Wednesday, November 11, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

टिकटका लागि आफू कहाँ नआई, वडामा गुहार गरौं : नेता निधि


टिकटका लागि आफू कहाँ नआई, वडामा गुहार गरौं : नेता निधि

जनकपुरधाम । नेपाली कांग्रेसका नेता एवं पुर्व उपसभापति विमलेन्द्र निधिले आगामी निर्वाचनको टिकटका लागि आफू कहाँ नआई वडामा गएर गुहार गर्न आग्रह गरेका छन ।

बुधवार धनुषा जिल्लाको नवनिर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण समारोह कार्यक्रमलाई सम्बोधन गर्दै नेता निधिले आगामी स्थानीय तह निर्वाचनको टिकटका लागि आफू वा पार्टीका शिर्षस्थ नेता कहाँ सिफरिसका लागि नगई फोनफान नगरी वडा कमिटीमा जान आग्रह गरे ।

उनले भने पहिलाको परिस्थिति अब रहेन टिकटका लागि विधानको पालना गर्दै नेता कहाँ गएर हार गुहार गर्नुभन्दा आ आफ्ना वडामा गएर आफूले गरेको कार्यको मूल्यांकन निर्वाचन जित्न सक्ने क्षमताको आधारमा टिकट माग्नुृस ।

अर्को प्रसंगमा नेता निधिले जनता अब कांग्रेसको बहुमतिय सरकार खोजिरहेकोले सक्रिय भएर अभियानमा लाग्न आग्रह गरे । उनले भने जनताले त कम्युष्टिहरुलाई झण्डै दुई तिहाई बहुमत दिएर जिताए, तर तिनीहरु सरकार चलाउन सकेनन् ।

पुनः ती कम्युनिष्टहरु नै हामी सरकार चलाउन सकेनौ सरकारको जिम्मेवारी कांग्रेसकै काँधमा हालिदियो । एमाले बाहेक सबै दल मात्र होइन जनता समेत कांग्रेसमय भएकोले यस अवसरलाई सदुपयोग गर्न पार्टीका नारा घर घरमा जाऊँ, कांग्रेसलाई जिताऊ अभियानलाई सफल पार्न नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिए । कार्यक्रममा प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री रामसरोज यादवले सक्रिय भएर पार्टीको मूल नारा घर घरमा जाउँ, कांग्रेसलाई जिताऊ सफल पारियो भने स्थानीय तहको निर्वाचनमा हामी बढीभन्दा बढी सिट जित्न सक्छौं भने ।

त्यस्तै कार्यक्रममा प्रदेश सभा सदस्य शिवचन्द्र चौधरीले पार्टीको सम्पन्न अधिवेशनबाट आएका परिणामलाई आन्तरिक कलह नबनाई एकजुट भएर निर्वाचनको तयारीमा लाग्न नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरे ।

धनुषाका नवनिर्वाचित सभापति योगेन्द्र पजियारको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा निर्वाचन अधिकृत अरुण ज्ञवाली, केन्द्रिय सदस्यद्वय मिनाक्षी झा र चन्द्रमोहन यादव लगायतका वक्ताहरुले निर्वाचनमा केन्द्रित भएर आ आफ्ना धारणा राखेका थिए । कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरु, निर्वाचन समिति र निर्वाचनमा सहयोग पुरयाउनेहरुलाई नेता निधिद्वारा प्रमाणपत्र वितरण तथा सम्मान गरिएको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

विद्यार्थीको अतिरिक्त शिक्षाकम लागि हाजिरीजवाफ प्रतियोगिता
Blast News

विद्यार्थीको अतिरिक्त शिक्षाकम लागि हाजिरीजवाफ प्रतियोगिता

२०८३ कार्तिक १८, बुधबार १०:०९
बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न
Blast News

बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न

२०८३ कार्तिक १४, शनिबार २०:२८
प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र
Blast News

प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र

२०८३ कार्तिक १४, शनिबार १७:४९
जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी
Blast News

जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी

२०८३ कार्तिक १०, मंगलवार २१:५७
नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग
Blast News

नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग

२०८३ कार्तिक १०, मंगलवार २१:५०
सीआईसीले पाए एशियन ‘कलेक्टिभ हाउजिङ अवार्ड’
Blast News

सीआईसीले पाए एशियन ‘कलेक्टिभ हाउजिङ अवार्ड’

२०८३ कार्तिक १०, मंगलवार ७:२६

ताजा खबर

विद्यार्थीको अतिरिक्त शिक्षाकम लागि हाजिरीजवाफ प्रतियोगिता

विद्यार्थीको अतिरिक्त शिक्षाकम लागि हाजिरीजवाफ प्रतियोगिता

पाँच वर्षसम्म बेरुजु फर्छ्यौट नगर्नेको बैंक खाता र जायजेथा रोक्का गरिने

पाँच वर्षसम्म बेरुजु फर्छ्यौट नगर्नेको बैंक खाता र जायजेथा रोक्का गरिने

बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न

बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न

प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र

प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र

जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी

जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी

नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग

नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव