Monday, September 28, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

स्वराेजगार र उद्यमशील बनाउन आवश्यक ठाउँमा लगानी गर्न जरूरी

स्वराेजगार र उद्यमशील बनाउन आवश्यक ठाउँमा लगानी गर्न जरूरी

जनकपुरधाम, १८ चैत । युवा स्वरोजगार र महिला उद्यमशिलताका लागि आयोजना गरिने सिप तालिमहरु सम्बन्धित स्थानीयबाट तहबाटै संचालन हुनुपर्ने कुरामा वक्ताहरुले जोड दिएका छन् ।

शनिवार जानकी महिला जागरण समाजद्वारा आयोजित युवा रोजगार तथा उद्यमशीलता विकास कार्यक्रमको जिल्लास्तरीय परिचयात्मक बैठकमा बोल्ने वक्ताहरुले सरकारले युवा तथा महिलाहरुलाई उद्यमशिल बनाउन विभिन्न सीपमूलक कार्यक्रमहरु आयोजना गर्ने गर्छन तर आवश्यक ठाउँमा संचालन हुन नसक्दा त्यो लगानी खेर गइरहेको कुरामा जाेड दिए ।

प्रदेश सरकारका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयका समाजिक विकास हेर्ने देवकुमारी खत्रीले महिला तथा युवाहरुलाई उद्यमशिल बनाउन मन्त्रालयबाट विभिन्न संघ संस्थाहरुले कार्यक्रम लग्ने गर्छ तर त्यो कार्यक्रम आवश्यकता नभएका तथा सुदुर ठाउँमा आयोजना गर्ने गरेको कारण प्रभावकारी नभएको बताईन ।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका अध्यक्ष राजनन्दन मण्डलले युवाहरुलाई स्वरोजगार बनाउन र महिलालाई उद्यमशील बनाउन सरकारले लगानी नगरेको होइन, लगानी गरेका छन् । तर त्यसको सही सदुपयोग हुन नसकेको कारण लगानी खेर गइरहेको छ । हुनत केही गैरसरकारी संस्थाहरुले प्रभावकारी बनाउन तर्फ लागेका छन् । तर त्यो पनि जुन रुपमा प्रभावकारी हुनुपर्ने हो हुन सकेको छैन ।

मन्दाकिनी कर्ण अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा साझेदार संस्था प्लान इन्टरनेशन नेपाल, सिटीईभीटी प्रदेश कार्यालय जनकपुरधाम, निर्माण व्यवसायी सहित विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरुले आ आफ्ना धारणा राखेका थिए ।

साझेदार संस्था प्लान इन्टरनेशन नेपालको सहयोगमा ज्वासले १८ वर्षदेखि २४ वर्ष उमेर समूहका दलित, सीमान्तकृत समुदायका युवा तथा महिलालाई लक्षित गरी धनुषाको शहीदनगर नगरपालिका, सबैला नगरपालिका, विदेह नगरपालिका, कमला नगरपालिका र जनकनन्दनी गाउँपालिकामा जित युवा रोजगार तथा उद्यमशीलता विकास कार्यक्रम संचालन गरेका छन् । मार्च २०२३ देखि अगस्ट २०२५ समयावधि रहेको सो कार्यक्रममा महिला र पुरुष गरी २३५० जनालाई लक्षित गरी कार्यक्रम संचालन गरेका छन् । ती कार्यक्रम मार्फत लक्षित समूह मध्येका १७५ महिला र १७५ पुरुष गरी ३५० जनालाई रोजगारी, पेशा व्यवसाय र स्वरोजगार बनाउने लक्ष्य राखिएको छ ।

सम्मानित महिला ः समृद्ध समाज मुलनाराको लक्ष्य सहित गत ३० वर्षदेखि महिलालाई उद्यमशील सहितको आत्मनिर्भर बनाउने क्षेत्रमा जानकी महिला जागरण समाजले काम गर्दै आएको छ । मुलुक संघीय संरचनामा आएअघि देशका ३० जिल्लामा कार्यक्षेत्र बनाएर काम गर्दै आएका थिए । प्रादेशिक संरचना आएपछि हाल मधेशका ८ जिल्लामा केन्द्रित भई शिक्षा, स्वास्थ्य, किशोरी समूहलाई आत्मनिर्भर, युवा तथा महिलाको उद्यमशिलतामा काम गर्दै आइरहेका छन् ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०८० श्रावण ७, आईतवार २३:०८
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८० श्रावण ७, आईतवार २३:०८
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८० श्रावण ७, आईतवार २३:०८
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८० श्रावण ७, आईतवार २३:०८
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८० श्रावण ७, आईतवार २३:०८
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८० श्रावण ७, आईतवार २३:०८

ताजा खबर

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव