Tuesday, September 29, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मुख्यमन्त्री राउतको फेरी उही पुरानै बिलौना : संघको असहयोगले केही गर्न सकेनौ


मुख्यमन्त्री राउतको फेरी उही पुरानै बिलौना : संघको असहयोगले केही गर्न सकेनौ

जनकपुरधाम, भदौ १८ गते । संघीय सरकारको असहयोगकै कारण प्रदेशले आर्थिक विकासमा फड्को मार्न नसकेको मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आरोप लगाएका छन ।

शनिवार जनकपुरधाम उद्योग वाणिज्य संघको ५५ औं साधारण सभा कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मुख्यमन्त्री राउतले प्रदेशमा आर्थिक विकासका धेरै सम्भावना भएकोले आफूले प्रयास पनि गरे तर ठाउँ ठाउँमा संघीय सरकारको असहयोगका कारण चाहदा चाहदै काम गर्न सकेनौ भने ।

उनले आर्थिक विकासको प्रमुख आधार हो उद्योग कलकारखाना फस्टाउनु, हामीले त्यसका लागि कानून पनि बनायौं तर संघीय सरकारले लगानीकर्तालाई जग्गा र इजाजत उपलब्ध गराउन पटक पटक आग्रह गर्दा पनि सहयोग गरेन, परिणाम हामीले सोचे जतिको विकास गर्न सकेनौ भने ।

मुख्यमन्त्री राउतले भने हामीले लगानीकर्ता भित्रयाउन उद्योग व्यवस्थापन गर्न सम्बन्धमा विधेयक ल्यायौं, नियमावली पनि बनाऔं । तर ठूलठूला उद्योगका लागि जग्गा आवश्यक भएकोले जग्गाको अधिकार संघमा निहित भएकोले लगानीकर्ताहरुलाई जग्गा उपलब्ध गराउन पटक पटक संघीय सरकारलाई आग्रह गरयौं तर वातावरण बनाई दिएन ।

पछिल्लो पटक २ सय मेगावाटको सोलार प्लान्टका लागि गरिएको प्रयास बारे उनले भने चौधरी ग्रुप र एक क्याण्डिएनसँग सम्झौता गरियौं तर संघीय सरकार मातहतको नेपाल विद्युत प्राद्यिकरणले इजाजत नदिएपछि सो योजना कार्यान्वयनमा आउन नसकी प्रदेश सरकार असफल भयो ।

उनले जनकपुरधामको पर्यटन प्रवद्र्धन गर्नका लागि जनकपुरधाम विकास प्राधिकरण र हरित जनकपुरधाम बनाउनका लागि २५ करोड र जनकपुरधामको पर्यटकीय विकासका लागि ५ करोड रुपैया चालु आर्थिक वर्षमा बजेट विनियोजन गरेको बताउँदै त्यसमा उपमहानगरपालिकालाई अगाडी बढ्न आग्रह गरे ।

मुख्यमन्त्री राउतले मधेश प्रदेश सरकारले प्रदेशको राजधानी जनकपुरधाम बनाएको बताउँदै प्रदेशको राजधानी तथा नाम निर्धारण गर्नका लागि जनकपुरधाम उद्योग वाणिज्य सङ्घको निक्कै सकारात्मक दबाब भएको कारणले सरकारले दुवै कार्यमा सफल भएको भनी प्रशंसा गरे ।

कार्यक्रममा उपस्थित प्रमुख प्रतिपक्ष लोसपाका प्रमुख सचेतक परमेश्वर साहले संघलाई मात्रै दोष दिएर हुँदैन आफूले बनाएको कानून कतिको कार्यान्वयन गर्न सक्यौं मुख्यमन्त्री राउतसँग प्रतिप्रश्न गरे । उनले भने आर्थिक विकासका लागि उद्योग व्यवस्थापन सम्बन्धी ऐन २ वर्ष अघि नै ल्याइयो तर त्यसको कतिको कार्यान्वयन भयो कुनै अतोपतो छैन, यति मात्र होइन प्रदेशको अर्को आर्थिक विकासको आधार पर्यटन विकासका लागि पर्यटन सम्बन्धी विधेयक ल्यायौं जुन अहिलेसम्म प्रदेश सभामा दर्ता भएर थन्किएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठले सरकारले उद्योग स्थापनाका लागि वातावरण दिएको खण्डमा उद्योगीहरू नयाँ उद्योग स्थापनाका लागि तयार रहेको बताउंदै प्रदेश सरकारलाई पहल गरिदिन आग्रह गरे । सो कार्यक्रममा जनकपुरधाम उपहानगरपालिकाका मेयर मनोज साहले प्रदेशका राजधानी जनकपुरधाममा आर्थिक समृद्धिका लागि यहाँ लगानीकर्ताहरुलाई लगानी गर्न वातावरण बनाई दिन प्रदेश सरकारसँग आग्रह गरे ।

जउवा संघका अध्यक्ष जितेन्द्र महासेठको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा जनकपुरधाम उद्योग वाणिज्य संघले कोभिड १९ संक्रमणकालिन अवस्थामा अग्रपंक्तिमा रहेर भूमिका निर्वाह गर्ने स्थानीय निजी स्वास्थ्य संस्थाहरु, उद्योग व्यवसायमा महत्वपूर्ण योगदान पुरयाएका उद्योगी व्यवसायीहरुलाई प्रशंसापत्र सहित सम्मान गरिएको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०७९ भाद्र १८, शनिबार १९:२५
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०७९ भाद्र १८, शनिबार १९:२५
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०७९ भाद्र १८, शनिबार १९:२५
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०७९ भाद्र १८, शनिबार १९:२५
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०७९ भाद्र १८, शनिबार १९:२५
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०७९ भाद्र १८, शनिबार १९:२५

ताजा खबर

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव