Tuesday, September 29, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

धनुषाकाे मिथिलाबिहारीमा पनि कांग्रेसकाे चुनावी प्रचार प्रसार कार्यालय

देशकाे समुन्नतका विकासका लागि कांग्रेस बाहेक अर्काे विकल्प छैन : नेता यादव

धनुषाकाे मिथिलाबिहारीमा पनि कांग्रेसकाे चुनावी प्रचार प्रसार कार्यालय

जनकपुरधाम, असाेज २८ गते । धनुषाको निर्वाचन क्षेत्र नम्बर ४ (क) स्थित मिथिला बिहारी नगरपालिकामा कांग्रेसकाे चुनाव प्रचारप्रसार कार्यालय खाेलिएकाे छ ।

शुक्रबार एक कार्यक्रमका बीच धनुषा– ४ प्रतिनिधिसभा सदस्यका उम्मेदवार एवं कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव र प्रदेशसभा सदस्यका उम्मेदवार शेषनारायण यादवले संयुक्त रुपमा साे कार्यालयको उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा प्रतिनिधिसभा सदस्यका उम्मेदवर यादवले संघीयता विरोध र प्रतिगमनकारीलाई परास्त गर्न पाँच दल गठबन्धले एकजुट भएर चुनावी प्रतिस्पर्धामा उत्रिएको बताए । उनले संघीयता जोगाउन, गणतन्त्र जोगाउन र संविधानको रक्षा गर्न पाँच दलीयका साझा उम्मेदवारलाई जिताउन आग्रह गरे ।

त्यसैगरी, प्रदेशसभा सदस्यका उम्मेदवार शेषनारायण यादवले गठबन्धनको जीत सुनिश्चित रहेकाे बताए । उनले भने याे चुनाव मात्र नभई नागरिकता विराेधी प्रतिगमनकारी शक्ति र जनताकाे विकासका निम्ति लाेकतन्त्र पक्षधरकाे लडाई रहेकाेले यसमा सबैकाे सहयाेगकाे आवश्यकता रहेकाे छ ।

उनले देशकाे सम्मुन्नत विकासका लागि कांग्रेस बाहेक अर्काे विकल्प नरहेकाे भन्दै आउंदाे चुनावमा पनि कांग्रेस नेतृत्वकाे गठबन्धनकाे जीत सुनिश्चित रहेकाे दाबी गरे । स्थानीय तहको निर्वाचनको मत परिणामले नै गठबन्धनको जीत सुनिश्चित रहेकाे समेत दाबी गरे ।

यसैबीच कार्यालय उद्घघाटनपछि आयाेजित चुनावी सभा तथा पार्टी प्रवेश कार्यक्रममा नेकपा एमाले र जसपा सहितका पार्टी परित्याग गरी दर्जनौं नेता कार्यकर्ता हरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन ।

यश साे क्षेत्रकाे प्रचार प्रसारका लागि जनकपुरधामकाे पिराडी चाेकमा समेत कांग्रेसकाे चुनावी प्रचार प्रसार कार्यालयकाे उद्घाटन गरिएकाे थियाे ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०७९ आश्विन २९, शनिबार ०५:१६
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०७९ आश्विन २९, शनिबार ०५:१६
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०७९ आश्विन २९, शनिबार ०५:१६
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०७९ आश्विन २९, शनिबार ०५:१६
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०७९ आश्विन २९, शनिबार ०५:१६
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०७९ आश्विन २९, शनिबार ०५:१६

ताजा खबर

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव