Wednesday, September 30, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

नागकिता विधेयक पारितको मांग गर्दै तमलोपाद्वारा विरोध प्रदर्शन

नागकिता विधेयक पारितको मांग गर्दै तमलोपाद्वारा विरोध प्रदर्शन

जनकपुरधाम, जेठ ३० गते । नागरिकता विधेयक पारितको मांग गर्दै संघीय सांसदहरु विरुद्ध तराई मधेश लोकतान्त्रिक पार्टी प्रदर्शनमा उत्रेका छन ।

सोमवार जनकपुरधाममा तमलोपाले नागरिक विधेयक पारित गर्न दबाव दिने उद्देश्यले संघीय संसदहरु विरुद्ध विरोध ¥याली प्रदर्शन गरेको छ । जनकपुरधामको जनक चौकबाट शुरु भएको सो रैली नगरको विभिन्न भागको परिक्रमा गर्दै पुनः जनक चौकमा पुगेर सम्पन्न भएको थियो ।

रैलीमा सहभागी नेता तथा कार्यकर्ताहरुले नागरिकता विधेयक अविलम्ब पारित गर, राजनीतिक दलहरु नागरिकता विधेयक बारे धारणा स्पष्ट र सार्वजनिक गर, जन्मसिद्धका सन्तानहरु नागरिकता दे, अंगीकृत नागरिकता खुल्ला लगायतका मांग गर्दै नाराबाजी समेत गरेका छन ।

राजनीतिक किचिलोका कारणा कयौं वर्षदेखि संघीय संसदमा थन्किएको नागरिकता विधेयक पारित गर्न संघीय सांसदहरुलाई दबाव दिने उद्देश्यले तमलोपाले विरोध रैली प्रदर्शन गरेको सहभागी नेताहरुले बताएका छन ।

तमलोपाका अध्यक्ष वृषेशचन्द्र लालले नागरिकताको हक सम्बन्धी अधिकार बन्धक बनाएर राख्ने कसैको निहित अधिकार नरहेकोले वर्षौदेखि थन्किएको नागरिकता विधेयक अविलम्ब पारित गर्नुपर्छ भने भएर राज्य विरुद्ध जनता सडकमा उत्रिनेछ ।

नागरिकता विधेयक विगत लामो समयदेखि संघीय सांसदहरुकै कारण पारित हुन नसक्दा जन्मसिद्ध तथा अंगीकृत नागरिकका सन्तानहरुलाई निकै समस्या झेल्नु परेकोले अब तिनीहरुलाई राज्यविहिनताको अवस्थामा नराख्न उनले मांग गरे ।

अध्यक्ष लालले संघीय सांसदहरुलाई नागरिकता विधेयक यथाशिघ्र पारित गर्न आग्रह गर्दै समस्याको निकास चाँडो भन्दा चाँडो ननिकालिए तमलोपाले आगामी दिनमा चरणवद्ध आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।

त्यस्तै संविधान सभा सदस्य एवं तमलोपाका वरिष्ठ नेता डा. विजय कुमार सिंहले नागरिकता आभावमा जन्मसिद्ध नागरिकका सन्तानहरु उच्च शिक्षा पढन पाएका छैनन, सरकारी मात्र होइन वैदेशिक रोजगारबाट समेत वञ्चित भएको र बैंकमा खाता खोल्न पाएका छैन लगायतका समस्या भोग्नु पर्ने अवस्था रहेकोले अविलम्ब नागरिकता विधेयक पारित गर्न दबाव स्वरुप रैली प्रदर्शन गरिएको बताए ।

एनले भने संघीय सांसदहरुको बदनियतीका कारण जन्मसिद्धका सन्तानहरुलाई राज्यविहिनताको अवस्था आएको छ, नागरिकता विधेयक पास गर्ने सबै दलले संविधान लागू भएदेखि नै प्रतिबद्धता जनाउंदै आएका छन । तर नियत सहि नभएको कारण हालसम्म संसदमै अडेकेको छ ।

उनले पनि नागरिकता विधेयक विरुद्धको हाम्रो आन्दोलन सिम्बौलिक मात्र हो, हामी संविधानमा त्रुटिपुर्ण रहेका ९० वटा बुंदा संशोधन सहित आम नागरिकको मूलभूत आवश्यकता पुर्तिका लागि राज्यलाई दबाव दिन हाम्रो आन्दोलन जारी रहने चेतावनी दिए ।

तराई मधेशमा व्याप्त रहेको नागरिकता समस्या राजनीतिक दलहरुको पछिल्लो निर्वाचन २०७२ सालमा पनि प्रमुख मुद्दा थियो र अब आउने निर्वाचनमा समेत मुद्दा बनाउन थालेका छन । तर ५ वर्ष बित्न लाग्दा पनि नागरिकता कानूनको समस्या ज्यूँका त्यौं रहेको रैलीमा सहभागी जनकपुरधाम उपमहानगरपालिकाका मेयरका प्रत्याशी विभा ठाकुरले बताईन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद
Blast News

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

२०७९ असार १६, बिहीबार १२:३६
सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०७९ असार १६, बिहीबार १२:३६
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०७९ असार १६, बिहीबार १२:३६
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०७९ असार १६, बिहीबार १२:३६
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०७९ असार १६, बिहीबार १२:३६
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०७९ असार १६, बिहीबार १२:३६

ताजा खबर

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव