Wednesday, September 30, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

स्वशासनकाे ५ वर्षमा भ्रष्टाचार मैलाएको आरोप

स्वशासनकाे ५ वर्षमा भ्रष्टाचार मैलाएको आरोप

जनकपुरधाम, असार २५ गते । स्वशासनको ५ वर्षमा देशमा भ्रष्टाचार मौलाएको आरोप लगाइएकाे छ ।

शनिवार जनकपुरधाममा तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) द्वारा आयोजित स्वशासनको ५ वर्ष विषयक संगोष्ठी कार्यक्रममा बोल्ने वक्ताहरुले देशमा संघीयता पश्चातकाे स्वशासनमा भ्रष्टाचार मौलाएको आराेप लगाए ।

कार्यक्रममा तमलोपाका अध्यक्ष वृषेशचन्द्र लालले भने विभिन्न आन्दोलन र जनताको शहादतबाट प्राप्त संघीयता सहितको स्वशासनमा भ्रष्टाचार मौलउंदै गएको छ, शासनमा पुगेकाहरु कमाउनमा व्यस्त छन ।

उनले यस ५ वर्षको अवधिमा शासनमा पुगेकाहरुले ट्रान्सपेरेन्सी दिन सकेन, भ्रष्टाचारलाई नियन्त्रण गर्नुको सट्टा झन प्रश्रय नै दियो, विकासका योजनाहरु ल्याउन सकेन, एक अर्का तहमा समन्वय हुन सकेन आरोप लगाउंदै भने यो अवधिमा विकासको नाममा मूर्ति, मन्दिर र गेट निर्माण बाहेक कुनै उत्पादकत्वको एउटा पनि ल्याउन सकेको छैन ।

अध्यक्ष लालले जबसम्म देशमा ट्रान्सपेरेन्सी कायम हुन सक्दैन, स्वशासनको अर्थ बुझ्नेहरु शासनमा जांदैन, जनतालाई प्रत्यक्ष लाभ हुने खालका उत्पादकत्व योजनाहरु तयार गरेर अघि बढदैन तबसम्म देशमा स्वशासनको अनुभुति जनताले गर्न सक्दैन भने ।

त्यस्तै वरिष्ठ ईन्जिनीयर सत्यनारायण साहले जबसम्म देशमा सुशासन कायम हुंदै तबसम्म देशमा स्वशासनको अनुभुति जनताले गर्न सक्दैन । सुशासन कायम गर्न सार्वजनिक खरीद ऐनको ठूलो महत्व रहेको छ, तर शासनमा बसेकाहरुले त्यसलाई नबुझेर हो कि बुझेर पनि सार्वजनिक खरीद ऐन विपरित काम गर्दै आएका छन ।

उनले भने स्वशासनको ५ वर्षको अवधिमा बनेका सरकारका मन्त्रीहरुले सुशासन कायम गराउनुको सट्टा सार्वजनिक खरीद ऐनको बलजफ्ती दुरुपयोग कर्मचारीहरुबाट काम गराउंदै आएका छन ।

कार्यक्रममा नेकपा एकका नेता शीतल झाले स्वशासनको आडमा यहाँका संस्कृति र पहिचानलाई मेटाउनु प्रयास गरिएको भन्दै प्रदेशको नामाकरण मधेश प्रदेशमा आपति जनाउंदै मिथिलाको इतिहास मटाएको आरोप लगाए ।

उनले भने मधेशको कुनै इतिहास छैन, तर मिथिलाको आफ्नो संस्कृति र पहिचानको विश्वकै सबैभन्दा पुरानो इतिहास हो, तर राजनितीक आडमा मिथिलाको इतिहास मेटाएर मधेशलाई खुम्चाइयो ।

नेता झाले मधेश आन्दोलनमा मात्र यही ८ जिल्लाका मधेशीले मात्र आन्दोलन गरेको थिएन । मधेशी पहिचानका लागि आन्दोलनमा होमिएका नेपालगंज र विराटनगरका पनि जनता होमिएका थिए, तर ८ जिल्लामै सिमित हुन गएपछि अब तिनीहरुको पहिचान के प्रतिप्रश्न गर्दै भने अब त उनीहरु न त मधेशी नै रहे न पहाडी न थारु ।

सो कार्यक्रममा सर्वोच्च अदालतका पुर्वन्यायधिश गिरिशचन्द्र लालले पनि आफ्ना धारणा राखेका थिए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद
Blast News

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

२०७९ असार २६, आईतवार १२:५२
सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०७९ असार २६, आईतवार १२:५२
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०७९ असार २६, आईतवार १२:५२
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०७९ असार २६, आईतवार १२:५२
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०७९ असार २६, आईतवार १२:५२
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०७९ असार २६, आईतवार १२:५२

ताजा खबर

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव