Monday, September 28, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

अरुको संरचना भत्काउने वडाध्यक्षको आफ्नै घर मन्दिरको जग्गामा


अरुको संरचना भत्काउने वडाध्यक्षको आफ्नै घर मन्दिरको जग्गामा

जनकपुरधाम, कात्तिक ११ गते । सार्वजनिक जग्गा अतिक्रमण गरेको भनी संरचना भत्काउने वडाध्यक्षको स्वयंको मन्दिरको जग्गा अतिक्रमण गरी घर बनाएको आरोप लगाइएको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १० जानकी मन्दिर नजिक मडहा पोखरी अगाडि रहेको रामकिशोर ठाकुरको चिया पसललाई सार्वजनिक जग्गा अतिक्रमण गरेको भनी भत्काउन लगाउने वडाध्यक्ष मिथिलेश कर्णको घर स्वयं मन्दिरको जग्गा हडपेर बनाएको आराेप लगाइएकाे हो ।

वडाध्यक्ष कर्णले आफै वडा नम्बर १४ रजौलमा लक्ष्मण मन्दिर गुठीको सार्वजनिक दलानको लागि छुटयाइएको जग्गा अक्रिमण गरी घर बनाएको पिडित ठाकुर सहित स्थानीयले आरोप लगाएका छन ।

मन्दिरको जग्गा अतिक्रमण घर बनाएको आरोप बारे वडाध्यक्ष कर्णले मन्दिरकै जग्गा रहेको स्वीकार गर्दै भने आफू १५ वर्षदेखि जानकी मन्दिरले नै बनाएको घर एक हजार प्रतिमहिनाको दरले भाडा लिई बस्दै आएको बताए । उनले भने आफूले पोखरी सौन्दर्यकरण गर्न खोज्दा आफूमाथि मन्दिरको जग्गा हडपेको आरोप लगाइएको हो । वडाध्यक्ष कर्णले सो पसल व्यक्तिगत रुपमा आफूले होइन जनकपुरधाम उपमहानगरपालिका कार्यालय र वृहत्तर जनकपुर क्षेत्र विकास परिषदद्वारा भत्काइएको हो । आफू वडाध्यक्षको नातामा रोहबरमा मात्र हो ।

जानकी मन्दिरबाट घर भाडामा लिएको वडाध्यक्ष कर्णको जवाफमा जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले सो जग्गा लक्ष्मण मन्दिरको रहेको आफूले भाडामा नदिएको प्रष्ट पारेका छन । उनले घरको भाडा नदिई सो वापत जानकी मन्दिरमा बेला बखतमा स्वेच्छाले पुजामा सहयोग गर्दै आएको महन्थ दासको भनाई छ ।

उनले भने गौशालाका लागि छुटयाइएको लक्ष्मण मन्दिर गुठिको १०/१५ कट्ठा जग्गा अतिक्रमण भइरहेको थियो । सोही क्रममा देवी चोकमा भाडाको घरमा बस्दै आएका वडाध्यक्ष कर्णको घरधनी घर बेच्दा अलपत्र भएपछि स्थानीयवासीको आग्रहमा आफूले गुठीले चाहेको बेलामा हटाउन सकिने शर्तमा लक्ष्मण मन्दिरका तात्कालिन महन्थ शुशिल झालाई सिफारिस गरेर बस्न दिलाएको हुँ । त्यसको अधिकारिक कुनै कागजपत्र दिइएको छैन ।

श्रोतका अनुसार लक्ष्मण मन्दिरले सार्वजनिक दलानका लागि छुटयाएका डेढ कट्खा जग्गामा मन्दिरका महन्थ रामटहल शरण वैष्णवसँग सबा पांच धुर जग्गा बस्नका मौखिक आदेशमा लिएको हो । तर साबा कट्खा जति जग्गा कब्जा गरी फुसको घर बनाई बस्दै आएका छन ।

यसैबीच सार्वजनिक जग्गा अतिक्रमण वडाध्यक्ष कर्ण स्वयंले घर बनाएको भन्ने प्रसंगमा मेयर मनोज साहले भने उनको घरको जग्गा निजी हो वा सार्वजनिक जग्गा अतिक्रमण गरी आफूलाई थाहा छैन । तर यदि उनले सार्वजनिक वा मन्दिरको जग्गा अतिक्रमण गरी बनाएको छ भन्ने पुष्टि भएमा कारवाही प्रक्रिया अघि बढाइने प्रतिबद्धता जनाएका छन ।

यता घर भत्काइएका पिडीत ठाकुरले आफूले पसल संचालन गर्दै जग्गा यदि अवैध र सार्वजनिक हो भने सो लाईनमा रहेका २०/२५ वटै पसलको जग्गा पनि अवैध हो । तिनीहरुलाई नभत्काई वडा कार्यालयका लागि साे जग्गा नदिंदा व्यक्तिग ईष्यामा वडाध्यक्ष कर्णले मेरै पसल भत्काएको आरोप लगाए । जानकी चोकका स्थानीयले पोखरी सौन्दर्यकरणको नाममा घर भत्काउने हो भने मिथिला सेवा समाज सहित पोखरीको डिल कब्जा गरेका अन्य सबैको संरचना भत्काउनु परयो र मन्दिरका जग्गा अतिक्रमण गरी घर बनाएका वडाध्यक्ष समेतको घर भत्काउनु परयो माग गरेका छन ।

उनले पोखरी सौन्दर्यकरण सहितको सार्वजनिक हितका लागि आफू जग्गा खाली गरिदिन्थे तर त्यसका लागि पूर्व सूचना दिनु पथ्र्यो । तर त्यसरी नगरी एक्कासी डोजर लगाएर पसलमा तोडफोड गरी दुई लाख रुपैयाभन्दा बढीको क्षति गर्नुका साथै पुर्व सूचना किन दिनु भएन भन्ने जिज्ञासा राख्दा प्रहरी लगाएर निर्घात रुपमा कुटपिट समेत गरेको आरोप लगाए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०७९ कार्तिक ११, शुक्रबार २०:०२
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०७९ कार्तिक ११, शुक्रबार २०:०२
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०७९ कार्तिक ११, शुक्रबार २०:०२
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०७९ कार्तिक ११, शुक्रबार २०:०२
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०७९ कार्तिक ११, शुक्रबार २०:०२
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०७९ कार्तिक ११, शुक्रबार २०:०२

ताजा खबर

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव