Saturday, August 15, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

शहीदनगरमा १५ हजार रुख विरुवा वितरण गरी मनाइयो वातावरण दिवस


शहीदनगरमा १५ हजार रुख विरुवा वितरण गरी मनाइयो वातावरण दिवस

जनकपुरधाम, जेठ २२ गते । धनुषाको शहीदनगर नगरपालिकामा विभिन्न जातका १५ हजार विरुवा वितरण गरी विश्व वातावरण दिवस मनाइएको छ ।

आइतवार नगरपालिकाका मेयर दिनेश प्रसाद यादवको प्रमुख आतिथ्यमा करीब ६ सयभन्दा बढी घर परिवारलाई १५ हजार रुख विरुवा वातावरणमा पर्ने प्रतिकुल असरबाट जोगाउन वितरण गरिएको हो ।

यूएनडीपी, हेफर नेपाल, फ्रीडम फण्ड र सामुदायिक सुधार केन्द्र (सीआईसी) को संयुक्त आयोजनामा शहीदनगर नगरपालिका वडा नम्बर १ चिरैयाका स्थानीयवासीलाई कटहल, गम्हाइर, अर्जुना र इपिलिपी लगायत प्रजातिका रुख विरुवा वितरण गरिएको जनाइएको छ ।

सामुदायिक सुधार केन्द्रसँग आबद्ध ३० वटा समूहका ६ सय घरपरिवारका व्यक्तिहरुलाई १० वटाको दरले हाललाई १५ हजार रुख विरुवा प्रदान वितवरण गरिएको छ भने नगरपालिकाका ९ वटै वडामा अझै रुख विरुवा वितरण गर्ने कार्यक्रम रहेको केन्द्रका संजय साहले जानकारी दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर यादवले भने वातावरणको प्रतिकुल असरले मानिसमा हुने संकट न्यूनीकरणका लागि रुख विरुवा रोप्नु आवश्यक रहेकाले नगरपालिका आजैकै मितिदेखि प्रत्येक परिवारले कम्तिमा ५ वटा रुख विरुवा रोप्नुपर्ने निती नगरपालिकाले लिएको बताए ।

उनले भने यो कार्यक्रमले नगरमा हरियालीका साथै वातावरणमा पर्ने असरबाट समेत जोगिनेछ र यहाँका जनताको आयआर्जनको श्रोतको रुपमा समेत विकास हुनेछ । रुख विरुवा रोप्ने घर परिवारलाई आगामी दिनमा नगरपालिकाले प्रोत्साह समेत गर्ने प्रतिबद्धता समेत मेयर यादवले जनाए ।

रुख विरुवा वितरणका साथै मेयर यादव, केन्द्रका पदाधिकारी तथा गाउँका भद्रभलामीहरुले कार्यक्रम स्थल चिरैया स्थित सामुदायिक भवनको प्रांगणमा संयुक्त रुपमा वृक्षारोपण गरेका थिए ।

सामुदायिक सुधार केन्द्रद्वारा सो नगरपालिकामा हरुवा चरुवाको आर्थिक आयआर्जनका लागि विभिन्न कार्यक्रम र विपन्न परिवारहरुको आयआर्जनका लागि बाख्रा वितरण लगायतका कार्यक्रमहरु समेत संचालन गर्दै आएको छ ।

कार्यक्रममा संस्थाका पदाधिकारी साहले भने यो शहीदनगर नगरपालिकामा सिआईसीले विपन्न वर्ग तथा हरुवा चरुवाको आय आर्जनका लागि विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ । आउने दिनमा आवास विहिन यहाँका दलित, गरीब र विपन्न परिवारलाई आवास उपलब्ध गराउने कार्यक्रम ल्याउनेछ ।

अनुमानित एक करोड रुपैया बराबरको अनुमानित बजेट रहेको सो कार्यक्रम नगरपालिकाको समेत सहयोग आवश्यक रहेको जानकारी दिदै साहले नगरपालिकाबाट पहल भएपछि चाँडै सो कार्यक्रम नगरपालिकाको विभिन्न वडामा संचालन हुने बताए ।

कार्यक्रममा स्थानीय विद्यालयका प्रधानाध्यापक मोहन यादवले रुख विरुवा वन जंगल विनाशले वातावरणमा पर्ने असर बारे जानकारी दिदैं मानवीय जीवनको सम्भावित संकटबाट जोगिन प्रत्येक व्यक्तिले रुख विरुवा आ आफ्नो घर वरिपरि र बारी तथा खेतमा रोप्नुनर्पे कुरामा जोड दिएका थिए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

२०७९ जेष्ठ २२, आईतवार २१:४६
प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

२०७९ जेष्ठ २२, आईतवार २१:४६
मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

२०७९ जेष्ठ २२, आईतवार २१:४६
मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा
Blast News

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

२०७९ जेष्ठ २२, आईतवार २१:४६
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

२०७९ जेष्ठ २२, आईतवार २१:४६
अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

२०७९ जेष्ठ २२, आईतवार २१:४६

ताजा खबर

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव