Tuesday, August 25, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

रेल चढदै ओलीले भने “आफुले ल्याएको रेल चढदा निकै खुशी लाग्यो” (फोटो फिचर)


रेल चढदै ओलीले भने “आफुले ल्याएको रेल चढदा निकै खुशी लाग्यो” (फोटो फिचर)

जनकपुरधाम, असोज ८ गते । शनिवार नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पनि जयनगर — जनकपुरधाम (कुर्था) रेलको सवारीको गरेका छन ।

पुर्व प्रधानमन्त्री ओली नेतृत्व सरकारको पालामा सो रेल भारतबाट किनिएको थियो । रेल किन्न त किने ओली सरकारले तर उद्घाटन त के चढन पनि पाएको थिएन । बल्ल शनिवार धनुषाको तिनकोरिया बजारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन जाँदा रेल चढने चाहना ओलीको पुरा भएको हो ।

जनकपुरधाम विमान स्थलबाट कार्यक्रम स्थल तिनकौरिया चोक जान उनी चार पांग्रे सवारीमा नगई काठमाडौबाटै रेल चढने इच्छा आफ्ना नेता कार्यकर्ताहरुलाई जाहेर गरेका थिए भन्ने कुरा एमालेका एक नेताले लोकपुकार सँग कुरा गर्दै बताए ।

उनले भने अध्यक्षज्यूले जनकपुरधाम आउने बेलामै यसपाली जनकपुरधाम जाँदा आफूले ल्याएको रेल कस्तो रहेछ भने एक पटक हेरौन भनी इच्छा जाहेर गरेका थिए । उनको इच्छा पुरा गर्न काठमाडौबाट रेलवे विभागबाट व्यवस्था मिलाइएको थियो । तर हामीले निशुल्क होइन सशुल्क भाडा तिरेर यात्रा गर्न गइरहेका छौं ।

शनिवार नेपाली रेलको पहिलो पटक यात्रा गरेका अध्यक्ष ओलीले लोसपाका प्रमुख सचेतक उमाशंकर अरगरियालाई पार्टी प्रवेश गराउन बहानामा पुरा गर्दा निकै खुशी देखिएका थिए । उनले रेल चढदै संचारकर्मीहरुसँग कुरा गर्दै भने आफूले ल्याएको रेल चढन पाउने अवसर पाउंदा निकै खुशी छु ।

उनले भने, ‘आज हाम्रो नेतृत्वको सरकारले नै ल्याएको ट्रेनमा बसेर आरामदायी यात्रा गर्न सकिरहेका छौं । खुसी नलाग्ने कुरै भएन । यो अत्यन्तै खुसीको कुरा हो । यो हाम्रै पालामा ल्याएको रेल भएको कारण अझ खुसी छु ।’

यात्राको क्रममा झ्याल नजिकै बसेर अध्यक्ष ओली गाउँघरका दृश्य नियाल्दै पार्टीका नेताहरु रघुवीर महासेठ, जुली महतो र प्रभु साहसँग गफ गर्दै महिनाथपुर स्टेशनमा टाइम पास गरेका थिए । जनकपुरधाम देखि महिनाथपुरसम्मको यात्राको क्रममा पर्ने गाउँहैका वस्तुस्थिति बारे जानकारी लिंदै अध्यक्ष ओली अब यो यो ठाउँमा विकास गर्नुपर्छ पार्टी नेताहरुलाई सुझाव दिएका थिए ।

उनले अर्को प्रसंगमा कुरा गर्दै भने एमाले नेतृत्वको सरकारकै पालामा विकासको काममा देश द्रुत गतिमा अगाडि बढेको दाबी समेत गरे । उनले एमाले नेतृत्वको सरकारमा ‘हामीले हुलाकी राजमार्ग बनायौं, कोसी मरिन डाइभर्सन बनायौं,’ जसले गर्दा अहिले १ लाख ८५ हजार मधेसको जमिन सिंचाई सदुपयोग भइरहेको छ ।

अध्यक्ष ओलीले सघन सहरी विकास कार्यक्रम, जनकपुर ढल विकास आयोजना लगायतका थुप्रै कार्यक्रमहरु ल्याएर विकासमा अनेक हिसाबले सफलता साथ अगाडि एमाले बढेको बताए ।

अध्यक्ष ओली संगै सचिव रघुवीर महासेठ, प्रभु साह र जुली महतो लगायत एमालेका सयौ नेता कार्यकर्ता रेल यात्रा गरेका छन । एमालेका नेता कार्यकर्ताहरूले एसी बगीको ५६ र जेनरल बगीको ८६ वटा गरी कुल १४२ वटा टिकट काटेका थिए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०७९ आश्विन ८, शनिबार १८:५६
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०७९ आश्विन ८, शनिबार १८:५६
बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

२०७९ आश्विन ८, शनिबार १८:५६
रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

२०७९ आश्विन ८, शनिबार १८:५६
कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

२०७९ आश्विन ८, शनिबार १८:५६
जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

२०७९ आश्विन ८, शनिबार १८:५६

ताजा खबर

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव