Saturday, August 15, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

लोसपाले जनकपुरधामका लागि छान्यो उम्मेदवार – मेयरमा चौधरी र उपमेयरमा मिश्र

'नगरवासीको आर्शिवाद म सँग छ, बोलेर होइन काम गरेर देखाउनेछु' : चौधरी


लोसपाले जनकपुरधामका लागि छान्यो उम्मेदवार –  मेयरमा चौधरी र उपमेयरमा मिश्र

जनकपुरधाम, वैशाख १० । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले जनकपुरधाम उपमहानगरपालिकाको मेयर र उपमेयर पदको उम्मेदवार छानेको छ ।

केन्द्रिय समितिको बैठकबाट नगर अध्यक्ष मनोज चौधरीलाई मेयर र उपमेयर रहिसकेकी रीता मिश्रलाई पुनः दोहरयाउने निर्णय गरेको छ । टिकट सुनिश्चित भइसकेपछि चुनाव तयारीका लागि चौधरी आज काठमाडौबाट जनकपुरधाम दलबल आउंदैछ । उनको स्वागतमा सयौं नेता कार्यकर्ता विमानस्थलमा घण्टौदेखि कुरिरहेका छन ।

लोसपामा मेयर पदका प्रदेश सांसद परमेश्वर साह र चौधरी कसलाई दिने भन्नेमा सकस थियो । दुई दिनको बैठक पश्चात अन्ततः केन्द्रिय समितिले चौधरीलाई नै टिकट दिने निर्णय गरेको छ ।
लोसपाबाट मेयरमा प्रदेश सांसद सदस्य परमेश्वर साह, मनोज चौधरी, जानकीराम साह, संजय चौधरी र अमर पजियारको नामको सिफारिस गरिएको थियो । जानकीराम टिकट पाउने सम्भावना नदेखेपछि एमालेमा प्रवेश गरि सकेका छन ।

चौधरी यसअघि संविधान सभाको निर्वाचनमा समेत तात्कालिन राष्ट्रिय समाजवादी पार्टीबाट धनुषा क्षेत्र नम्बर ४ मा चुनाव लडिसकेका छन । मेयरका उम्मेदवार चौधरीको यसअघिको विभिन्न संघ संस्थाको नेतृत्व तथा कार्यकाल सफल रहेको छ । पार्टीका केन्द्रिय सदस्य रहिसकेका चौधरी लोसपा जिताउ अभियान अन्तर्गत उपमहानगरको वडाहरुमा संगठन विस्तार निकै कडा मेहनत गरेका छन ।

तात्कालिन जनकपुर अंचल बस व्यवसायी संघमा सदस्यबाट प्रवेश गरेका चौधरी गत १६ वर्षको अवधिमा दुर्घटना बीमाका संयोजक हुँदै मेयर पदका प्रत्याशी चौधरी अहिले माँ जानकी यातायात प्रा.लि. का अध्यक्ष समेत रहेका छन । बस व्यवसायी संघमा तीन कार्यकाल र माँ जानकी यातायात प्रा.लि.मा वर्तमान कार्यकाल सहित चौथो कार्यकाल सम्भाल्न सफल भएका छन ।

यसका अतिरिक्त उनी जनकपुर अञ्चल ग्यास व्यवसायी संघमा सदस्य देखि अध्यक्षसम्मका करीब ८ वर्ष सफलतापुर्वक कार्यकाल पुरा गरिसकेका छन । जनकपुर पेट्रोलियम एशोसिएनमा समेत उनी एक कार्यकाल उपाध्यक्षको जिम्मेवारी निर्वाह गरिसकेका छन ।

सालिन एवं सहयोगी सेवाभावका व्यक्ति चौधरी संघ संगठन बाहेक चौधरी आफ्नो राजनीतिक जिम्मेवारी पनि पुर्ण रुपमा पछिल्लो निर्वाचनमा सफल पारेका छन । उनी भन्छन दिनरातको अथक मेहनत र लगनशीलताले धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा राजेन्द्र महतो, प्रदेश सभामा परमेश्वर साह र जनकपुरधाम उपमहानगरपालिकाको मेयर, उपमेयर तथा एक दर्जनभन्दा बढी वडाध्यक्ष भारी मतले जिताउन सफल भएका छौं यस पटक नगरवासीको आग्रहमा आफै सेवा गर्न चुनावी मैदानमा उत्रेका छौं ।

नगरवासीको माया स्नेहका साथै पार्टी समेतले जनताको सेवा गर्न अवसर जुडाएकोले दिनरात मेहनत गरेर मेयर होइन सेवक बन्नेछु । नगरवासीले सेवा गर्न मलाई अवसर दिन्छन भन्नेमा आफू आशावादी छु ।

जनताको आर्शिवाद आफू सँग रहेको भन्दै चौधरीले जितेपछि फोहोरले लथालिङ्ग बनेका जनकपुरधामलाई ल्याण्डफिल्ड साइटको अविलम्ब व्यवस्था गरी सफा र स्वच्छ नगरको रुपमा विकास गर्ने, नगरलाई स्मार्ट सिटीको रुपमा व्यवस्थापन, दलित, पिछडिएका वर्ग, बेरोजगार युवा तथा महिलाको उत्थान तथा उद्यमशीलताका लागि सहुलियत दरमा ऋण व्यवस्थापन, विभिन्न सीप तालिमको व्यवस्था, खानेपानीको व्यवस्थापन र जनकपुरधामलाई नामको धाम होइन व्यवहारिकतामा परिणत गर्ने प्रतिबद्धता जनाएका छन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

२०७९ बैशाख १०, शनिबार १९:३३
प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

२०७९ बैशाख १०, शनिबार १९:३३
मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

२०७९ बैशाख १०, शनिबार १९:३३
मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा
Blast News

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

२०७९ बैशाख १०, शनिबार १९:३३
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

२०७९ बैशाख १०, शनिबार १९:३३
अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

२०७९ बैशाख १०, शनिबार १९:३३

ताजा खबर

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव