Sunday, August 16, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मेयर बरबरियाले आफ्नाे गल्ती लुकाउन कर्मचारी फिर्ता पठाए


मेयर बरबरियाकाे बदमासी विरूद्ध शिक्षकहरू आन्दाेलनमा

जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाकाका मेयर उदय बरबरियाले आफुले गरेकाे गलती लुकाउन कर्मचारी फिर्ता पत्र काटेका छन ।
आफू निकट बालविकास शिक्षिका र कर्मचारीहरूलाई तलब खुवाई अन्यलाई बांकी राखेकाे घटनामा मेयर बरबरियाले एक कर्मचारीलाई काज फिर्ता पठाएका छन ।

पछिल्लो समयमा यो नगरपालिकाका विद्यालय कर्मचारी र बाल विकास सहजकर्ताहरू मेयरले आफू निकट शिक्षिका र कर्मचारीहरूकाे तलब बांकी राखेकाे भन्दै आन्दोलनमा उत्रेका छन् । उनीहरुले संघीय सरकारले थप गरेको पारिश्रमिक पाउन नसकेको भन्दै आन्दोलनमा उत्रेका हुन ।

मेयर बरबरियाले नगर शिक्षा समितिका प्रमुख धनेश्वर यादवलाई नगरपालिका दिएकाे कार्यकाे जिम्मेवारी पूरा नगरेकाे र शिक्षक शिक्षिकाहरुको तलब भत्तामा लापरवाही गरेको भन्दै काज फिर्ताको पत्र थमाएका छन् ।

पत्रमा मेयर बरबरिया र नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शत्रुधन यादवको पनि नाम छ । तर उक्त नाममा हस्ताक्षर नभई मेयर बरबरियाकाे मात्र हस्ताक्षर रहेकाे छ ।

नगरपालिकाका जनप्रतिनिधिले गरेको निर्णय अनुसार आफु काज फिर्तामा जाने शिक्षा शाखा प्रमुख यादवले सुनाए । यद्यपी, उक्त पत्रले आफुमाथि कुनै कारवाही नहुने विश्वास व्यक्त गरे ।

यसअघि पनि मेयर बरबरियाले नगर भित्रकै एक शिक्षकलाई कारवाही गरी कामकाजमा रोक लगाएको पत्र बाहिर ल्याएका थिए । मेयर बरबरियाको अपरिपक्व निर्णयले पछि पुनः उक्त ती शिक्षक विद्यालयमा काममा फर्केका थिए ।

संघीय सरकारबाट बाल विकास शिक्षक शिक्षिका तथा विद्यालय कर्मचारीहरुका लागि आएको तलब आएपनि स्थानिय तहले छुट्याउनु पर्ने बजेट नदिएकाे कारण समस्या थपिएको शिक्षा शाखा प्रमुख यादवले बताए ।

नगरपालिका भित्र रहेका १३ विद्यालयमा कार्यरत शिक्षक शिक्षिकाहरुलाई तीन महिनाको तलब भुक्तानी भईसकेको छ, यादव भन्छन्, बाँकी १९ विद्यालयको भुक्तानी हुन सकेको छ्रैन् । कागजात पेश भएको छ, तर बजेट अपुगछ ।

नगरपालिकाका लेखापाल नेपालीले बाल विकास शिक्षक शिक्षिका तथा विद्यालय कर्मचारीहरुको साउन देखि पुस सम्मको तलब भुक्तानी गरिसकेको दावी गरे । यद्यपी, लेखापालले भुक्तानीको तथ्याँक देखाउन मानेन्न ।
काम गर्दा गर्दै पनि तलब भत्ता नपाउनु निकै गम्भीर समस्या हो, बाल विकास शिक्षक शिक्षिका संघर्ष समितिका संयोजक बबिता यादव भन्छिन्, मेयर बरबरियाले हामीमाथि श्रम शोषणा गरेकाे हाे ।’

संघीय सरकारले दिदैं आएको तलवमा स्थानीय सरकारले थप गरेर दिनुपर्ने कानुन बनेपनि आफूहरुले हालसम्म नपाएको उनीहरुको भनाई छ । गत ६ असोजमा तथा ६ चैतमा समेत यसबारे ज्ञापन पत्र बुझाएर आग्रह गर्दा पनि ध्यान नदिँदा उनीहरुले विद्यालयको कामकाज बन्द गरी नगरपालिका कार्यालय अगाडि धर्ना दिएका छन् ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

२०७८ चैत्र १३, आईतवार १८:२०
माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

२०७८ चैत्र १३, आईतवार १८:२०
प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

२०७८ चैत्र १३, आईतवार १८:२०
मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

२०७८ चैत्र १३, आईतवार १८:२०
मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा
Blast News

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

२०७८ चैत्र १३, आईतवार १८:२०
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

२०७८ चैत्र १३, आईतवार १८:२०

ताजा खबर

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव