Saturday, August 15, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

अधुराे याेजना पूरा र नयां याेजना कार्यान्वयनका लागि आफ्नाे उम्मेदवारी : साह

अधुराे याेजना पूरा र नयां याेजना कार्यान्वयनका लागि आफ्नाे उम्मेदवारी : साह

जनकपुरधाम, वैशाख १४ गते । जनकपुरधाम उपहानगरपालिका लागि मेयरका उम्मेद्वार निवर्तमान मेयर लालकिशोर साहले आफ्नो कार्यकालमा गरेको उपलब्धि सार्वजनिक गरेका छन् ।

आसन्न स्थानीय तह निर्वाचनका लागि मनाेयन दर्ता पश्चात् बुधबार बिहान पत्रकार सम्मेलन आयोजन गरी साहले आफ्नो कार्यकालमा गरेको कार्य र भावी याेजना सार्वजनिक गरेका हुन । उनले अधुराे याेजना पूरा र नयां याेजना कार्यान्वयनमा ल्याउन आफुले पुनः मेयरका लाग उम्मेदवारी दिएकाे भने ।

उनले आफ्नाे साढे ४ वर्षे कार्यकालमा एडीबी ऋण अनुदान सहित आईयुडीपी परियाेजना अन्तर्गत सडक तथा ढल निर्माण गराई जनकपुरधामकाे मुहार फेर्न सफल भएपनि फाेहाे व्यवस्थापनका लागि ल्याण्डिफल साइट निर्माण गर्न सकेनाै भनी दुख प्रकट गरे ।

निर्वतमान मेयर साहले भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी र भारत युपीका मुख्यमन्त्री याेगी आदित्यनाथकाे आफ्नाे कार्यकालमा जनकपुर भ्रमण सफल भएकाे भन्दै प्रदेशकाे राजधानी जनकपुरधाम कायम गराउन सफल भएकाे भन्ने आफ्नाे उपलब्धी समेत गनाए ।

जनकपुरधाममा अन्तर्गतका अलपत्र परेका कामहरुमा समन्वयकारी भूमिका, बाटोघाटो, पर्यटन प्रवद्र्धन, शिक्षा, स्वास्थय क्षेत्रमा फड्को मारेको दावी गर्दै शहीदहरूकाे सम्मानमा सहिद गेट निर्माणलाई आफ्नाे ठुलाे उपलब्धी रहेकाे र माता सीताले धनुष उठाउंदै गरेकाे दृश्य सहितकाे र राजा सलहेशकाे प्रतिमा सहितकाे थप दुईवटा गेट आउंदाे कार्यकालमा पूरा गर्ने उनले बताए ।

गठबन्धन दल अनुपस्थित
साह पाँचदलीय गठबन्धनका उम्मेद्वार भएपनि साे पत्रकार सम्मेलनमा कांग्रेसका उम्मेद्वार बाहेक साे पार्टी नेताहरू तथा अन्य दल अनुपस्थित देखिए ।

केन्द्रमा गठबन्धन गरेपछि जनकपुरधाममा कांग्रेसको नगरसमितिले त्यसको विरोध गरेका थिए । गठबन्धन विरूद्ध कांग्रेसबाट मेयर पदका लागि नगर सभापति मनाेज साह राजीनामा दिई बागी उम्मेदवार भइसकेकाे छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

२०७९ बैशाख १४, बुधबार १५:३४
प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

२०७९ बैशाख १४, बुधबार १५:३४
मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

२०७९ बैशाख १४, बुधबार १५:३४
मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा
Blast News

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

२०७९ बैशाख १४, बुधबार १५:३४
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

२०७९ बैशाख १४, बुधबार १५:३४
अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

२०७९ बैशाख १४, बुधबार १५:३४

ताजा खबर

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव