Saturday, August 15, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

हंसपुरको मेयरमा निवर्तमान मेयर मण्डल सहित २ को उम्मेदवारी

जनताको चाहनामा पुनः उम्मेदवारी दिएको निर्वतमान मण्डलको भनाई


हंसपुरको मेयरमा निवर्तमान मेयर मण्डल सहित २ को उम्मेदवारी

जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिकामा आसन्न स्थानीय तह निर्वाचनका लागि २/२ जना मेयर/उपमेयर सहित ८७ जनाले उम्मेदवारी दर्ता गराएका छन ।

आइतवार मनोयन दर्ताको पहिलो दिन मेयर पदका लागि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट पुनः दोहरयाउन निवर्तमान मेयर रामज्ञान मण्डल र जनमत पार्टीबाट धनेश्वर यादवले उम्मेदवारी दर्ता गराएका छन ।

निर्वाचन अधिकृत कार्यालयका अनुसार मेयर बाहेके दुवै पार्टीबाट एक/एक जना उपमेयरमा उम्मेदवारी दर्ता गराएको छ भने यी बाहेक ८३ जना वडाध्यक्ष तथा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन ।

उम्मेदवारी दर्ता गराएका मध्ये वडाध्यक्ष र सदस्यमा अधिकांश स्वतन्त्र नै रहेका छन । लोसपाबाट वडा अध्यक्षमाहरु वडा नं. १ मा अरुण कापर, २ मा उदय साह, ३ मा उदय सिंह, ४ मा लक्ष्मण साह, ५ मा शिवशंकर साह, ६ मा जयप्रकाश मण्डल, ७ मा जीवछ मण्डल, ८ मा रामसेवक मण्डल र ९ मा नरेश मण्डल सहितका उम्मेदवारी दर्ता गराएका छन ।

उम्मेदवारी दर्ता पश्चात संचारकर्मीसँग कुरा गर्दै रामज्ञान मण्डलले भने आफूले आफ्नो कार्यकालमा जनताको अपेक्षित सपना र अधुरा रहेका योजनाहरुलाई पुरा गर्न पार्टीको आग्रह र जनताको मांग अनुसार पुनः मेयर पदमा उम्मेदवारी दिएको हुँ ।

उनले भने आफ्नो कार्यकाल निकै संकटपुर्ण बित्यो, साढे ४ वर्षे कार्यकालमा २ वर्ष कोरोनाकाल र एक वर्ष त जनप्रतिनिधि तथा प्रशासकीय अधिकृत विवादमा मै बित्यो । बांकी रहेका डेढ वर्षमा सिमित श्रोत साधनमा धेरै नै विकास निर्माणको कार्य गरयौं, तर जनताको अपेक्षा अनुसार गर्न सकेनौ । अब आगामी कार्यकालमा नयां नीति तथा योजना सहित अधुरो योजना पुरा गर्दै नगरपालिकालाई विकासशील र रोजगारमुखि बनाउनेछु ।

मण्डलले जनताको चाहनामै आफूले लोसपाबाट पुनः मेयरमा उम्मेदवारी दिएको भन्दै आफूले गरेको कार्यको मूल्यांकन गर्दै जनताले आफूलाई नै जिताउने छ भन्ने विश्वास व्यक्त गरे ।

मण्डलले निकै तामझामका साथ उम्मेदवारी दर्ता गराएका थिए । हंसपुर गाउँबाट बाजागाजा सहित विभिन्न गाउँको परिक्रमा गर्दै जनतासँग भोट मांग्दै नगरपालिकाको कार्यालय बघचौडा उम्मेदवारी दर्ता गराउन पुगेका थिए । उनले हजारौ नेता कार्यकर्ता तथा समर्थक सहितको दलबल सहित निर्वाचन अधिकृतको कार्यालय उम्मेदवारीका लागि आएका थिए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

२०७९ बैशाख १३, मंगलवार २०:१८
प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

२०७९ बैशाख १३, मंगलवार २०:१८
मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

२०७९ बैशाख १३, मंगलवार २०:१८
मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा
Blast News

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

२०७९ बैशाख १३, मंगलवार २०:१८
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

२०७९ बैशाख १३, मंगलवार २०:१८
अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

२०७९ बैशाख १३, मंगलवार २०:१८

ताजा खबर

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव