Wednesday, September 30, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

प्राविधिक शिक्षातर्फ जनकपुरधाममा खुल्याे कम्युनिटी कलेज

प्राविधिक शिक्षातर्फ जनकपुरधाममा खुल्याे कम्युनिटी कलेज

जनकपुरधाम, असाेज १४ गते । प्राविधिक शिक्षातर्फ समुदायमा आधारित मधेश प्रदेशमै निजिस्तरकाे जनकपुरधाममा जनकपुर कम्युनिटी कलेज संचालनमा आएकाे छ ।

पुर्वाञ्चल युनिभरसिटीबाट सम्बन्धन प्राप्त साे जनकपुर कम्युनिटी कलेजले स्नातक तहकाे प्राविधिक संकायकाे बीआईटी अध्यापनबाट आफ्नाे शुरूवात गर्न लागेकाे छ ।

शुक्रवार एक पत्रकार सम्मेलन आयाेजना गरि संचालक सदस्यहरूले कलेजकाे विशेषता तथा समुदाय स्तरमा कसरी काम गर्ने बारे जानकारी गराएका थिए ।

साे कलेजले बीआईटी तर्फ पहिलाे वर्षमा काेटा अनुसार ४८ विद्यार्थी भर्ना लिने छन । भर्ना विद्यार्थीतर्फ ५ जनालाई २ लाख रूपैया इन्ट्रास रैकिंगकाे आधारमा स्कलरशीपकाे व्यवस्था गरिएकाे जानकारी संचालक सदस्य आशिष झाले जानकारी दिए ।

बीआईटी काेर्षकाे पुर्ण प्याकेजकाे शुल्क हाम्राे कलेजले घरमै सहुलियत दरमा पढन पाओस भनेर मात्र ३ लाख ५३ हजार रूपैया राखेकाे छ जुन काठमाडाै र भारतभन्दा धेरै कम छ । यही काेर्षका लागि काठमाडाै ५ लाखभन्दा बढी रकम तिर्नुपर्छ तर हामीले सबैले पढन पाउने आओस उद्देश्य लिएर त्यसमा निकै कमी गरेका छाै अर्का संचालक सदस्य अमित ठाकुरले बताए ।

निजीस्तरमा संचालित याे कलेज समुदाय आधारित कसरी भाे भन्ने जिज्ञासामा झाले भने हामी प्रत्येक पालिकासंग विद्यार्थीहरूकाे स्कलरशीप लागि समन्वय गर्नेछाै, यसका बावजूद अध्ययनरत अवस्थामा विद्यार्थीहरूलाई पालिकाहरूमा प्राविधिक क्षेत्रमा इन्टरनशीप र याेग्यलाई जागिरकाे व्यवस्था मिलाउनेछाै ।

उनले भने पढेपछि बेराेजगार हुन नपराेस भन्ने उद्देश्यले हाम्राे कलेजले परम्परागत भन्दा पनि चलनचलतीमा रहेकाे हमेशा प्रयाेगमा रहन सक्ने आधुनिक स्कीलवेश काेर्ष डिजाईन गरेर अध्यापन गराउने छाै ।

मधेशका लागि अति आवश्यक बिएसी एजी र बिएससी फोरेष्टीको कोर्शमा पालिकाहरुकाे पहल र सहयोगमा गरिव, दलित, जेहेन्दार छात्रछात्राहरुलाई छात्रवृतीको समेत व्यवस्था गरिने उनले जनाए । कार्यक्रममा संचालक सदस्य ज्याेत्सना क्रान्ति, डा. साेहन साहकाे पनि उपस्थिति रहेकाे थियाे ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद
Blast News

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

२०७९ आश्विन १४, शुक्रबार २२:१३
सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०७९ आश्विन १४, शुक्रबार २२:१३
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०७९ आश्विन १४, शुक्रबार २२:१३
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०७९ आश्विन १४, शुक्रबार २२:१३
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०७९ आश्विन १४, शुक्रबार २२:१३
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०७९ आश्विन १४, शुक्रबार २२:१३

ताजा खबर

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव