Thursday, June 25, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

चैत २५ गतेदेखि मधेशमा पनि बालबालिकालाई टाईफाइड विरुद्धको खोप


चैत २५ गतेदेखि मधेशमा पनि बालबालिकालाई टाईफाइड विरुद्धको खोप

जनकपुरधाम । देशका अन्य प्रदेश सहित मधेश प्रदेशमा पनि टाइफाईड विरुद्धको २२ दिने खोप अभियान चैत २५ गतेदेखि सञ्चालन हुने भएको छ ।

फोहरजन्य पदार्थबाट सर्ने टाइफाईड न्यूनीकरणका लागि १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई लक्षित गरी चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म देशैभरि टाइफाईड विरुद्धको खोप अभियान शुरु हुँदैछ ।

प्रदेश स्वास्थ्य निर्देशनालयले सोमवार जनकपुरधाममा एक पत्रकार सम्मेलन आयोजना गरी अभियान बारे जानकारी दिएका छन । प्रदेशका ८ वटै जिल्लामा १७ लाख ८७ हजार ७ सय १० जना बालबालिकालाई टाइफाईड विरुद्धको खोप दिने लक्ष्य रहेको स्वास्थ निर्देशनालयका निर्देशक विजय झाले जानकारी दिए । उनले भने लक्षित वर्गका कम्तिमा ९५ प्रतिशत खोप लगाउने तयारी रहेको छ । नियमित खोप दादुरा, रुवेलालाई असर नपर्ने नगरी टाइफाइड विरुद्धको खोप सँगै निर्धारित स्वास्थ्य संस्थाहरुमा दिइनेछ ।

लक्षित मध्ये करीब ८० प्रतिशत बालबालिका विद्यालय समूहको रहेकाले विद्यालयलाई प्राथमिकतामा राखेर त्यहाँ खोप सञ्चालन गरिनेछ । त्यो सँगै वडास्तरीय तथा नियमित खोप केन्द्र र स्वास्थ्य संस्थामा पनि खोप अभियान सञ्चालन गरिनेछ । लक्षित बालबालिका नजिकका कुनैपनि निजी तथा सामुदायिक विद्यालयमा गई खोप लगाउन सक्ने गरी व्यवस्थापन गरिएको निर्देशक झाले जानकारी दिए ।

टाइफाइड विरुद्धको खोप अभियान सञ्चालन गर्ने नेपाल साउथ इस्ट एसियाको पहिलो देश रहेको दाबी विश्व स्वास्थ्य संगठनका मधेस प्रदेशका प्रतिनिधि सुरेश शुक्लाले गरे । उनले भने टाइफाईड विरुद्धको खोप भारत लगायतका केही देशले प्रयोग गरेको हो, तर अभियानको रुपमा संचालन गर्ने देश नेपाल मात्रै हो ।

भारतमा निर्मित टीभीसी नामक सो खोप पूर्ण रुपमा सुरक्षित रहेको दाबी गर्दै शुक्लाले भने खोपमै भर नपर्न आग्रह गरे । उनले खोप संगसंगै सरसफाई तथा नियमित रुपमा र दिशा गरिसकेपछि साबून पानीले हात धुने, कुनैपनि खाद्यय वस्तु धोएर खाने, चर्पी सफा राख्ने लगायतका प्रक्रिया अपनाउनु पनि उतिकै जरुरी छ ।

निर्देशक झाले प्रष्टयाउंदै भने दिशाबाट सर्ने रोग मध्ये टाइफाईड पनि एक हो । फिको माध्यम अर्थात दिशा मुख भएर भित्र प्रवेश गर्दा लाग्ने रोग मध्येको टाईफाइड प्रमुख रहेकोले चर्पी सफा राख्नुका साथै दिशा गरिसकेपछि र कुनै वस्तु खानु अघि साबूनपानीले हात धुंदा टाइफाईड मात्रै होइन डाइरिया लगायतका अन्य रोगबाट पनि बच्न सकिन्छ ।

निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक श्रवण नायकले टाइफाइड विरुद्धको यो खोप पुर्ण सुरक्षित रहेको अनुसन्धानबाट पुष्टि भइसकेकोले निर्धक्क भएर लगाउन आग्रह गर्दै झाले गर्भवती महिला, पहिला यो खोप लगाइसकेका, इम्युनिटी पावर कमजोर हुने गरी गम्भीर रोगी लगायतकालाई खोप नलगाउन अनुरोध गरे ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन
Blast News

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

२०७८ चैत्र २१, सोमबार १९:०६
मटिहानीकाे बजेट ४७ कराेड बढी
Blast News

मटिहानीकाे बजेट ४७ कराेड बढी

२०७८ चैत्र २१, सोमबार १९:०६
न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

२०७८ चैत्र २१, सोमबार १९:०६
जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

२०७८ चैत्र २१, सोमबार १९:०६
बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

२०७८ चैत्र २१, सोमबार १९:०६
मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल
Blast News

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

२०७८ चैत्र २१, सोमबार १९:०६

ताजा खबर

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव