।

निर्णयकाे बेवास्ता


तात्कालिन नगरपालिकाको २० औं परिषद्बाट भएको निर्णय कार्यान्वयनका लागि दुई वर्षपछि उपमहानगरपालिकाले मन्दिर वरिपरि ३१ फिटभन्दा माथिका घर तथा भवनहरुको नक्सा तथा म्याद थप नगर्ने र मापदण्ड विपरितका घर तथा भवनहरु भत्काउने कारवाही सहित सार्वजनिक सूचना नै पटक-पटक जारी गरे ।

उपमहानगरपालिका कर्मचारीकै आर्थिक मिलामलोमा दर्जनौं नक्सा पास भई ठूल्ठूला घर तथा भवन भएर ती सूचना कार्यान्वयन आउन सकेन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग समेतले सोही वर्ष ३ महिनापछि जनकपुरधाम उपमहानगरपालिकालाई जानकी मन्दिर वरिपरि ३१ फिटभन्दा माथि मापदण्ड विपरितका १० वटा घर भत्काउने सहितका आवश्यक कारवाही प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए । तर सो निर्देशनपनि कार्यान्वयन नभई थन्किएको छ ।


प्रधानमन्त्री कार्यालय समेतले सोही वर्ष जेठ महिनामा मन्दिरको अस्तित्व बचाउन तात्कालिन नगरपालिकाले २० औं परिषद्बाट गरेको निर्णय कार्यान्वयन गराउन संघीय मामिला तथा विकास मन्त्रालयलाई समेत निर्देशन दिएका थिए । त्यो निर्देशन पनि आजसम्म पुरा नसक्नु दुखद कुरा रहेको अध्यक्ष महासेठको गुनासो छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता
अन्य

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

२०८० असार १८, सोमबार ०२:३१
महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन
Blast News

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

२०८० असार १८, सोमबार ०२:३१
मटिहानीकाे बजेट ४७ कराेड बढी
Blast News

मटिहानीकाे बजेट ४७ कराेड बढी

२०८० असार १८, सोमबार ०२:३१
न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

२०८० असार १८, सोमबार ०२:३१
जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

२०८० असार १८, सोमबार ०२:३१
बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

२०८० असार १८, सोमबार ०२:३१

ताजा खबर

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव