Wednesday, September 30, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

संघ विरूद्ध मधेश सरकारद्वारा आन्दाेलनकाे घाेषणा

संघ विरूद्ध मधेश सरकारद्वारा आन्दाेलनकाे घाेषणा

जनकपुरधाम, साउन १८ गते । प्रहरी समायाेजनकाे माग गर्दै मधेश प्रदेश सरकारले संघीय सरकार विरूद्ध आन्दाेलकाे घाेषणा गरेका छन ।

संघीय सरकारले प्रहरी समायोजना गर्न आलटाल गर्दै आईरहेकोले बाध्य भएर मधेस प्रदेश सरकारले संघीय सरकार विरूद्ध चरणबद्ध आन्दाेलन गर्ने निर्णय गरेको प्रदेशका गृह तथा सञ्चार मन्त्री भरत साहले जानकारी दिए ।

मन्त्री साहले बुधवार एकपत्रकार सम्मेलन आयोजना गरी आफुहरुले प्रधानमन्त्री शेरबहादुर देउवा, गृह मन्त्री बालकृष्ण खांड सहित गठबन्धनका नेताहरुलाई ज्ञापन बुझाएको तर संघीय सरकार समायोजन गर्ने मनसायमा नदेखिएकोले आन्दाेलनकाे बाटाे राेज्नु परेकाे भने ।

उनले भने संघ प्रहरी हुने स्थानीय तहकाे पनि प्रहरी हुने तर प्रदेश सरकारले संविधानमा व्यवस्था भएपनि राख्न नपाउने याे संघीयता विराेधी कदम रहेकाे छ, यश विरूद्ध न्यायलय समेत ईमान्दार नरहेकाे आराेप लगाए ।

मन्त्री साहले हामीले प्रदेश सरकार विरूद्ध उजुरी दिएपनि न्यायलयले मधेश प्रदेशलाई विभेद गर्दै पेशी आउने बितिकै मिति सार्ने नाटक गर्दै आएकाे छ ।

आन्दाेलनकाे कार्यक्रम बारे जानकारी दिदै मन्त्री साहले पहिलाे चरणमा ७ दिने अल्टिमेटम सहित आउंदाे साउन २२ गते संघ सरकारका प्रतिनिधि प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउने छाै ।

यदि साे अल्टिमेटम भित्र माग पूरा नभए सरकारमा बसेका दल सहित सर्वदलिय निर्णय गरेर आगामी चरणकाे आन्दाेलनकाे घाेषणा गरिने छ ।

संघ विरूद्धकाे आन्दाेलनमा सबै दलकाे निर्णय र अन्य प्रदेशहरूकाे पनि समर्थन रहेकाे दाबी गर्दै सबै प्रदेश सभा सदस्यहरूकाे २२ गते पहिलाे चरणकाे आन्दाेलनमा सहभागिता रहने जानकारी समेत उनले दिए ।

संघ र प्रदेश दुवैमा गठबन्धनकै सरकार रहेपनि प्रहरी समायमेजन र ऐन कार्यान्वयन समस्या के भन्ने सञ्चारकर्मीकाे जिज्ञासामा मन्त्री साहले भने गठबन्धनका सबै दलका शिर्षस्थ नेता राजी छन तर प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खांड जस्ता केही व्यक्तिकाे समायाेजनकाे पक्षमा नरहेकाे आराेप लगाउंदै भने गृहका कर्मचारीहरूले समायाेजनकाे खाका सहित सबै प्रक्रिया पूरा छ, सरकारले निर्देशन दिए एक हप्ता भित्रै समायाेजन भइहाल्छ ।

मन्त्री साहले भने ‘निर्वाचनको मिति समेत किटान नभईसकेको अवस्थामा प्रधानमन्त्रीज्युले चुनावकाे बहाना बनाउंदैछन भने गउहमन्त्रीले समायाेजनकाे कुरै सुन्न मान्दैनन । उनकाे याे रवैयाले वर्तमान संघीय सरकार संघीयता प्रति अनिच्छुक, जनताको अधिकार प्रति संवेदनशिल नहुनु र मधेस प्रदेश लगायत सबै प्रदेशहरुकाे शान्ति सुरक्षाकाे अवस्थामा गम्भीर नरहेकाे देखिएकाे उनले आराेप लगाए ।

मन्त्री साहले संघीय राजधानीमा प्रधानमन्त्रीसंग भेट्दा प्रहरी समायोजन गर्नमा प्रधानमन्त्री गम्भिर नदेखिएको आरोप लगाए । मन्त्री साहले संघियताको जननी नै मधेस प्रदेश रहेकाले आफुहरुले प्रहरी समायोजन संर्घषको नेतृत्व गरिरहेको बताए ।

उनले मधेस प्रदेश सरकारको अगुवाईमा असार २३ गते ६ वटा प्रदेशका गृहमन्त्रीहरुको भेला गरेर प्रहरी समायोजन ऐन र प्रहरी समन्वय सम्बन्धी ऐनलाई आधार लिई संघीय सरकारले आगामी साउन भित्र प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न माग गरिएको जानकारी समेत दिए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद
Blast News

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

२०७९ श्रावण १८, बुधबार २२:०९
सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०७९ श्रावण १८, बुधबार २२:०९
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०७९ श्रावण १८, बुधबार २२:०९
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०७९ श्रावण १८, बुधबार २२:०९
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०७९ श्रावण १८, बुधबार २२:०९
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०७९ श्रावण १८, बुधबार २२:०९

ताजा खबर

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव