काठमाडौं– सरकारले पत्रकारहरुलाई ५ लाख रुपैयाँसम्म सहुलियत ऋण दिने भएको छ ।
संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले पत्रकारलाई पाँच लाख सहुलियत ऋण दिने जानकारी दिएका हुन् ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !