Friday, August 14, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

डेंगु नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न जउनपासँग आग्रह

डेंगु नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न जउनपासँग आग्रह

जनकपुरधाम, असोज १६ गते । स्थानीयबासीले डेंगु नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न जनकपुरधाम उपमहानगरपालिकासँग आग्रह गरेका छन् ।

देशभर डेंगु बिरामीको संख्या दिन प्रतिदिन बढ्दै गएको अवस्थामा जनकपुरधाममा यसको नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न स्थानीयबासीले उपमहानगरसँग आग्रह गरेका हुन् ।

देशव्यापी रुपमा फैलिएको डेंगु नियन्त्रण तथा रोकथाममा स्थानीय सरकारको यथेष्ट ध्यान पुग्न नसकेको राराब क्याम्पसका पूर्व स्ववियू सभापति उमेश चौधरीले गुनासो गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेयर साहेब ! मच्छर नियन्त्रणमा ढिलाई भयो भने जनकपुरधाममा डेंगु महामारी अवश्यम्भावी छ । जनताको स्वास्थ्यप्रति संवेदनशील हुनुस् ।’

उनले देशव्यापी रुपमा फैलिँदै गइरहेको डेंगु रोगका कारण नागरिकको स्वास्थ्यमा पर्न गएको जोखिमको अवस्थाप्रति जनकपुरधाम उपमहानगरपालिकाको गम्भीर ध्यानाकर्षण हुनु आवश्यक रहेको बताएका छन् ।

त्यस्तै, नेकपा एमालेका नेता शिवशंकर साह हिराले पनि नागरिकको स्वास्थ्यसम्बन्धी हकको संरक्षण गर्दै जीवनको अधिकार सुनिश्चित गर्न, डेंगु संक्रमण गराउने जातका लामुखुट्टे उत्पादन हुने ठाँउहरु नष्ट गर्न र यससम्बन्धी जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिन उपमहानगरसँग माग गरेका छन् ।

उनले सामाजिक सञ्जालमा प्रश्न गर्दै लेखेका छन्, ‘हेक्का होस् । जनकपुरधाममा डेंगु फैलिनबाट रोक्ने जिम्मेवारी कसको? अहिलेदेखि नै सतर्कता अपनाउनुपर्ने हो र मच्छर नियन्त्रणको निमित्त पाइला चाल्नुपर्ने हो । मच्छर नियन्त्रण स्थानीय निर्वाचनको प्रमुख मुद्दा पनि थियो । वाचा याद रहोस् ।’

अहिले दसैंको समयमा बजारमा जताततै फोहोरको थुप्रो देखिएको र ठेलामा (भुजा, छोला, समोसा)लगायतका खाद्यान्न सामग्री बेच्ने व्यापारीहरुले झन मानव स्वास्थ्यको कुनै ख्याल नै नगरि नालाहरुको छेउमै व्यापार सञ्चालन गरिरहेकोले यसले डेंगु संक्रमणको जोखिम रहेकोप्रतिसमेत उनले उपमहानगरको ध्यानाकर्षण गराएका छन् ।

जनकपुरधाम उपमहानगरपालिकाले लामखुट्टे नियन्त्रणको नाममा अहिलेसम्म करोडौँ रकम स्वाहा गरे पनि नगरभित्र लामखुट्टेको समस्या ज्युँका त्युँ देखिन्छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

२०७९ आश्विन १६, आईतवार २२:५५
अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

२०७९ आश्विन १६, आईतवार २२:५५
प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण
Blast News

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

२०७९ आश्विन १६, आईतवार २२:५५
पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह
Blast News

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

२०७९ आश्विन १६, आईतवार २२:५५
चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन
Blast News

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

२०७९ आश्विन १६, आईतवार २२:५५
रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति
Blast News

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

२०७९ आश्विन १६, आईतवार २२:५५

ताजा खबर

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव