Wednesday, September 30, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

बक्यौता रकम भुक्तानीको माग गर्दै कृषकहरुले मधेशका कृषि मन्त्रालयमा गरे तालाबन्दी


बक्यौता रकम भुक्तानीको माग गर्दै कृषकहरुले मधेशका कृषि मन्त्रालयमा गरे तालाबन्दी

जनकपुरधाम, असार १६ गते । बक्यौता रकम भुक्तानीको मांग गर्दै कृषक समूहसँग आबद्ध किसानहरुले मधेश प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको विभिन्न शाखामा तालाबन्दी गर्दै धर्नामा बसेका छन ।

बिहीवार धनुषा स्थित जनहित कृषक समूह र सर्लाहीका लवकुश बचत तथा ऋण सहकारी संस्थासंग आबद्ध किसान तथा पदाधिकारीहरुले निर्माणाधिन शीत भण्डारणको रनिँग बिलको बक्यौता रकम भुक्तानीको मांग गर्दै जनता समाजवादी पार्टीका प्रदेश उपाध्यक्ष शेषनारायण यादवको अगुवाईमा तालाबन्दी गरेका हुन ।

उनीहरुले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको लेखा शाखा र खाद्य सुरक्षा तथा कृषि व्यवसाय प्रवद्र्धन महाशाखामा तालाबन्दी गर्दै मन्त्रालय परिसरमै धर्नामा बसेका छन । सम्मानित अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रादेशिक संसदीय समिति र मन्त्रिपरिषदको निर्णयलाई समेत कर्मचारीहरुले बेवास्ता गरी भुक्तानी नगरेको कारण बाध्य भएर तालाबन्दी गर्दै धर्नामा बसेको लवकुश बचत तथा ऋण सहकारी संस्थाका प्रबन्ध निर्देशक देवेन्द्र महताेले बताए ।

जसपा उपाध्यक्ष यादवले भने हामी किसानहरुले सम्झौता अनुसार शीत भण्डारणको पहिलो चरणको कार्य सम्पन्न गरेको दुई वर्ष बितिसक्दा पनि हालसम्म सम्झौता अनुसारको रनिँग बिलको २० प्रतिशत रकम अहिलेसम्म भुक्तानी गरेको छैन । मन्त्रालयलाई पटक पटक आग्रह गर्दा मन्त्री तथा मुख्यममन्त्री लिखित रुपमै रकम निकासाको माग गर्दा कुनै चासो नलिएपछि भुक्तानीका लागि हामीले अदालतलाई गुहारर्यौ । जिल्ला अदालत धनुषाले २०७७/१०/१६ गते मूल्यांकन गराई अविलम्ब भुक्तानी गर्न आदेश दिइयो तर मन्त्रालयले टेरपुच्छर लगाएन ।

जिल्ला अदालतको आदेशलाई बेवास्ता गरिएपछि उच्च अदालत जनकपुरधाममा मन्त्रालयलाई विपक्षी बनाई मुद्दा दायर गरियौं । उच्च अदालतले पनि जिल्ला अदालतका निर्णयलाई सदर गर्दै २०७८/१/१० गतेका दिन मूल्यांकन गराई अविलम्ब रकम उपलब्ध गराउन आदेश दिइयो ।

तर मन्त्रालयले उच्च अदालतको निर्णयलाई समेत बेवास्ता गर्दै उल्टै आफूहरु विरुद्ध सर्वोच्च अदालतमा रिट हाल्यो । अदालतले तिनीहरुको रिट खारेज गर्दै उच्च अदालतकै निर्णय कार्यान्वयन गर्न सह रजिष्ट्रारबाट आदेश भाये । यति मात्र होइन अख्तिार दुरुपयोग अनुसन्धान आयोग समेतले निर्माण कार्यमा बाधा नपर्ने गरी मूल्यांकन अनुसारको रकम भुक्तानी गर्न सुझाव दियो ।

यतिका आदेशका बावजूत पटक पटक सम्बन्धित मन्त्रालयले निरिक्षण र मूल्यांकन गरेपनि हालसम्म भुक्तानी गरेको छैन । लककुशका महाप्रबन्धकले भने सो शित भण्डारण निर्माणका लागि पहिलो चरणकै निर्माणमा आफू सहित सम्बन्धित किसानहरुले आ आफ्ना घरजग्गा बैंकमा धितो राखेर सम्बन्धित ठेकेदारलाई भुक्तानी गरिसकेका छौं, तर आजसम्म भुक्तानी गरेको छ ।

बैंकबाट लिइएको ऋणको ब्याज दिनदिनै बढदै गएको कारण आफूहरुको टाट पल्टिने अवस्था आइसकेको छ तर प्रदेश सरकारले सम्बन्धित कर्मचारीहरुले अदालतको निर्णयलाई समेत बेवास्ता गरी मनमानी गर्दै आएको आराेप प्रबन्धक महताेले लगाए ।
यता भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव नम्रता सिंहले काम गरेका संस्थाहरुको ढिलोचाँडो भुक्तानी हुन्छ नै बताईन । उनले भनिन् अदालतको आदेश बमोजिम भुक्तानीको अन्तिम चरणसम्मको कार्य गरिसकेका छौं, केही प्रक्रिया पुरा गर्न बाँकी रहेकोले त्यो प्रक्रिया पुरा गरेर मन्त्रिपरिषदको निर्णय आएपछि भुक्तानी हुनेछ ।

अदालतको आदेश आएको लामो समय बितिसक्दा पनि के कति कारणले भुक्तानी हुन नसकेको बारे सचिव सिंहले भनिन् यसअघि के भएको थियो त्यो आफूलाई थाहा छैन, तर आफू आएदेखि कार्य अन्तिम चरणसम्म पुगेको छ । यस नभएपनि ठूला प्रोजेक्ट रहेको कारण आगामी वर्षमा पनि भुक्तानी हुन सक्छ ।

२०७६ जेठ २९ गतेमै जनहित कृषक समूह र मन्त्रालयबीच धनुषाको लक्ष्मिनिया गाउँपालिका मा १६ करोड १० लाखको लागतमा एक हजार मेट्रिक क्षमता सहितको र लवकुश बचत तथा ऋण सहकारी संस्थाबीच पनि सर्लाहीको बरहथवामा सोही रकम र क्षमता बराबरको शीत भण्डारण ८० प्रतिशतको अनुदानमा निर्माण गर्ने सम्झौता भएको थियो । यसैबीच भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजय यादवले पिडित किसानहरूकाे जायज माग पूरा हुन्छ नै बताए । उनले कानुनी अड्चनका कारण अहिलेसम्म ढिलाई भएकाे हाे, तर प्रक्रिया अन्तिम चरणमा रहेकाे कारण अब चांडै नै भुक्तानी हुनेछ भन्ने प्रतिबद्धता जनाएका छन ।

सम्झौता अनुसार पहिलो चरणको कार्य अनुसार रनिङ्ग बिल अनुसार जनहितले ३ करोड ८६ लाख र लवकुश बचत तथा ऋण सहकारी संस्थाले करीब अढाई करोड बक्यौता रहेको दाबी गर्दै आएका छन ।

रकम भुक्तानीका साथै किसानहरुलाई समयमै मलखाद्य, विउविजन उपलब्ध, मन्त्रालय अन्तर्गत अनुदान, सेवा सुविधा र विभिन्न योजनामा एकरुपता, शितभण्डारणको बाकी कार्य अघि बढाउन तथा किसानहरुको प्राकृतिक तथा विभिन्न कारणले भएको क्षतिपूर्ति उपलब्ध गराउन लगायतका माग समेत अघि सारेका छन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद
Blast News

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

२०७९ असार १६, बिहीबार १८:३७
सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०७९ असार १६, बिहीबार १८:३७
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०७९ असार १६, बिहीबार १८:३७
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०७९ असार १६, बिहीबार १८:३७
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०७९ असार १६, बिहीबार १८:३७
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०७९ असार १६, बिहीबार १८:३७

ताजा खबर

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव