Thursday, June 25, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

न्युराे उपचारका लागि काठमाडाै र विराटनगर धाउने समस्या हटयाे जनकपुरमै हस्पीटल

जनकपुरधामकाे न्युराे हस्पीटलमा क्रानियाेटाेमीकाे सफल शल्यक्रिया


न्युराे उपचारका लागि काठमाडाै र विराटनगर धाउने समस्या हटयाे जनकपुरमै हस्पीटल

जनकपुरधाम, साउन ९ गते । न्यूरो सम्बन्धी क्रानियोटोमी एण्ड इभाक्यूसन अफ हेमाटोमाको मधेश प्रदेशमै पहिलो पटक शल्यक्रिया गरिएको छ ।

मधेश प्रदेशमा एकमात्र न्यूरो हस्पीटलको रुपमा रहेको जनकपुरधाम स्थित जनकपुर न्यूरो हस्पीटल एण्ड रिसर्च सेन्टरले दुर्घटनामा घाइते भएका महोत्तरी जिल्ला बलवा नगरपालिका ४ परौल थानका २२ वर्षिय अनितेश यादवको क्रानियोटोमी एण्ड इभाक्यूसन अफ हेमाटोमा सम्बन्धी सफल शल्यक्रिया गरेको हो ।

हस्पीटलका न्यूरो सर्जन स्पेलिस्ट डा. विजयकुमार राउत नेतृत्वको चिकित्सक टोलीले गत साउन २ गतेका दिन क्रिटिकल अवस्थामा रहेका अनितेशको क्रानियोटोमीको सफल शल्यक्रिया गरेर ज्यान जोगाउन सफल भएका हुन ।
डा. राउतले भने दुर्घटना पश्चात जनकपुरधामकै एक स्थानीय अस्पतालले कयौं दिन भर्ना गरेर रोकेर राखेका थिए, बिरामीको अवस्था अन्तिम अवस्थामा पुगेपछि रेफर गरिदियो । जुन अवस्थामा बिरामीलाई यहाँ ल्याइयो, विराटनगर वा काठमाडौ लग्थ्यो भने बाच्न सक्ने अवस्था थिएन । तर समयमै यहाँ ल्याइएपछि हामीले त्यसको ज्यान जोगाउन सफल भयौं ।

घटना बारे बिरामी अनितेशका बुवा परशुराम यादवले भने यहाँका एक अस्पतालले इलाज गरिदिन्छु भनी हप्ता दिनसम्म राखेर लाखौ रुपैया खर्च गरायो, अन्त्यमा सिटिस्कैन गर्दा यहाँ उपचार हुदैन भनी चाँडै लग्नु भनेर रेफर गरिदियो । त्यस बेला हतोत्साहित भएर विराटनगरतिर लाग्न खोजेका थियौं तर एम्बुलेन्स चालकको सुझावमा यस हस्पीटलमा ल्याएपछि मेरो छोराको ज्यान जोगिएको छ ।

यसअघिसम्म मधेश प्रदेशमा न्यूरो सम्बन्धी छुट्टै अस्पताल छैन । जनकपुरधाम र विरगंजमा केही निजी अस्पतालले सामान्य चेकजाँचका लागि विराटनगर, धरान र काठामाडौबाट चिकित्सक मगाएर सेवा दिदै आएका छन । जनकपुरधाम स्थित जनकपुर न्यूरो हस्पीटल न्यूरो सम्बन्धी मधेशमै पहिलो हस्पीटल हो । जनकपुरधाममा न्युराे हस्पीटल खुलेपछि विराटनगर र काठमाडाै जाने समस्या बिरामीलाई टरेकाे छ ।

सो अस्पतालमा शरीरका विभिन्न भागका प्लास्टिक एवं कस्टेमिक सर्जर लगायत अन्य सर्जन तथा रोगहरुका उपचार सेवा समेत पुरयाउंदै आएको छ । नेपालमा प्लास्टिक एवं कस्टेमिक सर्जरीको व्यवस्था काठमाडौपछि जनकपुरधामकै न्यूरो अस्पतालमा रहेको दाबी डा. राउतले गरेका छन ।

सो हस्पीटलमा नसा च्यापिएको, हातखुट्टा झमझमाउने, टाउको दुखेको, मिर्गी, टाउको भित्र रगत जमेको, पारालाईसिस, ब्रेण्डटयूमर लगायत नसा सम्बन्धी न्यूरोको अन्य रोगहरुको स्पेलिस्ट चिकित्सकहरुद्वारा उपचार सेवा दिइदै आएको हस्पीटलका बजार व्यवस्थापक संजय मण्डलले जानकारी दिएका छन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन
Blast News

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

२०७९ श्रावण १०, मंगलवार ०९:११
मटिहानीकाे बजेट ४७ कराेड बढी
Blast News

मटिहानीकाे बजेट ४७ कराेड बढी

२०७९ श्रावण १०, मंगलवार ०९:११
न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

२०७९ श्रावण १०, मंगलवार ०९:११
जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

२०७९ श्रावण १०, मंगलवार ०९:११
बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

२०७९ श्रावण १०, मंगलवार ०९:११
मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल
Blast News

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

२०७९ श्रावण १०, मंगलवार ०९:११

ताजा खबर

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव