Tuesday, September 29, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

आफ्नो उम्मेदवारी एकल वर्चस्वले पछाडि पारिएकाका विकासको निम्ति : डा. सिंह

आफ्नो उम्मेदवारी एकल वर्चस्वले पछाडि पारिएकाका विकासको निम्ति : डा. सिंह

जनकपुरधाम, असोज ३० गते । तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) का वरिष्ठ नेता एवं महोत्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाका उम्मेदवार वरिष्ठ चिकित्सक डा. विजय कुमार सिंहले मेरो उम्मेदवारी दुर्गम रुपमा पछाडि पारिएका यस क्षेत्रको विकासका निम्ति रहेको बताएका छन ।

चुनाव प्रचार प्रसारका लागि क्षेत्रको रौजा मजारमा गरेको घर दैलो तथा स्थानीय अगुवा बुद्धिजीवीहरुको भेटघाटको क्रममा नेता सिंहले यो क्षेत्र सधैं एकल व्यक्ति शरतसिंह भण्डारीको वर्चस्व रहेको कारण विकास हुन नसकेको भन्दै आफ्नो उम्मेदवारी कुनै व्यक्तिप्रति लक्षित नभई यहाँका जनताको विकास र अधिकार सहितको पहिचानको निम्ति रहेको बताए ।

स्थानीय बुद्धिजीवीहरु पनि नेता सिंह समक्ष १८ पटकसम्म शरतसिंह यस क्षेत्रको विकास गर्न नसकेको गुनासो गर्दै भने यस पटक तमलोपालाई सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । ती बुद्धिजीवीहरुलाई नेता सिंहले ‘कृषि, उद्योग र व्यापारको सधैं पछाडि पारिएका यस क्षेत्रलाई आफू जितेपछि विकास गर्नेछु विश्वास दिलाए ।

साथै उनले मधेश आन्दोलनपछि यहाँबाट मधेशी पार्टीका नेताहरु जितेपनि तिनीहरु सत्तामा पहुँच बनाउन मधेश आन्दोलनको मुद्दा बिर्सेर मधेशी जनतासँग विश्वासघात गरेको औल्याउंदै अब आउने दिनमा तमलोपाले मधेशी जनतालाई अधिकार सम्पन्न बनाउन संघर्ष जारी राख्ने प्रतिबद्धता जनाए ।

सो घरदैलो तथा स्थानीय बुद्धिजीवीसँगको भेटघाटको क्रममा प्रदेश सभा सदस्यको उम्मेदवारद्वय क्षेत्र २ (क) का मोहम्मद इदरिस राईन र क्षेत्र २ (ख) का रामकृपाल साहको सहित तमलोपाका दर्जनौ नेता कार्यकर्ताको सहभागिता रहेको थियो । घरदैलो तथा स्थानीय बुद्धिजीवीसँगको भेटघाटका साथै उम्मेदवार डा. सिंहले रौजा मजारमा मस्जिदमा इस्लामिक परम्परा अनुसार पुजापाठ समेत गरेका छन ।

आउंदो निर्वाचनमा सो क्षेत्रबाट सत्तारुढ गठबन्धनको लोसपाबाट उम्मेदवार बनेका भण्डारी पटक पटक जितेपनि शिक्षा, स्वास्थ्य कृषि, उद्योग, सार्वजनिक र निजी क्षेत्रमा शिक्षित युवाहरु रोजगारबाट वञ्चित रहेको छ ।

सो क्षेत्रको अधिकांश भागलाई शरतसिंहले विकासको आश्वासन दिएर वर्षौदेखि राजनीतिक गर्दै आएका छन । पटक पटक चुनावमा विकासकै आश्वासन दिएर मन्त्री समेत १८ पटकसम्म बनेपनि विकासको अवस्था निकै पछाडि परेको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०७९ कार्तिक ७, सोमबार १२:२४
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०७९ कार्तिक ७, सोमबार १२:२४
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०७९ कार्तिक ७, सोमबार १२:२४
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०७९ कार्तिक ७, सोमबार १२:२४
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०७९ कार्तिक ७, सोमबार १२:२४
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०७९ कार्तिक ७, सोमबार १२:२४

ताजा खबर

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव