Monday, September 28, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

सबै सेवा सहितकाे एकीकृत सेवा संचालन गर्ने : उम्मेद्वार खड्का

सबै सेवा सहितकाे एकीकृत सेवा संचालन गर्ने : उम्मेद्वार खड्का

जनकपुरधाम, पुस २ गते । बर्दिबासका व्यवसायीहरूकाे सुविधाका एकीकृत सेवा प्रणाली लागू गराउने महाेतरीकाे बर्दिबास उद्याेग वाणिज्य संघकाे अध्यक्ष पदका उम्मेद्वार विष्णु बहादसर खड्काले प्रतिबद्धता जनाएका छन ।

आउंदाे पुस ५ गते हुने संघकाे निर्वाचन तयारी स्वरूप बर्दिवासकाे मुख्य बजारमा गरिएकाे घर दैलाे कार्यक्रमकाे क्रममा उम्मेद्वार खड्काले व्यवसाय प्रतिष्ठान संचालनका इजाजत पत्र र कर बुझाउन वडा, नगरपालिका, घरेलु कार्यालय जलेश्वर र आन्तरिक राजश्व कार्यालय जनकपुर सहित विभिन्न स्थानमा धाउनुपर्ने अवस्था छ ।

यी व्यवस्थाकाे पक्रिया पूरा गर्न व्यवसायीहरूलाई निकै समस्या भाेग्नु परिरहेकाले ती समस्याकाे समाधानका लागि बर्दिबासमा सबै सेवा एकै ठाउंबाट दिने गरि एकीकृत सेवा सहित कार्यालय संचालनमा ल्याउने पहल गर्ने भने ।

उनले भने यहाँ उद्याेग व्यवसाय सुरक्षाका लागि नगरका बजार क्षेत्रमा सिसिटीभी जडान गर्ने, यहांकाे उद्याेग व्यवसाय विवरण सहितकाे माेबाइल एप्स संचालनमा ल्याउने र तीन वर्षभित्र बर्दबास बजारलाई आधुनिक नमुना बजारकाे विकास गर्नेछु ।

बर्दिबास स्थित हाेटल विनायकका सञ्चालक समेत रहेका उम्मेद्वार खड्काले अहिले उद्याेग व्यवसाय ठप्प रहेकाे अवस्थमा बैंक ऋण बन्द गरी ब्याज दर बढाएकाेमा स्थानीय व्यवसायी निकै पिडामा रहृेकाले ब्याज दरमा कमी र ऋण खुल्ला गर्न पहल गर्ने प्रतिबद्धता गरे ।

यसका साथै व्यवसायीहरूकाे हकहितका लागि ५ लाख ५१ हजार रूपैपा प्रतिवर्ष विकार काेषमा जम्मा गर्ने र साेबाट आएका रकम समस्यामा परेका स साना व्यवसायीलाई रााहत स्वरूप सहयाेग गर्ने, सरकारकाे अव्यवहारिक वितिय बैक नीति परिवर्तनका दबाव दिने प्रतिबद्धता जनाए ।

व्यविायीहरू हकहित र परिवर्तनका लागि किताब छापलाई जिताउ मूल नाराका साथ स्वतन्त्र प्यानल सहित खड्काकाे नेतृत्वमा १३ सदस्यीय प्यानल चुनावी मैदानमा छन् । निर्वाचनपछि मनाेनितबाट महिला पदाधिकारी ३३ थपेर समावेशी कार्यसमिति बनाउने उनले बताए ।

घर दैलाेकाे क्रममा मतदाता व्यवसायीहरूले खड्का सहित उनका प्यानल उम्मेदवारलाई फुलमाला टीका लगाई खादा ओढाएर सम्मान गर्दै जितकाे आग्रिम शुभकामना दिएका थिए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०७९ पुष ३, आईतवार ००:१४
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०७९ पुष ३, आईतवार ००:१४
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०७९ पुष ३, आईतवार ००:१४
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०७९ पुष ३, आईतवार ००:१४
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०७९ पुष ३, आईतवार ००:१४
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०७९ पुष ३, आईतवार ००:१४

ताजा खबर

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव