Friday, October 2, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

पैसा बांडेको भन्दै मुस्लिम आयोगका अध्यक्ष अन्सारी घेराबन्दीमा

प्रहरी भन्छन : खानतलासी गर्ने अधिकार छैन, सकुशल उद्धार गरेर पठायौ

पैसा बांडेको भन्दै मुस्लिम आयोगका अध्यक्ष अन्सारी घेराबन्दीमा

जनकपुरधाम, वैशाख २९ गते । निर्वाचनको पुर्व सन्ध्या मौन अवधिमा मतदाता किन्न पैसा बांडेको एमालेका एक पक्षको अफवाहमा मुस्लिम आयोगका अध्यक्ष समीम मिया अन्सारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिहीवार बिहान करीब साढे ११ बजेतिर जनकपुरधाम स्थित होटल सीताशरणको रुम नम्बर ३०५ बाट प्रहरीले नियन्त्रणमा लिएको हो । दुई/तीनदेखि अध्यक्ष अन्सारी ती होटलमा बस्दै आएको थियो ।

बिहान करीब १० मुस्लिम आयोगका अध्यक्ष अन्सारी मतदाता किन्न पैसा बांडिरहेको छ भन्दै एमालेका एक पक्षका समर्थकहरुले उम्मेदवार समर्थकहरुले होटल सीताशरण घेराउ गरेको थियो ।

एमाले समर्थकले होटल घेराउ गरेपछि अप्रिय घटना हुन सक्ने सम्भावित कुराको दृष्टिगत गर्दै नेपाल तथा शसस्त्र प्रहरीको कडा सुरक्षा लगाइएको थियो । कडा सुरक्षाकै बीच एमाले समर्थकहरुले हो हल्ला गर्न थालेपछि जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएका प्रहरी टोलीले बिना कुनै चेकजाँच गरी अध्यक्ष अन्सारीलाई नियन्त्रणमा सकुशल उद्धार गर्दै विमान स्थल पुरयाएको छ ।

अध्यक्ष अन्सारीलाई उद्धार गर्ने क्रममा एमाले समर्थकहरुले अन्सारी बसेको प्रहरी गाडीमा आक्रमण गर्न थालेपछि प्रहरीले लाठी चार्ज समेत गरेको थियो । सो क्रममा एमालेका नगर अध्यक्ष सुरेन्द्र भण्डारीलाई नियन्त्रणमा समेत लिएको छ । पैसा बांडेकाे अफवाह एमालेका सचिव रघुवीर महासेठका उम्मेद्वार शिवशंकर साह (हिरा) पक्षका समर्थकहरूले फैलाउंदै हाेटल घेराउ गरेकाे थियाे । पक्राउ परेका भण्डारी सचिव महासेठ पक्षधर हुन ।

यसैबीच जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रदीप बहादुर क्षेत्रीले एमाले पक्षका केही व्यक्तिले अध्यक्ष अन्सारी मतदाता किन्न पैसा बांडिरहेको छ भन्दै होटल घेराउ गरेको थियो । अप्रिय घटना हुन सक्ने दृष्टिगत गर्दै उनलाई सुरक्षा दिएर सकुशल उद्धार गरी विमान स्थलसम्म पुरयाइएको बताए ।

उनले भने अध्यक्ष अन्सारी विशेष कामले जनकपुरधाम आउनु भएको थियो । त्यसक्रममा एमाले निकट प्रदेश सभा सदस्यहरुसँग भेटघाट गरेको हो । उहाँ हाेटलमा खाना खान बसेकाे बेला एमालेकै एक पक्षले पैसा बांडिरहेको अफवाह फैलाएर होटल घेराउ गरेको थियो ।

आरोप बारे अध्यक्ष अन्सारीको खानतलासी किन गरिएन बारे प्रवक्ता क्षेत्रीले भने पैसा बांडेको लिने र दिने एकजना पनि फेला परेको छैन । जहाँसम्म खानतलासीको कुरा संवैधानिक आयोगका अध्यक्षलाई खानतलासी गर्ने अधिकार हामीसँग छैन, रंगेहात पक्राउ परेको खण्डमा हामी केही गर्न सक्थ्यौ तर हल्लाकै भरमा खानतलासी गर्न मिल्दैन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद
Blast News

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

२०७९ असार १३, सोमबार १४:४१
सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०७९ असार १३, सोमबार १४:४१
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०७९ असार १३, सोमबार १४:४१
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०७९ असार १३, सोमबार १४:४१
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०७९ असार १३, सोमबार १४:४१
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०७९ असार १३, सोमबार १४:४१

ताजा खबर

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव