Sunday, March 15, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

महासंघ धनुषाका संस्थापक अध्यक्ष शास्त्रीको २५औँ स्मृति दिवस


महासंघ धनुषाका संस्थापक अध्यक्ष शास्त्रीको २५औँ स्मृति दिवस

जनकपुरधाम, साउन २५ गते । नेपाल पत्रकार महासंघ धनुषाका संस्थापक अध्यक्ष पण्डित सुन्दर झा शास्त्रीको बुधबार २५औँ स्मृति दिवस मनाइएको छ ।

स्वर्गीय पत्रकार शास्त्रीले पत्रकारिता क्षेत्रमा पुर्याएको अतुलनिय योगदानलाई स्मरण गर्दै महासंघ धनुषा शाखाले उनको स्मृति दिवस मनाएको हो ।

साहित्यकार समेत रहेका स्व. पत्रकार शास्त्रीको स्मृति दिवसको अवसरमा उनको व्यक्तित्वको विषयमा वक्ताहरुले आ-आफ्नो धारणा राखेका थिए ।

शास्त्रीले सम्पादन गर्दै आएका मैथिली भाषाको फूलपात पत्रिका मैथिलीको पहिलो पत्रिकाको रुपमा रहेको छ । उनी मैथिली, नेपाली, हिन्दी र अंग्रेजी भाषामा दखल राख्दथे भने मैथिली भाषा तथा साहित्यमा उनले अतुलनीय योगदान पुर्याएका थिए ।

यसअघिको महासंघ धनुषाको कार्य समितिले नवनिर्मित भवनको माथिल्लो तल्लाको नाम सुन्दर झा शास्त्री सभाकक्ष नामाकरण गरेको थियो । निवर्तमान अध्यक्ष अनिल कुमार मिश्रले सभाहललाई सुन्दर झा शास्त्री सभाकक्ष नामाकरण गर्ने प्रस्ताव सर्वसम्मतिले अनुमोदन गरेपछि सो सभाहलको नाम उनको नाममा नामाकरण गरिएको थियो ।

कार्यक्रममा आफ्नो धारणा राख्दै अध्यक्ष मनिका झाले शास्त्रीको नाममा लेखनवृत्ति कोष स्थापना गर्ने घोषणा गरिन ।
अध्यक्ष झाको अध्यक्षतामा सम्पन्न स्मृतिसभामा पत्रकार महासंघ प्रदेश समितिका उपाध्यक्ष ज्योति झा, धनुषा शाखाका निवर्तमान अध्यक्ष अनिल कुमार मिश्र, उपाध्यक्षद्वय अवधेश कामत र नेहा झा, सह-सचिव गोविन्द महतो, कोषाध्यक्ष राजकमल सिंह, प्रेस सेन्टरका मधेस प्रदेश अध्यक्ष किरण कर्ण, मधेसी पत्रकार समाज धनुषाका अध्यक्ष सुभाष कर्णलगायतका पत्रकारहरूको उपस्थिती रहेको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

धनुषा ३ मा भारी मतान्तरले रास्वपाका झा विजयी
Blast News

धनुषा ३ मा भारी मतान्तरले रास्वपाका झा विजयी

२०७९ श्रावण २६, बिहीबार ०१:१७
परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता
Blast News

परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता

२०७९ श्रावण २६, बिहीबार ०१:१७
जसपा नेपालका अशोक यादव रास्वपामा
Blast News

जसपा नेपालका अशोक यादव रास्वपामा

२०७९ श्रावण २६, बिहीबार ०१:१७
अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता
Blast News

अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता

२०७९ श्रावण २६, बिहीबार ०१:१७
घरदैलाेमा व्यस्त झा : जनताको समस्या पुरा गर्ने प्रतिबद्धता
Blast News

घरदैलाेमा व्यस्त झा : जनताको समस्या पुरा गर्ने प्रतिबद्धता

२०७९ श्रावण २६, बिहीबार ०१:१७
रामुपाका उम्मेदवारसहित दर्जनौ कांग्रेसमा प्रवेश
Blast News

रामुपाका उम्मेदवारसहित दर्जनौ कांग्रेसमा प्रवेश

२०७९ श्रावण २६, बिहीबार ०१:१७

ताजा खबर

धनुषा ३ मा भारी मतान्तरले रास्वपाका झा विजयी

धनुषा ३ मा भारी मतान्तरले रास्वपाका झा विजयी

परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता

परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता

संघीयता जाेगाउनेकाे पक्षमा धनुषा ४ का मतदाता

संघीयता जाेगाउनेकाे पक्षमा धनुषा ४ का मतदाता

रास्वपा प्रति मतदाताको समर्थन बढदैछ : झा

रास्वपा प्रति मतदाताको समर्थन बढदैछ : झा

जसपा नेपालका अशोक यादव रास्वपामा

जसपा नेपालका अशोक यादव रास्वपामा

अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता

अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव