Monday, September 28, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

महतोको हत्यामा संलग्न ३ जनालाई कैद सजाय, पिडीत परिवार असन्तुष्ट

महतोको हत्यामा संलग्न ३ जनालाई कैद सजाय, पिडीत परिवार असन्तुष्ट

जनकपुरधाम, फागुन १२ गते । बालुवा र गिट्टीकाे अवैध उत्खनन बिरुद्ध आवाज उठाउने दिलीप महतोको हत्यामा संलग्न रहेकाे आराेपमा ३ जनालाई कैदको फैसला सुनाइएको छ ।

शुक्रवार जिल्ला अदालत धनुषाले महतोको हत्यामा संलग्न २ जनालाई २५/२५ वर्ष र एक जनालाई १२ वर्ष कैद सजाय सुनाएको हो ।

न्यायाधीश चित्रबहादुर गुरुङको एकल इजलासले दिलीपको हत्यामा संलग्न रहेकाे आराेपमा विपिन महतो र मुनिन्द्र महतोलाई २५/२५ वर्षको सजाय सुनाइएको छ भने कसूरदार ठहर भएका जितेन्द्रकुमार महतोलाई १२ वर्ष कैद सजाय सुनाइएको जिल्ला अदालत धनुषाका श्रेस्तेदार विकास बस्नेतले जनाएकाे छ ।

जितेन्द्रलाई २ लाख ५० हजार जरिवाना समेत गरिएको छ । विपिन र मुनिन्द्रलाई ५/५ लाख रुपैयाँ जरिवाना गरिएको छ । त्यो रकम पीडित परिवारलाई उपलब्ध गराउनुपर्ने फैसलामा भनिएको श्रेस्तेदार बस्नेतले बताए ।

उनीहरुले जरिवाना बुझाउन नसके राज्यकोषबाट क्षतिपूर्ती उपलब्ध गराउनु पर्ने फैसलामा भनिएको छ । यसअघि फागुन ३ गते उनीहरुलाई अदालतले दोषी ठहर गरेको थियो ।

चुरियामाई बालुवा प्रशोधन उद्योगका सञ्चालक विपीन महतो र उनका दुई सहयोगीलाई अदालतले तोकेको सजायप्रति पीडित परिवार भने असन्तुष्ट छ । उनीहरुलाई आजीवन कैद हुनपथ्र्यो भन्दै दिलीपकी बहिनी लक्ष्मी भन्छिन्, ‘चार जनालाई त अदालतले सफाइ दियो । यसमा पनि हाम्रो चित्त बुझेको छैन ।’

चार जनालाई सफाइ दिने फैसलाविरुद्ध उच्च अदालत जाने रामजीवन बताउँछन् ‘तीन जनाले मेरो छोराको हत्या गर्दा बचाउन नखोजी हेरेर बस्नेहरु पनि हाम्रो नजरमा दोषी छन्’, उनले भने, ‘उनीहरुलाई पनि सजाय नभएसम्म मेरो छोराको आत्माले शान्ति पाउँदैन, हामी परिवारलाई पनि चैन मिल्दैन ।’ बिनामुचुल्का शव उठाउने इलाका प्रहरी कार्यालय ढल्केबरका तत्कालीन इन्सपेक्टर रामकुमार यादव र मिथिला नगरपालिका वडा नं. ५ का तत्कालीन वडाध्यक्ष श्याम यादवलाई अभियुक्त नै नबनाएकोमा पनि महतो परिवार असन्तुष्ट छ ।

२५ पुस २०७६ मा घरभन्दा ५०० मिटर पर औरही खोलामा २४ वर्षीय दिलीप महतोको हत्या भएको थियो । बिहान ४ बजे डोजर चल्न थालेको थाहा पाएपछि साथी रोशनलाई लिएर उनी खोलामा पुगेका थिए । दिलीपको हत्या भएको खबर रोशनले नै ल्याएका थिए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०७९ फाल्गुन १३, शनिबार ०९:२५
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०७९ फाल्गुन १३, शनिबार ०९:२५
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०७९ फाल्गुन १३, शनिबार ०९:२५
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०७९ फाल्गुन १३, शनिबार ०९:२५
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०७९ फाल्गुन १३, शनिबार ०९:२५
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०७९ फाल्गुन १३, शनिबार ०९:२५

ताजा खबर

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव