Thursday, June 25, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

स्थायी गर्नुपर्ने प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीको माग


स्थायी गर्नुपर्ने प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीको माग

जनकपुरधाम, जेठ ३१ गते । प्रादेशिक अस्पताल जनकपुरधामका स्वास्थ्यकर्मी र कर्मचारीहरुले सरोकारवाला निकायसँग स्थायी गर्नुपर्ने सहितका विभिन्न माग गरेका छन ।

मंगलवार अस्पताल विकास समिति कर्मचारी युनियनको अगुवाईमा कर्मचारीहरुले मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र मधेश स्वास्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित भ्वाईस काउन्सलर डा. अंकुर साहलाई ६ बुँदे माग सहितका एक ज्ञापन पत्र बुझाएका छन ।

कर्मचारीहरुले वर्षौदेखि करार तथा अस्थायी रुपमा कार्यरत कर्मचारीहरुलाई स्थायी गर्नुपर्ने, नेपाल सरकारबाट भनिएका ९० प्रकारका औषधि निशुल्क वितरण हुनुपर्ने, अवकाश हुने कर्मचारीलाई उपादानको व्यवस्था, बक्यौता रहेका कोभिड १९ को भत्ता उपलब्ध गराउनुपर्ने र अस्पतालको आयविवरण सार्वजनिक गर्नुपर्ने लगायतका माग ज्ञापन पत्र मार्फत गरेका छन ।

ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री लालबाबु राउतले आफूलाई ज्ञापन पत्र दिनुभन्दा राम्रो सम्बन्धित सामाजिक विकास मन्त्रालयमा दिदा राम्रो हुन्थ्यो, सम्बन्धित मन्त्रालयसँग यस बारे हामी सोधपुछ गर्नेछौं ।

त्यस्तै ज्ञापन पत्र बुझ्दै मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित भ्वाईस काउन्सलर डा. अंकुर साहले भने हामी एक्लैबाट समाधान गर्न सक्ने माग होइन, सञ्चालक समिति, मन्त्रालय लगायतका निकायसँग छलफल गरेर अघि बढनेछौं ।
अस्पताल विकास समिति कर्मचारी युनियनका अध्यक्ष मोहम्मद सफी अहमद अन्सारीले भने अञ्चलबाट प्रादेशिक र प्रादेशिक बाट अब अस्पताल प्रतिष्ठानमा पुगिसक्यो तर वर्षौदेखि अस्थायी र करार रुपमा कार्यरत कर्मचारी आजसम्म स्थायी हुन सकेका छैन ।

स्थायी नभएको कारण आफूहरुलाई अवकाश पाएपछि न त कुनै पेन्सन र न उपादानको नै व्यवस्था छ । बढुवा समेत हुन नसक्ने अवस्था रहेको कारण जुन पदमा जागिर पाए आजसम्म सोही तहमा काम गर्दै आएको गुनासो उनले गरे । उनीहरुले माग पुरा नभए आफूहरु काम बन्द गरेर आन्दोलनमा उत्रिनेछौ चेतावनी समेत दिएका छन ।

प्रादेशिक अस्पताल जनकपुरधाममा कुल ४ सय ९० कर्मचारी मध्ये ९० जना मात्र नेपाल सरकारका स्थायी कर्मचारी हुन । बाँकी ४ सय जना स्वास्थ्यकर्मी, चिकित्सक, नर्स र कर्मचारी लगायतका अस्थायी र करारमै २५÷३० वर्षदेखि कार्यरत रहेको प्रादेशिक अस्पताल प्रशासन शाखाका फुलबाबु यादवले बताएका छन । उनका अनुसार यसअवधिमा कतिपय कर्मचारी त स्थायी नहुँदै अवकाश समेत प्राप्त गरिसकेका छन ।

स्थायी कर्मचारी नेपाल सरकारबाट काजमा पठाइएका हुन । अस्पतालमा हाल अस्थायी तथा करारमा कार्यरत कर्मचारीहरु विभिन्न पहुँचका आधारमा विकास समिति, तात्कालिन मेडिकल सुपरिडेन्ट, प्रदेश सरकार र प्रतिष्ठानद्वारा भर्ना गरिएका हुन । मेडिकल सुपरिडेन्ट संगै अस्पतालको स्वरुप परिवर्तनको बेलामा पटक पटक तिनीहरु स्थायीको माग गरेपनि हुन सकेन ।

कानूनमा विकास समिति वा मेडिकल सुपरिडेन्टलाई स्थायी गर्न नपाउने व्यवस्था रहेको कारण स्थापनाकालदेखि नै ती अस्पतालका अस्थायी र करार कर्मचारीहरुको भरमा सञ्चालन हुँदै आएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन
Blast News

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

२०७९ असार १६, बिहीबार १२:२५
मटिहानीकाे बजेट ४७ कराेड बढी
Blast News

मटिहानीकाे बजेट ४७ कराेड बढी

२०७९ असार १६, बिहीबार १२:२५
न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

२०७९ असार १६, बिहीबार १२:२५
जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

२०७९ असार १६, बिहीबार १२:२५
बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

२०७९ असार १६, बिहीबार १२:२५
मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल
Blast News

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

२०७९ असार १६, बिहीबार १२:२५

ताजा खबर

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव