Thursday, October 1, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मिथिला नगरपालिकाको साख फर्काउन चाहन्छु : महतो

मिथिला नगरपालिकाको साख फर्काउन चाहन्छु : महतो

जनकपुरधाम, वैशाख १८ गते । स्थानीय तह निर्वाचन नजिकदै जाँदा उम्मेदवारहरुले घरदैलो कार्यक्रमलाई तिव्रता दिएका छन ।

यसैक्रममा मिथिला नगरपालिकाका लागि नेपाली कांग्रेसबाट मेयर पदका उम्मेदवार महेन्द्र महतोले पनि घर दैलो कार्यक्रमलाई तिव्रता दिएका छन । अहिले उनी नगरपालिकाका विभिन्न वडामा मतदाताहरुको घर घरमा गुनासो चिर्ने प्रयासमा जुटेका छन ।
नेपाली कांग्रेसबाट नगरप्रमुखमा उम्मेदवारी दिएका महतोले आफू नगर प्रमुखमा विजयी भएपछि पनि नगरवासीका बिच रहेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्छन् । उनले भने ‘म नगरप्रमुखमा निर्वाचित हुनेमा पूर्ण रुपमा विश्वस्त छु, निर्वाचित भएपछि नगरवासीकै बिच रहेर उनीहरुको सल्लाहकै आधारमा नगर विकासका लागि काम गर्नेछु ।’

अहिले मतदाताहरुको घर घर पुगेर मत माग्न व्यस्त रहेका महतोले आफूले भिजन र मिसनका साथ नगरप्रमुख पदमा उम्मेदवारी दिएको बताए । मिथिला नगरपालिकामा व्यवस्थित शहरीकरणका लागि भिजनको आवश्यक्ता छ, उनले भने ‘यो नगरपालिकालाई कसरी नमूना नगरपालिकाको रुपमा विकास गर्न सकिन्छ भन्ने भिजन म संग छ, मलाई मतदाताहरुले विश्वास गर्नेछन् ।’

नेपाल प्रहरीमा प्रहरी नायब उपरीक्षक पदमा काम गरेर अवकाश प्राप्त गरेका महतोले कोरोना संक्रमणको समयमा काठमाडौँ रह्ने धनुषावासीलाई राहत उपलब्ध गराउनुका साथै घर फर्काउनका लागि पहल गरेका थिए । नेपाल प्रहरीको जागिरबाट अवकाश प्राप्त गरेको महतो आफूसंग प्रशासनिक क्षेत्रको अनुभव समेत रहेकाले नगरमा शान्ति सुरक्षा कायम राखेर विकास कसरी गर्न सकिन्छ त्यो क्षमता आफूमा रहेको दावी गरे ।

विगतको नेतृत्वहरुले गलतीका कारण नगरको विकास हुन नसकेकोमा उनले दुःख समेत व्यक्त गरे । आफू निर्वाचित भए नगरमा शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रमा विकास गर्नका लागि योजनाबद्ध रुपमा काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

मिथिला नगरपालिकामा ८० प्रतिशत जनता कृषिमा आश्रित रहेकाले यहाँको किसानलाई सिँचाई, मलखाद्य तथा बिउ विजनको अभाव हुन नदिने दावी गरे । यसका साथै मिथिला नगरपालिकालाई प्राविधिक शिक्षाको केन्द्रको रुपमा विकासका लागि पहल गर्ने जानकारी दिए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद
Blast News

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

२०७९ बैशाख १८, आईतवार २०:४५
सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०७९ बैशाख १८, आईतवार २०:४५
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०७९ बैशाख १८, आईतवार २०:४५
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०७९ बैशाख १८, आईतवार २०:४५
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०७९ बैशाख १८, आईतवार २०:४५
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०७९ बैशाख १८, आईतवार २०:४५

ताजा खबर

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव